मुख गनाउँछ ?

मुख गनाउँछ ?

आइतबार, १९ जेठ २०७६

मुख गनाउने समस्या व्यक्तिगत भए तापनि समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्छ। मुख गनाउने समस्या भएका मानिस...

मुखै रसाउने ‘ट्वाक्क अचार’

मुखै रसाउने ‘ट्वाक्क अचार’

शुक्रबार, १० फागुन २०७५

नेपाली भान्छामा अचार अनिवार्यजस्तै छ। प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो हुने मान्यता छ। खाना खाने...

मन्त्रीको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले मुख खोले

मन्त्रीको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले मुख खोले

मङ्गलबार, ०८ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताएका छन्। ...

अमेरिकी गायकसँगको सम्बन्धबारे प्रियंकाले मुख खोलिन

अमेरिकी गायकसँगको सम्बन्धबारे प्रियंकाले मुख खोलिन

शनिबार, ३० असार २०७५

अमेरिकी गायक निक जोनससँग अभिनेत्री प्रियंका चोपडाको अफेयरले बलिउडमा पछिल्लो समय विभिन्न चर्चा भइरहेको छ। हलिउडमा फिल्म खेल्न गएकी प्रियंकाको...

अर्काको मुख ताकेर कर्णालीको विकास सम्भव छैन : मुख्यमन्त्री शाही

अर्काको मुख ताकेर कर्णालीको विकास सम्भव छैन : मुख्यमन्त्री शाही

शनिबार, १५ बैशाख २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने बताएका छन्। आफूले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै उनले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने बताए।

किम जोङ–उनले पहिलो पटक मुख खोले

किम जोङ–उनले पहिलो पटक मुख खोले

बुधबार, २८ चैत २०७४

लामो मौनता चिर्दै उत्तर कोरियाली शासक किम जोङ–उनले पहिलो पटक अमेरिकासँग हुने भनिएको वार्ताबारे उल्लेख गरेका छन् ।राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार नेता किमले अमेरिकासँग हुने भनिएको वार्तालाई पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेका छन्।

दासढुंगा जीप दुर्घटना बारे राष्ट्रपति भण्डारीले मुख खोलिन्

दासढुंगा जीप दुर्घटना बारे राष्ट्रपति भण्डारीले मुख खोलिन्

शुक्रबार, १६ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् ।

दिपक मनाङेबारे ओलीले मुख खोले

दिपक मनाङेबारे ओलीले मुख खोले

बिहिबार, ११ माघ २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष जेल सजायँ पाएका मनाङ (ख)का प्रदेशसभा सांसद दिपक मनाङेको सजाय नयाँ सरकारले रद्ध नगर्ने स्पष्ट पारेका छन्।

नागरिकको मुख थुन्ने दुष्प्रयास

नागरिकको मुख थुन्ने दुष्प्रयास

बिहिबार, २२ भदौ २०७४

शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै स्वार्थमा चुर्लम्म डुबेर आफूअनुकूल हिँड्न चाहनेहरूका लागि मिडिया सबैभन्दा प्रमुख दुस्मन बन्दो रहेछ । मिडियाको मुख थुनेर आफ्नो स्वार्थसिद्ध गर्न चाहने प्रवृत्ति नेपाली समाजमा मात्र हैन, विश्वभर देखिन्छ ।

यस्तो देखियो पिताको मुख हेर्ने पर्व (फोटो फिचर)

यस्तो देखियो पिताको मुख हेर्ने पर्व (फोटो फिचर)

सोमबार, ०५ भदौ २०७४

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइएको छ। यो पटक भाद्र कृष्ण औँसी सोमबार परेकाले पनि यसलाई विशेष रुपमा मनाइएको छ।

रोनाल्डोले  मुख  खोले

रोनाल्डोले मुख खोले

बुधबार, ११ साउन २०७४

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यबारे लामो समयदेखि चलेका शृंखलाबद्ध चर्चामा पूर्णविराम लगाउँदै थप उपाधि जित्नका लागि रियाल मड्रिडमै बस्ने प्रस्ट पारेका छन्।

‘अब कसको मुख हेरेर बाँच्नु’

‘अब कसको मुख हेरेर बाँच्नु’

बुधबार, २५ फागुन २०७३

मलेठ–२ की सविता मेहता ओछ्यान परेको दुई दिन भयो । पानीको सहारामा प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्, उनी । बेलाबेलामा होस आउँदा उनी ‘उनले (सञ्जन मेहता) बोलाउँदैछन्, मलाई जान देऊ भन्दै चिच्याउँछिन् ।’ छिनमै फेरि मुर्छा परिहाल्छिन्।

पुनर्निर्माणमा गैरसरकारी संस्थाकाे मुख ताक्दै सरकारी निकाय

पुनर्निर्माणमा गैरसरकारी संस्थाकाे मुख ताक्दै सरकारी निकाय

सोमबार, ०३ माघ २०७३

आइतबार १९औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा जिल्ला सदरमुकामको ठूलो आँगनबाट ¥याली सुरु भयो । सहभागी सबैजसोले सेतो टिसर्ट लगाए । सरकारी कर्मचारी, सुरक्षा निकायका व्यक्तिदेखि एनजिओ, आइएनजिओका कर्मचारी र राजनीति दलका नेतासम्मले नारा लेखिएको टिसर्ट फटाफट लगाएर र हिँडे ।

अनुष्कासँग विवाहलाई लिएर विराटले खोले मुख

अनुष्कासँग विवाहलाई लिएर विराटले खोले मुख

शनिबार, १६ पुष २०७३

क्रिकेटर विराट कोहोलीले प्रेमिका अनुष्का शर्मासँगको विवाहलाई लिएर प्रतिक्रिया जनाएका छन्। भारतीय संचारमाध्यमका विराट–अनुष्काको विवाहलाई लिएर लगातार समाचार आउन थालेपछि विराटले ट्विटमार्फत आफ्नो प्रतिक्रिया जनाएका हुन्। विराटले शुक्रबार एक ट्विट गर्दै अनुष्कासँग तत्काल विवाह गर्ने योजना नभएको जनाएका हुन्।

संविधान संशोधन प्रस्तावबारे राजेन्द्र महतोले मुख खोले

संविधान संशोधन प्रस्तावबारे राजेन्द्र महतोले मुख खोले

बुधबार, १५ मङि्सर २०७३

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई कबजियतले भरिएको संज्ञा दिएका छन्। सर्लाहीको मलंगवामा सर्लाही क्याम्पसको श्रीमदभागवत कार्यक्रम सम्बोधन गर्दै महतोले संशोधन प्रस्ताव कब्जियतको सिकार भएको बताए।

बुबाको मुख हेर्ने दिनका लागि टेलिकमको डाटा प्याक अफर

बुबाको मुख हेर्ने दिनका लागि टेलिकमको डाटा प्याक अफर

मङ्गलबार, १४ भदौ २०७३

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अपर ल्याउने जनाएको छ।

दाहाल प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याए हुन्छः मैनाली

दाहाल प्रधानमन्त्री बन्छु भनेर मुख नमिठ्याए हुन्छः मैनाली

बिहिबार, १६ असार २०७३

उपप्रधान एवं महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले राष्ट्रियता खतरामा परेका एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad