छ महिनादेखी सीमा प्रहरी खाली

छ महिनादेखी सीमा प्रहरी खाली

मङ्गलबार, २४ बैशाख २०७६

मुगु जिल्लाको पूर्वीय भेगमा रहेको मुगम कामारोङ गाँउपालिका वडा नमबर २ मा रहेको सीमा प्रहरी चौकी मंसिर महिनादेखी सुरक्षाकर्मी विहिन...

दुई दिन पछि हेलिकप्टरबाट गर्भवतीको उद्धार

दुई दिन पछि हेलिकप्टरबाट गर्भवतीको उद्धार

मङ्गलबार, ०५ चैत २०७५

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ६ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको...

चौंध वर्षपछि मुगुमा भारी हिमपात (फाेटाे फिचर)

चौंध वर्षपछि मुगुमा भारी हिमपात (फाेटाे फिचर)

बिहिबार, १६ फागुन २०७५

मुगुमा यो वर्ष फागुनको मध्य लागि सक्दा भारी हिमपात भएको छ। बुढापाकाका अनुसार डेढ महिना लामो हिमपात र वर्षा भएको...

हिमपातका कारण मुगुमा विद्यालय बन्द

हिमपातका कारण मुगुमा विद्यालय बन्द

बुधबार, १५ फागुन २०७५

रातिदेखि लगातार परिरहेको हिमपातका कारण मुगुमा अत्याधिक चिसो बढेको छ। चिसोका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएको छ। ...

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

मङ्गलबार, २९ माघ २०७५

छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्। उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो। उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि गिट्टी कुट्ने काम गर्छिन्। कामी मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन्। दशकअघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या अझै उस्तै छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

शनिबार, ०७ पुष २०७५

मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गाउँपालिकाकाे लापरवाहीका कारण सामाजिक सुरक्षा भत्ता पाइएन

गाउँपालिकाकाे लापरवाहीका कारण सामाजिक सुरक्षा भत्ता पाइएन

आइतबार, २३ मङि्सर २०७५

जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता नपाइएको गुनासो आएको छ।

मुगुमा स्याउ उत्पादन घट्यो

मुगुमा स्याउ उत्पादन घट्यो

मङ्गलबार, ०२ असोज २०७५

मुगुमा आर्थिक वर्ष २०७४–०७५ भन्दा आर्थिक वर्ष २०७५–०७६ मा स्याउ उत्पादनमा कमि आएको छ। अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएपनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भने यो वर्ष गएको आर्थिक वर्षभन्दा ७० प्रतिशतले स्याउको उत्पादनमा ह्रास आएको छ।