ट्रम्प र  पुटिनबीच तेस्रो मुलुकमा  शिखर वार्ता  हुने

ट्रम्प र पुटिनबीच तेस्रो मुलुकमा शिखर वार्ता हुने

बिहिबार, १४ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ । ...

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

बुधबार, १३ असार २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्। ...

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

शुक्रबार, ०८ असार २०७५

विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ। सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने...

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

बिहिबार, १७ जेठ २०७५

नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको कूटनीतिक...

‘खाडी मुलुकमा कामदार नपठाउनुस्’

‘खाडी मुलुकमा कामदार नपठाउनुस्’

बुधबार, ३० चैत २०७३

जर्मन संसदकी उपसभामुख क्लाउडिया रुथले मजदुरलाई अन्तर्राष्ट्रिय श्रम कानुनअनुसार व्यवहार नगर्ने खाडी राष्ट्रमा कामदार नपठाउन नेपाल सरकारलाई आग्रह गरेकी छिन् । खाडी राष्ट्रमा कार्यरत नेपाली कामदारको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले जर्मनी नेपाली कामदारको पक्षमा रहेको बताइन् ।

खाडी मुलुकमा घुम्ती शिविर चलाउँदै सरकार

खाडी मुलुकमा घुम्ती शिविर चलाउँदै सरकार

शुक्रबार, १८ चैत २०७३

शिविरमा श्रम स्वीकृति, बिमा नवीकरण, कल्याणकारी कोषको नवीकरण, रोजगारदाताले खोसेका कामदारको राहदानी फिर्ता, तोकिएको सेवा, सुविधा नपाएका नागरिकको समस्या समाधान गरिने।

मुलुकमा अझै राजनीतिक संकट कायम छ: सभापति देउवा

मुलुकमा अझै राजनीतिक संकट कायम छ: सभापति देउवा

बुधबार, ०४ फागुन २०७३

नेपाली कांगेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुक अहिले पनि राजनीतिक संकटको घडीमा दौडिरहेको रहेको बताए।

नयाँ गन्तव्य नखोज्दा समस्याग्रस्त मुलुकमा कामदार

नयाँ गन्तव्य नखोज्दा समस्याग्रस्त मुलुकमा कामदार

आइतबार, २३ माघ २०७३

वैदेशिक रोजगारीलाई उपलब्धिमूलक बनाउन अबका गन्तव्य आर्थिक रूपमा सम्पन्न मुलुक खोजिनुपर्ने आवाज उठ्दै आए पनि सरकारले बेवास्ता गरिरहेको छ, जसका कारण कामदारहरु समस्याग्रस्त मुलुकमै जान बाध्य भएका छन्।

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

शुक्रबार, १० भदौ २०७३

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

मुलुकमा फेरि राजनीतिक एवं संवैधानिक रिक्तता निम्तिने खतराः अोली

बुधबार, २६ साउन २०७३

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी गठनबन्धन तोकिएको मितिमा निर्वाचन नगराएर मुलुकमा राजनीति तथा संवैधानिक रिक्तताको स्थितिमा पुर्याउने योजनामा रहेको बताएका छन्।

Ncell Footer Ad