उपप्रमुखले हालिन् नगरप्रमुख र नगरपालिकाविरुद्ध मुद्दा

उपप्रमुखले हालिन् नगरप्रमुख र नगरपालिकाविरुद्ध मुद्दा

शनिबार, २४ फागुन २०७६

छायाँनाथ रारा नगरपालीकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालीकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालास जुम्लामा मुद्दा दर्ता गराएकी छन्।...

२५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा दायर

२५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा दायर

बिहिबार, २२ फागुन २०७६

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी र सोही गाउँपालिका ५ का वडा अध्यक्ष राजबहादुर शाहीविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान...

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

मङ्गलबार, ०६ फागुन २०७६

लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए। ...

महराको फैसला आज

महराको फैसला आज

सोमबार, ०५ फागुन २०७६

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा फैसला लेखन नसकिएपछि हेर्दाहेर्दैमा रहेकाले मुद्दाको आज फैसला हुने अदालतले जनाएको हो। ...

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

आइतबार, ०४ फागुन २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ।

उस्तै प्रकृतिको मुद्दामा दुईथरि आदेश

उस्तै प्रकृतिको मुद्दामा दुईथरि आदेश

बुधबार, २९ माघ २०७६

सर्वसाधारणलाई ठगी गरेको अभियोगमा पक्राउ परेका ‘मिटरब्याजी’ श्याम परदेशी पुर्पक्षका लागि थुनामा छन् भने उस्तै अभियोगमा पक्राउ परेका रामबाबुलाई धरौटीमा छाड्ने आदेश भयो।

अख्तियार ‘दुरुपयोग’

अख्तियार ‘दुरुपयोग’

मङ्गलबार, २८ माघ २०७६

ललिता–निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जुन अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो।

आलमको मुद्दामा जिल्ला अदालतकै आदेश सदर, हिरासतमै राखी मुद्दा चल्ने

आलमको मुद्दामा जिल्ला अदालतकै आदेश सदर, हिरासतमै राखी मुद्दा चल्ने

शुक्रबार, २४ माघ २०७६

रौतहटको चर्चित राजपुर काण्डका अभियुक्त निलम्बित सांसद महम्मद आफताब आलमको मुद्दामा उच्च अदालत विरगञ्जले रौतहट जिल्ला अदालतकै निर्णयलाई सदर गरेको छ। रौतहट जिल्ला अदालतले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने निर्णय गरेको थियो।

नेता नेपालले भने, 'कसैलाई पार्टीगत रुपमा मुद्दा लगाइएको छैन'

नेता नेपालले भने, 'कसैलाई पार्टीगत रुपमा मुद्दा लगाइएको छैन'

शुक्रबार, २४ माघ २०७६

नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै उनले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताएका हुन्।

डाक्टर केसीविरुद्धको मुद्दा दुई वर्षपछि खारेज

डाक्टर केसीविरुद्धको मुद्दा दुई वर्षपछि खारेज

शुक्रबार, २४ माघ २०७६

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलनासम्बन्धी रिट निवेदन खारेज भएको छ।

‘शक्तिशालीदेखि अख्तियार हच्कियो’

‘शक्तिशालीदेखि अख्तियार हच्कियो’

शुक्रबार, २४ माघ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुईजनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गर्न थालिएको छ।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

बिहिबार, २३ माघ २०७६

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

‘आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहार भन्नु गलत’

‘आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहार भन्नु गलत’

बिहिबार, १६ माघ २०७६

चितवन जिल्ला अदालतले कसैको आवेशपूर्ण अभिव्यक्तिलाई प्रहरीले ‘अभद्र व्यवहार’भनी मुद्दा चलाउनु गलत भएको ठहर गरेको छ।

सभामुख सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सभामुख सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

मङ्गलबार, १४ माघ २०७६

सभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ज्यान मुद्दा लागेका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै दायर गरेको रिटमा न्यायाधीश सपना मल्लको इजलासले यस्तो आदेश गरेको हो।

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

मङ्गलबार, १४ माघ २०७६

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। संसद वैठकमा बोल्दै सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराएका हुन्। उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो। तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’।

अग्नि सापकोटाविरुद्धको मुद्दा हरि फुँयालको इजलासमा

अग्नि सापकोटाविरुद्धको मुद्दा हरि फुँयालको इजलासमा

आइतबार, १२ माघ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका अग्निप्रसाद सापकोटाविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेकोछ।

मुद्दा फेर्दै पैसा कमाउँदै

मुद्दा फेर्दै पैसा कमाउँदै

आइतबार, १२ माघ २०७६

अदालतका अनुसार बिचौलियाले पीडकसँग मिलेर पीडितलाई आर्थिक प्रलोभनमा पार्दा अधिकतर मुद्दा फेरिने गर्छन्। पछिल्लो समय अदालतको हाताभित्र बिचौलियालाई प्रवेश निषेध गरिए पनि बाहिरबाटै बिचौलियाले चलखेल गरिरहेको बताइएको छ।

भ्रष्टाचार आरोपमा पूर्वसांसद यादवलाई मुद्दा

भ्रष्टाचार आरोपमा पूर्वसांसद यादवलाई मुद्दा

बुधबार, ०१ माघ २०७६

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पूर्वसांसद सहित ६ जनामाथि मुद्दा दायर गरेको छ।

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

शनिबार, २६ पुष २०७६

सिरहा प्रहरीले डाँका मुद्दामा अदालतबाट कैद फैसला भएका एक जनालाई पक्राउ गरेको छ।

अख्तियारद्वारा सातजनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा सातजनाविरुद्ध मुद्दा दायर

बिहिबार, २४ पुष २०७६

अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

साढे १५ करोड राजस्व छल्नेविरुद्ध मुद्दा

साढे १५ करोड राजस्व छल्नेविरुद्ध मुद्दा

सोमबार, २१ पुष २०७६

राजस्व अनुसन्धान विभागले मुल्य अभिवृद्धि कर (भ्याट)को नक्कली कारोबार र भन्सार चोरी पैठारी गर्ने दुई व्यापारिक फर्मविरुद्ध साढे १५ करोड रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

आइतबार, १३ पुष २०७६

मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्।

एनसेलको मुद्दा पुनरावलोकन नहुने

एनसेलको मुद्दा पुनरावलोकन नहुने

बुधबार, ०९ पुष २०७६

सर्वोच्च अदालतले एनसेल लाभकर विवादको विषय अब पुनरावलोकन नहुने आदेश गरेको छ। सर्वोच्चको पछिल्लोपटक भएको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै पूर्व सचिव द्वारिकानाथ ढुंगेलसमेतले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले रजिष्ट्रारको आदेश सदर गरेको छ।

सुनचाँदीमा राजश्व छल्ने दुई जनाविरुद्ध मुद्दा

सुनचाँदीमा राजश्व छल्ने दुई जनाविरुद्ध मुद्दा

बिहिबार, ०३ पुष २०७६

राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ।

मालपोत, नापीका कर्मचारीविरुद्ध मुद्दा

मालपोत, नापीका कर्मचारीविरुद्ध मुद्दा

बुधबार, ०२ पुष २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्रीसमेत सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

योजनामा एकलौटी गरेको भन्दै सांसद सिहंविरुद्ध सर्वोच्चमा मुद्दा

योजनामा एकलौटी गरेको भन्दै सांसद सिहंविरुद्ध सर्वोच्चमा मुद्दा

बुधबार, ०२ पुष २०७६

प्रतिनिधिसभाका सांसद भैरवबहादुर सिंहले समानुपातिक संसदसँग राय परामर्श तथा छलफल नगरी एकलौटी ढंगले योजना विनियोजन गरेको भन्दै सिंह र सरकारविरुद सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मङ्गलबार, ०१ पुष २०७६

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ।

‘प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा’

‘प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा’

शुक्रबार, २७ मङि्सर २०७६

कर्णालीमा प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा परेको कर्णाली प्रदेशको सामाजिक विकास समितिकी अध्यक्ष सीता नेपालीले बताएकी छिन्। वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा उनले मानव विकासको पहिलो चरण प्रारम्भिक बालविकासलाई राज्यले ध्यान नदिएको बताइन्।

अवहेलना मुद्दामा उच्च अदालतबाट प्रहरीसंग कारण माग

अवहेलना मुद्दामा उच्च अदालतबाट प्रहरीसंग कारण माग

सोमबार, २३ मङि्सर २०७६

उच्च अदालत पाटनले महानगरीय प्रहरी परिसर टेकु तथा काठमाडौं महानगरपालिका वडा नं. ५ को कार्यालय सहितका निकायलाई अवहेलनामा किन कारबाही नगर्ने भन्दै सोमबार कारण माग गरेको छ।

अधिग्रहणविरुद्ध मुद्दा हाल्ने तयारी

अधिग्रहणविरुद्ध मुद्दा हाल्ने तयारी

सोमबार, २३ मङि्सर २०७६

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह र आलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) एकसाथ ठप्प गर्दै अधिग्रहणको विरोधमा उत्रिएका सर्सिया गाउँका स्थानीयले मुआब्जालाई ‘अनुचित’ भन्दै त्यसविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।

प्रधानाध्यापकविरुद्ध मुद्दा

प्रधानाध्यापकविरुद्ध मुद्दा

शुक्रबार, २० मङि्सर २०७६

जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

पीडित नै अभियुक्तको पक्षमा

पीडित नै अभियुक्तको पक्षमा

बिहिबार, १९ मङि्सर २०७६

महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिई मुद्दा चलिरहेको बेला जाहेरी दर्ता गरेकी महिला अभियुक्तको पक्षमा उच्च अदालत पाटनमा निवेदन लिएर पुगेकी हुन्।

डेढ अर्बभन्दा बढी माग दाबी गर्दै मुद्दा

डेढ अर्बभन्दा बढी माग दाबी गर्दै मुद्दा

बुधबार, ११ मङि्सर २०७६

राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनको अन्तरालमा करिब डेढ अर्ब रुपैयाँ राजस्व अपचलन गर्ने व्यापारिक फर्म तथा प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

आइतबार, ०८ मङि्सर २०७६

सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

कर्तव्य ज्यान मुद्दामा फरार चार अभियुक्त ८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार चार अभियुक्त ८ वर्षपछि पक्राउ

आइतबार, ०८ मङि्सर २०७६

कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्। उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

चार महिनामा जम्मा ६ मुद्दा

चार महिनामा जम्मा ६ मुद्दा

आइतबार, ०८ मङि्सर २०७६

नेपालमा गैरकानुनी आर्थिक क्रियाकलाप बढेको बताइए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो वर्ष ६ वटा मात्र मुद्दा दायर गरेको छ। विभागले गत वर्ष नौवटा मुद्दा दायर गरेको थियो।

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

शुक्रबार, ०६ मङि्सर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको काम कारवाही प्रति असन्तुष्टि जनाउँदै मंसिर ४ गते मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै केही नयाँमन्त्री नियुक्त गरे। प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलमा ६ मन्त्रालयगत मन्त्री र ३ वटा राज्यमन्त्री थपेका हुन्।

१० करोड राजस्व छली मुद्दा

१० करोड राजस्व छली मुद्दा

बुधबार, ०४ मङि्सर २०७६

राजस्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनीका सञ्चालकसहित अन्य उद्योगलाई १० करोड १५ लाख बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

गुट्खामा ३६ करोड राजश्व छली, ६ जना विरुद्ध मुद्दा

गुट्खामा ३६ करोड राजश्व छली, ६ जना विरुद्ध मुद्दा

सोमबार, ०२ मङि्सर २०७६

झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ।

'अख्तियारमा परेका १८ मुद्दा छानवीनको प्रकृयामा'

'अख्तियारमा परेका १८ मुद्दा छानवीनको प्रकृयामा'

आइतबार, ०१ मङि्सर २०७६

डोल्पामा भित्रिएका विकासे योजनाहरुमा भएको आर्थिक अनियमितता सम्बन्धि अख्तियारमा परेका १८ मद्दा कारवाहीको प्रकृयामा रहेको अख्तियारले जनाएको छ।

बाल सेनाको मुद्दा टुंग्याउने उपाय

बाल सेनाको मुद्दा टुंग्याउने उपाय

शुक्रबार, २९ कार्तिक २०७६

अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार १५ वर्षभन्दा मुनिकालाई युद्धमा सामेल गर्नु युद्ध अपराध गर्नु हो। हुन्थेन, तर नेपालको १० वर्षे सशस्त्र जनयुद्धमा हजारौं बालबालिका सामेल गरिए। २०६३ सालमा शान्ति सम्झौता भएपछि क्यान्टोनमेन्ट(शिविर)मा राखिएका त्यस्ता बालबालिकालाई नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन ‘अनमिन’को सहजीकरणमा भएको सेना समायोजन प्रक्रियाले ‘अयोग्य’ करार गर्दै बहिर्गमन ग-यो (न उनीहरूले ‘गोल्डेन ह्यान्डसेक’अन्तर्गत स्वेच्छिक अवकाशबापत आर्थिक प्याकेज पाए न नेपाली सेनामा समायोजन हुन)।

हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा

हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा

शुक्रबार, २९ कार्तिक २०७६

सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा बंगलादेश प्रहरीले २५ जनालाई मुद्दा चलाएको छ।

उद्योगी रुप ज्योतीविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रको निवेदन

उद्योगी रुप ज्योतीविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रको निवेदन

बिहिबार, २८ कार्तिक २०७६

उद्योगी रुप ज्योतीविरुद्ध दिएको जाहेरी फिर्ता लिन विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन्। मल्लको उजुरी पछि एक हप्ता अगाडि रुप ज्योती र उनकी छोरी सुरुची त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। एक करोड २६ लाख ठगी गरेको भन्दै मल्ले प्रहरीमा उजुरी दिएका थिए।

शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो

शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो

बुधबार, २७ कार्तिक २०७६

भिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

मङ्गलबार, २६ कार्तिक २०७६

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

म्याडोनाविरुद्ध मुद्दा

म्याडोनाविरुद्ध मुद्दा

सोमबार, २५ कार्तिक २०७६

अमेरिकी गायिका म्याडोना विरुद्ध फ्यानले मुद्दा हालेका छन्। अमेरिकी सञ्चार माध्यमका अनुसार उनको ‘म्याडम एक्स’ टूर ढिला सुरु भएको कारण देखाउँदै फ्यानले मुद्दा हालेको कानुनी कागजात फेला परेको थियो।

राजस्व छल्नेविरुद्ध मुद्दा दर्ता

राजस्व छल्नेविरुद्ध मुद्दा दर्ता

बुधबार, २० कार्तिक २०७६

राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

बैकिङ कसुर मुद्दाका दोषी जेल चलान

बैकिङ कसुर मुद्दाका दोषी जेल चलान

मङ्गलबार, १९ कार्तिक २०७६

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई आज कारागार चलान गरिएको छ। अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

जन्मकैदको माग सहित आलमविरुद्ध मुद्दा दायर

सोमबार, १८ कार्तिक २०७६

कांग्रेस नेता अफताव आलमलाई जन्मकैदको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। १२ वर्ष अघि राजपुरमा भएको बम काण्डका अरोपी आलमलाई जिल्ला प्रहरी कार्यालयले करिब २० दिनसम्म हिरासतमा राखी लामो अनुसन्धन पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा गत शुक्रवार मुद्दा बुझाएको थियो।

भन्सार छली गर्ने विरुद्ध मुद्दा

भन्सार छली गर्ने विरुद्ध मुद्दा

सोमबार, १८ कार्तिक २०७६

भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ। भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध ५६ लाख ६० हजार रुपैयाँ बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

Ncell Footer Ad