युवावस्थामै उच्च रक्तचाप

युवावस्थामै उच्च रक्तचाप

शनिबार, १४ भदौ २०७६

पहिले निश्चित उमेर पुगेपछि मात्र देखिने रगत तथा मुटुसम्बन्धी रोग पछिल्लो समय वृद्ध, युवा सबैमा बढ्दै गएको छ। रक्तचाप बढी...

मुटुकाे चाल गडबडी?

मुटुकाे चाल गडबडी?

बुधबार, ११ असार २०७६

चिकित्सकका अनुसार प्रतिहजार मानिसमा एकजनालाई मुटुको चाल गडबडीसम्बन्धी रोग ‘कार्डियाक एरिदमिया’ हुन्छ। वृद्धवृद्धालाई मात्र नभई बढ्दो उमेरका युवा तथा बालबालिकामा...

मुटुलाई यसरी बचाउन सकिन्छ, डा. भट्टराईका सुझाव

मुटुलाई यसरी बचाउन सकिन्छ, डा. भट्टराईका सुझाव

शनिबार, ०५ माघ २०७५

नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन्। कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ। जन्मजात मुटुरोगीको सङ्ख्या...

नेपालमा पनि हृदयाघातको जोखिम

नेपालमा पनि हृदयाघातको जोखिम

शनिबार, १३ असोज २०७५

विश्वकै ठूलो समस्याका रूपमा रहेको मुटुसम्बन्धी रोग पछिल्लो समय नेपालको पनि समस्या बनेको छ। बर्सेनि यो रोग ३ देखि ४...

इलाममा मुटु रोगीको संख्या बढ्दै

इलाममा मुटु रोगीको संख्या बढ्दै

शुक्रबार, १४ बैशाख २०७५

पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ।

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

शुक्रबार, २३ चैत २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ।

जोगाउन सकिन्छ मुटु

जोगाउन सकिन्छ मुटु

शुक्रबार, १३ असोज २०७४

हरेक बर्ष सेप्टेम्बर २९ लाइ बिश्व मुटु दिवसको रुपमा मनाइन्छ। यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो। संसारभर मुटुरोगीको संख्या बढिरहेको अहिलेको अवस्थामा आफ्नो स्वास्थ्य र जीवनशैली सम्बन्धी ज्ञानले मुटुरोगबाट बच्न या सावधान हुन सकिन्छ।

संसारकै स्वस्थ मुटु

संसारकै स्वस्थ मुटु

बुधबार, ०९ चैत २०७३

दक्षिण अमेरिकी मुलुक बोलिभियाको जंगलमा बस्ने आदिवासी चिमेनेहरुको मुटु सबैभन्दा स्वस्थ पाइएको शोधकर्ताहरुले गरेको एउटा अध्ययनले देखाएको छ। लान्सेन्ट पत्रिकामा छापिएको अध्ययनअनुसार वृद्धावस्थामा पनि चिमेनेहरुको मुटुको धमनीमा समस्या देखिदैन।

मुटु जोगाउने नयाँ औषधि

मुटु जोगाउने नयाँ औषधि

आइतबार, ०६ चैत २०७३

मुटुका चिकित्सकहरुले नयाँ औषधिले खराब कोलेस्ट्रोललाई कम गरी मुटुको व्यथा र स्ट्रोकमा अप्रत्यासित रुपमा कमी ल्याउन सक्छ। २७ हजार रोगीमाझ गरिएको एउटा अन्तर्राष्ट्रिय परीक्षणको परिणामको अर्थ के निस्कियो भने, अब सर्वसाधारणले समेत यो औषधि प्रयोग गर्न सक्छन्।

आर्थिक अभावले उपचार हुन नसक्दा मुटु रोगीको मृत्यु

आर्थिक अभावले उपचार हुन नसक्दा मुटु रोगीको मृत्यु

मङ्गलबार, २५ माघ २०७३

मुटु रोगबाट पीडित प्रकाश ल्वारको सोमबार मृत्यु भएको छ। २ वर्षदेखि मुटु रोगबाट पीडित तुलवीरे ल्वारका छोरा प्रकाश ल्वारको उपचार हुन नसकी १८ वर्षको उमेरमा मृत्यु भएको आफन्त धनवीरे ल्वारले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad