आइपीएल : मुम्बईद्वारा पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत

आइपीएल : मुम्बईद्वारा पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत

बुधबार, ०२ जेठ २०७५

इण्डियन पिम्रियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। ...

आइपीएल : मुम्बईद्वारा कोलकातासामु १८२ रनको लक्ष्य प्रस्तुत

आइपीएल : मुम्बईद्वारा कोलकातासामु १८२ रनको लक्ष्य प्रस्तुत

आइतबार, २३ बैशाख २०७५

भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल :  मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

शनिबार, २२ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ। ...

आइपीएल : मुम्बईद्वारा बेंग्लोरसामु २१४ रनको लक्ष्य प्रस्तुत

आइपीएल : मुम्बईद्वारा बेंग्लोरसामु २१४ रनको लक्ष्य प्रस्तुत

मङ्गलबार, ०४ बैशाख २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बेंग्लोरसामु २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : मुम्बईद्वारा दिल्लीसामु १९५ रनको लक्ष्य प्रस्तुत

आइपीएल : मुम्बईद्वारा दिल्लीसामु १९५ रनको लक्ष्य प्रस्तुत

शनिबार, ०१ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली डेयरडेभिल्ससामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। वानखडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९४ रन बनाए। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए। ३२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे।

आइपीएल : मुम्बईद्वारा हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत

आइपीएल : मुम्बईद्वारा हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत

बिहिबार, २९ चैत २०७४

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आर्इपीएल : मुम्बईद्वारा चेन्नईसामु १६६ रनको लक्ष्य प्रस्तुत

आर्इपीएल : मुम्बईद्वारा चेन्नईसामु १६६ रनको लक्ष्य प्रस्तुत

शनिबार, २४ चैत २०७४

शनिबारदेखि मुम्बईमा सुरु भएको इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को पहिलो खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शाहरुख खानको कोलकाता नाइट राइडर्स मुम्बईद्वारा पराजित

शाहरुख खानको कोलकाता नाइट राइडर्स मुम्बईद्वारा पराजित

सोमबार, २८ चैत २०७३

आइपिएलको सातौं प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ। मुम्बईको वानखण्डे रंगशालामा भएको म्याचमा मुम्बई इन्डियन्सले टस जितेर पहिला फिल्डिङ रोजेको थियो।

Ncell Footer Ad