‘मुलुकको सर्वोत्तम हितमा भ्रमण केन्द्रित हुन्छ’

‘मुलुकको सर्वोत्तम हितमा भ्रमण केन्द्रित हुन्छ’

मङ्गलबार, ०५ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासलाई थप गति दिन छिमेकी राष्ट्र चीनको सहयोग आवश्यक रहेकाले आफू त्यहाँको भ्रमणमा जान लागेको...

मुलुकको मुहार ५ वर्षमा फेरिने सत्तापक्षीय सांसदको दाबी

मुलुकको मुहार ५ वर्षमा फेरिने सत्तापक्षीय सांसदको दाबी

शनिबार, १२ जेठ २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पाँच वर्षभित्र मुलुकको मुहार फेरिने गरी विकास र समृद्धिका मुख्य कार्य सम्पन्न हुने दाबी...

मुलुकको दिशा कता?

मुलुकको दिशा कता?

बिहिबार, २२ चैत २०७४

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध अन्तर्राष्ट्रिय कानुनको सिराबाट परिभाषित गर्न सकेको खण्डमा एवं अर्थ, गृह र कानुन मन्त्रीले चित्रण गर्नुभएका समस्या...

मुलुकको समृद्धि मेरो मिसन : प्रधानमन्त्री ओली

मुलुकको समृद्धि मेरो मिसन : प्रधानमन्त्री ओली

शनिबार, १२ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देश समृद्ध बनाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग शनिबार सरकारी निवास बालुवाटारमा भेट...

मुलुकको अर्थतन्त्र बिरामी जस्तो

मुलुकको अर्थतन्त्र बिरामी जस्तो

मङ्गलबार, ०१ फागुन २०७४

चालु आर्थिक वर्षको पहिलो ६ महिनाका अर्थतन्त्रका परिसूचकहरुले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएको देखाएको छ । मुलुकको अर्थतन्त्रका लागि मेरुदण्ड मानिएको रेमिटेन्स आय गत वर्षको तुलनामा पहिलोपटक घटेको छ । सरकारको चालू खाता घाटा पुससम्ममा ७५ अर्ब ७१ करोड पुगेको छ । अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा छ । राष्ट्र बैंकका अनुसार अर्कोतिर व्यापार घाटा नराम्रोसँग चुलिने क्रम बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक देखिँदैन । अर्थतन्त्रका समग्र परिसूचकहरुले मुलुकको अर्थतन्त्रलाई एउटा बिरामी जस्तो देखाएका छन्।

मुलुकको बजेट पारदर्शिता कम

मुलुकको बजेट पारदर्शिता कम

आइतबार, २१ माघ २०७४

मुलुकको वार्षिक बजेट कम पारदर्शी र सीमित सूचनामात्र समावेश गरेको एक अध्ययनले देखाएको छ । एक सय १५ देश सहभागी ‘खुला बजेट सूचकांक २०१७’ मा नेपाल ४३ औं स्थानमा छ।

मुलुकको गन्तव्य ग्रिस की चिली ?

मुलुकको गन्तव्य ग्रिस की चिली ?

शुक्रबार, १२ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एउटा निर्णयले मुलुकलाई चालू आर्थिक वर्षमा एक खर्ब रुपैयाँ आर्थिक भार थपिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितलाई एक लाख रुपैयाँका दरले थप अनुदान दिने, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने, मृगौला, मुटुरोगलगायत गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता दिनेजस्ता निर्णय गरेको छ ।

मुलुकको ध्यान आर्थिक विकासमा : उपराष्ट्रपति पुन

मुलुकको ध्यान आर्थिक विकासमा : उपराष्ट्रपति पुन

सोमबार, ०१ माघ २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन्।

चार महिनापछि पनि मुलुकको आर्थिक अवस्था उस्तै

चार महिनापछि पनि मुलुकको आर्थिक अवस्था उस्तै

सोमबार, १० पुष २०७४

चालु आर्थिक वर्षको सुरुदेखि नै उत्साहप्रद नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार महिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको हो ।

मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष दाहाल

मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष दाहाल

शनिबार, ०८ पुष २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्नेसमेत बताए।

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

आइतबार, २६ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए ।

मुलुकको भावी दिन जटिल

मुलुकको भावी दिन जटिल

सोमबार, १३ कार्तिक २०७४

चालु आर्थिक वर्षका सुरु महिनाका आर्थिक तथ्यांकहरुले भाबी दिनमा मुलुकको आर्थिक अवस्था जटिलतातर्फ जाने संकेत गरेका छन् । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेका तथ्यांकले देशको अर्थव्यवस्था आगामी दिनमा त्यत्ति सहज नहुने संकेत गरेको हो ।  राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो दुई महिनासम्ममा राजस्व लक्ष्य अनुसार उठेको छैन ।

साना मुलुकको संवेदनशीलता

साना मुलुकको संवेदनशीलता

आइतबार, ११ भदौ २०७४

आन्तरिक राजनीतिलाई अर्को मुलुकसँग जोड्दै जाँदा त्यसले ल्याउन सक्ने दुष्परिणाम भने भयानक हुन सक्छ । कुनै बेला स्वतन्त्र हिमाली अधिराज्य सिक्किम भारतमा गाभिनुपछाडि संविधानमा गरिएको संशोधन थियो भन्ने बुझ्नु आवश्यक छ ।

मुलुकको प्रमुख समस्या एमाले : ठाकुर

मुलुकको प्रमुख समस्या एमाले : ठाकुर

आइतबार, २४ पुष २०७३

तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा देखा परेको वर्तमान समस्याको जड एमाले रहेको बताएका छन्।

दल र मुलुकको भविष्य

दल र मुलुकको भविष्य

बिहिबार, ०४ कार्तिक २०७३

राजनीति भनेको के हो ? राजनीति गर्ने भनेको के हो ? राजनीतिक दलहरू के प्रयोजनका लागि हुन् ? राजनीतिक दलहरूले राष्ट्र निर्माणमा के कस्तो भूमिका खेल्नुपर्छ ? यी र यस्तै अन्य प्रश्नको ठोस उत्तर पाउन मुस्किल हुन्छ । अझ यी प्रश्नको बौद्धिक विश्लेषण गर्ने हो भने प्रत्येक प्रश्नको छुट्टाछुट्टै पुस्तक तयार हुन सक्छ । यस लेखमा यी सबै प्रश्नबारे भन्दा पनि नेपालका राजनीतिक दलहरूले भोग्नुपरेका वा सम्बोधन गर्न नसकेका तीनवटा सवालमा चर्चा गरिनेछ ।

मुलुकको सर्वोच्च निकायमा महिला पुग्नु जनयुद्धको देनः प्रधानमन्त्री

मुलुकको सर्वोच्च निकायमा महिला पुग्नु जनयुद्धको देनः प्रधानमन्त्री

बिहिबार, ०९ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामखजस्तो गरिमामय पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको दाबी गरेका छन्। प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे।

विश्वका नाजुक मुलुकको सूचिमा नेपाल ३३ औं स्थानमा

विश्वका नाजुक मुलुकको सूचिमा नेपाल ३३ औं स्थानमा

बुधबार, १५ असार २०७३

काठमाडौं– एक अमेरिकी संस्थाले जारी गरेको कमजोर (नाजुक) अवस्था देशको सूचीमा नेपाल ३३ औं स्थानमा उक्लेको छ।

Ncell Footer Ad