रानी मुखर्जीको कमब्याक

रानी मुखर्जीको कमब्याक

मङ्गलबार, २० चैत २०७४

रानी मुखर्जी अभिनित ‘हिच्की’ले प्रदर्शनमा आएको ११ दिनपछि पनि उस्तै व्यापार गरिरहेको छ। यसलाई रानीको सफल कमब्याकको रुपमा हेरिएको छ।

जनकपुरमा दुई वटा धर्मशाला र चक्रपथ बनाउने मुखर्जीको घोषणा

जनकपुरमा दुई वटा धर्मशाला र चक्रपथ बनाउने मुखर्जीको घोषणा

शुक्रबार, १९ कार्तिक २०७३

जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थयात्रीहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक...

मुखर्जीको विरोध गर्नेलाई सार्वजनिक मुद्दा

मुखर्जीको विरोध गर्नेलाई सार्वजनिक मुद्दा

शुक्रबार, १९ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालो झन्डा देखाउने योजना बनाएको आरोपमा पक्राउ गे्रटर नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष फडिन्द्र नेपालसहित चारजनाविरुद्ध प्रहरीले...

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

शुक्रबार, १९ कार्तिक २०७३

नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यक्रमस्थल, बसोबास र आउजाउ सुरक्षामा चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक उपकरण प्रयोग...

मुखर्जीको पशुपतिनाथ सन्देश हरियो मसीमा, के हुन्छ अर्थ?

मुखर्जीको पशुपतिनाथ सन्देश हरियो मसीमा, के हुन्छ अर्थ?

बिहिबार, १८ कार्तिक २०७३

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आरध्यदेव पशुपतिनाथमा आज बिहान विशेष पूजाअर्चना गरे। दर्शनका क्रममा उनले त्यहाँ राखिएको आगन्तुक पुस्तिकमा एउटा सन्देश पनि लेखे। त्यो सन्देश लेख्ने कलममा सामान्य प्रयोगमा आइरहनेभन्दा फरक हरियो मसीकी थियो।

मुखर्जीको स्वागतद्वार तोडफोड

मुखर्जीको स्वागतद्वार तोडफोड

बिहिबार, १८ कार्तिक २०७३

पोखराबासी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि प्रतीक्षरत रहँदा इन्द्रचोकमा बनाएको स्वागतद्वार गए राति तोडफोड भएको छ। ‘महामहमि भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई हामी न्यानो स्वागत गर्न चाहन्छौं’, सन्देश अंग्रेजीमा लेखेर बायाँतर्फ नेपाल—भारतका राष्ट्रिय झन्डा तथा दाहिनेतर्फ भारतीय राष्ट्रपति मुखर्जीको तस्विर प्रिन्ट गरिएको द्वारमा अज्ञात समूहले क्षति पुर्‍याएको हो।

मुखर्जीको भ्रमण र पशुपति दर्शन

मुखर्जीको भ्रमण र पशुपति दर्शन

बिहिबार, १८ कार्तिक २०७३

भगवान् शिवका सहस्रौँ नाम महादेव, शिव, भोलेबाबा, शङ्कर आदिमध्ये ‘पशुपति’ पनि एक हो । पशुका पति भएका हुनाले उहाँ पशुपति नामले पनि कहिनु हुन्छ । पशुपतिलाई अझ आदरभाव गर्दा ‘नाथत्व’ पनि विस्तारै जोडिन पुग्यो र ‘पशुपतिनाथ’ आदरवाचक शब्द बन्न पुग्यो ।

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा महानगरले साँचो प्रदान गर्ने

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा महानगरले साँचो प्रदान गर्ने

बुधबार, १७ कार्तिक २०७३

नेपाल भ्रमणमा आईपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिन्नदन गरिने भएको छ।

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

बुधबार, १७ कार्तिक २०७३

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित छन्। प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत छन्।

मुखर्जीको स्वागतमा सरकारले बनायो द्वार, सर्वसाधारणले भने- नेपालमा स्वागत छैन

मुखर्जीको स्वागतमा सरकारले बनायो द्वार, सर्वसाधारणले भने- नेपालमा स्वागत छैन

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि सरकारले तामझामका साथ तयारी गरेको छ। तीन दिने नेपाल भ्रमणमा केही समयपछि आइपुग्न लागेका भारतीय राष्ट्र प्रमुखको स्वागतमासरकारले बुधबार सार्वजनिक विदा समेत घोषणा गरेको छ।

मुखर्जीको नेपाल भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ रंग आउँछः राजदूत राय

मुखर्जीको नेपाल भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ रंग आउँछः राजदूत राय

सोमबार, १५ कार्तिक २०७३

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पर्सि बुधबारबाट हुने भएको भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग ल्याउने बताएका छन् ।

राष्ट्रपति भण्डारी मुखर्जीको स्वागतका लागि विमानस्थलै पुग्ने

राष्ट्रपति भण्डारी मुखर्जीको स्वागतका लागि विमानस्थलै पुग्ने

सोमबार, १५ कार्तिक २०७३

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्नेछिन्।

मुखर्जीको भ्रमण सफल बनाउन सबै मिल्नुपर्छः मन्त्री महत

मुखर्जीको भ्रमण सफल बनाउन सबै मिल्नुपर्छः मन्त्री महत

आइतबार, १४ कार्तिक २०७३

रराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन हुने स्पष्ट पारेका छन्। आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. महतले सबैको सहमतिमा संविधान संशोधन हुने स्पष्ट पारेका हुन्।

यस्ताे छ, राष्ट्रपति मुखर्जीको ३ दिने नेपाल भ्रमण कार्यक्रम

यस्ताे छ, राष्ट्रपति मुखर्जीको ३ दिने नेपाल भ्रमण कार्यक्रम

शनिबार, १३ कार्तिक २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन्।

मुखर्जीको भ्रमण तयारी गर्न निर्देशन

मुखर्जीको भ्रमण तयारी गर्न निर्देशन

सोमबार, ०८ कार्तिक २०७३

सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण क्रममा धुलिखेल, जनकपुर, पोखरा, लुम्बिनी जानसक्ने भन्दै स्थानीय निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। स्थानीय विकास तथा संघीय मामिला मन्त्रीले सम्बन्धित नगरपालिकलाई राष्ट्रपति मुखर्जीको स्वागत, झाँकी प्रदर्शन, नागरिक अभिनन्दनलगायत तयारी गर्न आइतबार सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिएका हुन्।

मुखर्जीको भ्रमणबाट अपेक्षा

मुखर्जीको भ्रमणबाट अपेक्षा

बुधबार, ०३ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा कात्तिक १७ गते नेपाल आउने करिब टुंगो लागेको छ। दुवै देशले औपचारिकरूपमा यसबारे मुख खोली नसके पनि दुवै देशका अधिकारीले भित्रीरूपमा भ्रमणको रूपरेखा तयार पारेका छन् र त्यसले अन्तिम रूप लिनमात्र बाँकी छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad