‘मिस वल्र्ड’ मा चेपाङ बस्तीको स्वास्थ चौकी भवन

‘मिस वल्र्ड’ मा चेपाङ बस्तीको स्वास्थ चौकी भवन

आइतबार, २० साउन २०७५

चीनको सान्यामा हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा नेपालकोतर्फबाट सहभागी हुने ‘मिस नेपाल वल्र्ड २०१८’ की विजेता श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ वस्तीमा...

सारिका ‘मिस टिन प्लस टु’

सारिका ‘मिस टिन प्लस टु’

शुक्रबार, १८ साउन २०७५

प्लस टुमा अध्ययनरत किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस टिन प्लस टु’मा सारिका भौकाजीले शीर्ष उपाधि जितेकी छन् । उनले विधागततर्फको ‘बेस्ट...

प्रशंसा र सारिका ‘लिटिल मिस हेरिटेज’

प्रशंसा र सारिका ‘लिटिल मिस हेरिटेज’

मङ्गलबार, ०८ साउन २०७५

सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सियिर र सारिकाले...

मिस  वर्ल्ड  डाइभर्सिटी  २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै युनिता

मिस वर्ल्ड डाइभर्सिटी २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै युनिता

मङ्गलबार, २६ असार २०७५

जुलाई १० देखि जुलाई १५ सम्म दुबईमा आयोजना हुने दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालको प्रतिनिधित्व युनिता खत्रीले गर्ने...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

शुक्रबार, ०८ असार २०७५

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

शुक्रबार, ०८ असार २०७५

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

दाेस्राे संस्करणकाे  मिस हेरिटेज क्वीन हुँदै

दाेस्राे संस्करणकाे मिस हेरिटेज क्वीन हुँदै

बुधबार, ३० जेठ २०७५

युथ क्रिएसन नेपाल प्रालिले दोस्रो संस्करण मिस हेरिटेज क्वीन नेपाल २०१८ आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी मिस हेरिटेज क्वीन प्रतियोगिताबारे जानकारी दिइयो।

उज्वल र अस्मिना मिस्टर र मिस एसइई

उज्वल र अस्मिना मिस्टर र मिस एसइई

मङ्गलबार, २९ जेठ २०७५

एसइई दिएर बसेका किशोर किशोरीकाबीच राजधानीमा आयोजित ‘मिस्टर एन्ड मिस नेपाल एसइई आइकन २०१८’मा सैनिक आवासीय महाविद्यालयका उज्वलविक्रम शाही ‘मिस्टर एसइई २०१८’ र सोही महाविद्यालयमा अध्ययनरत अस्मिना केसी ‘मिस एसइई २०१८’ भएका छन्। ललितपुर भैंसेपाटीका उज्ज्वलले ‘मस्ट पपुलर’, ‘मिस्टर क्याटवाक’ र ‘मस्ट डिजर्भिङ’को विधागत उपाधि र अस्मिनाले ‘आइकनीक आइज’को उपाधि पाइन्।

मिस एसइई चितवनको उपाधि निशालाई

मिस एसइई चितवनको उपाधि निशालाई

सोमबार, २१ जेठ २०७५

ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छिन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो।

रिजुलाई ‘मिस नेवा’ उपाधि

रिजुलाई ‘मिस नेवा’ उपाधि

सोमबार, १४ जेठ २०७५

काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन्।

जेठमा  मिस्टर एण्ड मिस एसइइ आइकन

जेठमा मिस्टर एण्ड मिस एसइइ आइकन

बुधबार, २६ बैशाख २०७५

एसइई दिएर बसेका विद्यार्थीहरू ‘मिस्टर एण्ड मिस एसइइ आइकन२०१८’ का लागि प्रतिस्पर्धामा उत्रने भएका छन् ।

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मङ्गलबार, ११ बैशाख २०७५

मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्।

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

बिहिबार, ०६ बैशाख २०७५

मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ।  र्‍यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश गीतहरु मध्येको सुन बोलको गीतको भिडियोमा मिस नेपाल इन्टरनेशनल २०१८ अमात्यलाई फिचरिङ गरिएको हो।

‘रानीमहल’मा मिस नेपाल

‘रानीमहल’मा मिस नेपाल

सोमबार, ०३ बैशाख २०७५

हालसालै मिस नेपालको ताज हस्तान्तरण गरेकी निकिता चन्दकले फिल्ममा अभिनय गर्ने भएकी छिन्।

श्रृंखला खतिवडा बनिन् मिस नेपाल २०१८

श्रृंखला खतिवडा बनिन् मिस नेपाल २०१८

बुधबार, २८ चैत २०७४

मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडाले जितेकी छिन्। बुधबार राति काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा २५ प्रतिस्पर्धीलाई उछिन्दै हेटाैंडाकी २२ वर्षीया श्रृंखला मिस नेपाल बनेकी हुन्।

मिस इको इन्टरनेसनलमा मौनता

मिस इको इन्टरनेसनलमा मौनता

मङ्गलबार, २७ चैत २०७४

इजिप्टमा हुन लागेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेसनल २०१८’ मा नेपाली सुन्दरी मौनता लामाले सहभागिता जनाउने भएकी छन् । अप्रिल १० देखि ३० सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन लामा इजिप्टतर्फ उडेकी छन्।

भलिबलसँग मिस नेपालको प्रणय दिवस

भलिबलसँग मिस नेपालको प्रणय दिवस

बिहिबार, ०३ फागुन २०७४

प्रणय दिवसमा नेपालगन्ज आइपुगेकी मिस नेपाल निकिता चाण्डकले भलिबलसँग प्रेम गरेर दिवस मनाउने बताएकी छिन् । मिस नेपाल निकिता प्रधानमन्त्री कपको सद्भभावना दूत हुन् ।

प्रधानमन्त्री कपको सद्‍भावना दूतमा मिस नेपाल निकिता

प्रधानमन्त्री कपको सद्‍भावना दूतमा मिस नेपाल निकिता

शनिबार, २७ माघ २०७४

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दूत अनुबन्धित गरेको छ।

लहानमा यमाहाको सोरुम, मिस नेपालबाट उद्घाटन

लहानमा यमाहाको सोरुम, मिस नेपालबाट उद्घाटन

शुक्रबार, २६ माघ २०७४

यामाहा मोटर साइकलको आधिकारिक विक्रेता एमएलब्लु ईन्टरप्राजेजले लहानमा विश्वस्तरीय सुविधायुक्त संरचनामार्फत सेवा सुरुवात गरेको छ। शुक्रबार लहानमा उतm सुविधायुक्त एसएस अटो सेन्टरको मिस नेपाल २०१७ निकिता चन्दकले उद्घाटन गरिन्।

प्राप्ति ‘मिस सर्लाही’

प्राप्ति ‘मिस सर्लाही’

शुक्रबार, २६ माघ २०७४

सर्लाहीमा रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस सर्लाही’को उपाधि प्राप्ति उप्रेतीले जितेकी छन् । उनले उपाधिसँगै विधागत तर्फको ‘मिस पर्सनालिटी’ र ‘मिस एक्टिभ’को अवार्ड पनि पोल्टामा पारिन् ।

एञ्जल ‘मिस राई’

एञ्जल ‘मिस राई’

शुक्रबार, २६ माघ २०७४

यहाँ भएको छैटौं संस्करणको ‘मिस राई २०१८’को उपाधि खोटाङकी एञ्जल राईले जितेकी छन् । गत बुधबार सम्पन्न फिनालेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी एञ्जलले शीर्ष उपाधि हात पारेकी हुन् ।

मिस राईको उपाधि एञ्जललाई

मिस राईको उपाधि एञ्जललाई

बिहिबार, २५ माघ २०७४

मिस राई २०१८ को उपाधि खोटाङकी एञ्जल राईले जितेकी छन्। मिस राईको बुधबार सम्पन्न छैटौं संस्करणको ग्राण्ड फिनालेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी एञ्जलले मिस राईको उपाधि हात पारेकी हुन्।

‘मिस नेवाः आइकन’को तयारी

‘मिस नेवाः आइकन’को तयारी

बुधबार, २४ माघ २०७४

रेक्स फेसन होमले ‘मिस नेवाः आइकन २०१८’ आयोजना गर्ने भएको छ । चैत १० गते सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि १६ देखि २४ वर्षभित्र ३३ नेवार युवतीले फारम भरिसकेको फेसन होमका खगेश रञ्जीतले बताए ।

‘मिस नेपाल पिस’को अडिसन

‘मिस नेपाल पिस’को अडिसन

मङ्गलबार, २३ माघ २०७४

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०७४’ को प्रारम्भिक अडिसन सुरु भएको छ । ‘मिस नर्स’को यो परिमार्जित प्रतियोगिताका लागि राजधानीमा गत आइतबार भएको प्रारम्भि अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत ७० युवतीको सहभागिता रहेको थियो ।

नयाँ मिस नेपालको खोजी

नयाँ मिस नेपालको खोजी

बुधबार, १० माघ २०७४

मिस नेपालको आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको मिस नेपालको तयारी थालेको छ ।

मिस गोरखा बनिन् इशा शाह

मिस गोरखा बनिन् इशा शाह

शुक्रबार, २८ पुष २०७४

सौन्दर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको पहिलो मिस गोरखा ब्यूटी एण्ड ब्रेनको उपाधि इशा शाहले हात पारेकी छन् ।

सञ्जिता ‘मिस टिन कन्टेस्ट’

सञ्जिता ‘मिस टिन कन्टेस्ट’

शुक्रबार, २१ पुष २०७४

किशोरीहरुको व्यक्तित्व विकासका लागि भएको दोस्रो संस्करणको ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’को उपाधि सञ्जिता पाठकले जितेकी छन् । गत बुधबार राजधानीमा आयोजित प्रतियोगितामा आफ्ना १६ प्रतिस्पर्धीलाई पछि उनले ताजसहित विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर र ७५ हजारको विभिन्न सिप प्रशिक्षण अवसर पाइन् ।

चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु

चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु

मङ्गलबार, ०४ पुष २०७४

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्।

करोडौंकी ‘मिस वर्ल्ड’

करोडौंकी ‘मिस वर्ल्ड’

शुक्रबार, ०८ मङि्सर २०७४

हरेक वर्ष महिलाकै लागि ‘मिस वल्र्ड’ प्रतियोगिता हुने गर्दछ । यो वर्ष ‘मिस वल्र्ड’को विजेतामा भारतीय सुन्दरी मानुषी छिल्लरले आफ्नो नाम दर्ता गराइन् । १७ वर्ष अघि सन् २००० मा बलिउड नायिका प्रियंका चोपडाले यो उपाधि जितेपछि अन्य कुनै पनि भारतीय सुन्दरीले विश्व सुन्दरी प्रतियोगिताको ताज शिरमा लगाउन पाएका थिएनन् ।

मिस गण्डकी सिजन चारको ताज ऋतिका गुरुङलाई

मिस गण्डकी सिजन चारको ताज ऋतिका गुरुङलाई

आइतबार, ०३ मङि्सर २०७४

शनिबार होटल पोखरा ग्राण्डमा सम्पन्न नागरिक पश्चिमेली मिस गण्डकी सिजन चारको ताज पोखरा अमर सिंहचोककी १८ वर्षिया ऋतिका गुरुङले जितेकी छिन्।१६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन्। चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैयाँ बराबरको स्कुटर पुरस्कारस्वरुप प्राप्त गरिन्।

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

आइतबार, ०३ मङि्सर २०७४

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आए। नेपालको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी निकिता चाण्डक हेड टू हेडमा समूह विजेता बन्न सफल रहिन्।

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

शनिबार, ०२ मङि्सर २०७४

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत वर्षकी विजेता स्टेफेन डेल भेलीले उनलाई मिस वर्ल्डको ताज पहिराइन् । मिस वर्ल्डको उपाधी जित्ने मानुषी छैठौं मिस इन्डिया हुन् ।यसअघि सन् २००० मा अभिनेत्री प्रियंका चोपडाले भारतको लागि मिस वर्ल्डको उपाधी जितेकी थिइन् ।

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

शनिबार, ०२ मङि्सर २०७४

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत वर्षकी विजेता स्टेफेन डेल भेलीले उनलाई मिस वर्ल्डको ताज पहिराइन् । मिस वर्ल्डको उपाधी जित्ने मानुषी छैठौं मिस इन्डिया हुन् ।यसअघि सन् २००० मा अभिनेत्री प्रियंका चोपडाले भारतको लागि मिस वर्ल्डको उपाधी जितेकी थिइन् ।

‘हेड टु हेड च्यालेन्ज’ उपाधी जितेसँग मिस नेपाल निकिता टप फोर्टीमा

‘हेड टु हेड च्यालेन्ज’ उपाधी जितेसँग मिस नेपाल निकिता टप फोर्टीमा

आइतबार, २६ कार्तिक २०७४

मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ उपाधी मिस नेपाल निकिता चाण्डकले जितेकी छिन् । मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह तीनमा परेकी उनले उपाधी जितेकी थिइन् । हेड टु हेड च्यालेन्जका विजेताहरुले प्रत्यक्ष रुपमा मिस वल्र्डको टप फोर्टीमा प्रवेश पाउने नियम अनुसार उनी छनोट भएकी हुन् ।

यसरी सहभागी हुँदैछ मिस युनिभर्समा नेपाल

यसरी सहभागी हुँदैछ मिस युनिभर्समा नेपाल

बुधबार, १५ कार्तिक २०७४

संसारकै महंगो ब्यूटी प्याजेन्ट मानिने मिस युनिभर्समा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । सन् २०१२ की मिस नेपाल फस्ट रनर अप नग्मा श्रेष्ठ मिस युनिभर्समा नेपालको प्रतिनिधित्वि गर्दैछिन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा द हिड्न ट्रेजरले मिस युनिभर्समा नेपालको प्रतिनिधित्वबारे जानकारी गरायो ।

मिस लिटिल नेवाको प्रतिभा

मिस लिटिल नेवाको प्रतिभा

सोमबार, १३ कार्तिक २०७४

नेवार भाषा, संस्कृति तथा रहनसहनलाई सांस्कृतिक रूपले संरक्षण गर्ने उद्देश्यले राजधानीमा आयोजना हुन लागेको ‘मिस लिटिल नेवाः’का अन्तिम प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । एघारौं संस्करणको प्रतियोगिताका ३३ प्रतियोगीहरूले ‘ट्यालेन्ट राउण्ड’ अन्तर्गत आपूmमा निहित प्रतिभा प्रस्तुत गरेका हुन् ।

मिस वर्ल्डका लागि चीन पुगेकी निकिताको सुर्के थैली बाँडिन्

मिस वर्ल्डका लागि चीन पुगेकी निकिताको सुर्के थैली बाँडिन्

आइतबार, १२ कार्तिक २०७४

मिस वर्ल्डमा सहभागी हुन चीनको सान्या पुगेकी मिस नेपाल निकिता चाण्डकले परम्परागत नेपाली सुर्के थैली बाँढेकी छिन्। विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागि प्रतियोगीहरुलाई नेपालको चिनो भनेर उनले सुर्के थैली उपहार दिएकी हुन्।

हिडन ट्रेजरले गर्‍याे मिस वर्ल्डका सहभागीलार्इ बिदार्इ

बिहिबार, १९ असोज २०७४

द हिडन ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी निकिता चाण्डकलाई बिदाई गरेको छ । बुधबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल, मिस एसिया प्यासेफिक इन्टरनेशनल र मिस युनिभर्सलाई औपचारिक बिदाई गरेको छ ।

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

आइतबार, ०८ असोज २०७४

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन् । सन् २०१२को ‘मिस नेपाल अर्थ’ नग्माको सहभागितासँगै नेपालले यो प्रतियोगितामा पहिलो पटक आफ्नो उपस्थिति जनाउँदैछ ।

न्युरोडकी सिमरनले जितिन् मिस प्लस टुको ताज

न्युरोडकी सिमरनले जितिन् मिस प्लस टुको ताज

मङ्गलबार, २७ भदौ २०७४

किसोरी छात्राहरुमा आत्मविश्वास एवं व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित मिस प्लस २ को उपाधि काठमाडौंकी सिमरन तुलाधरले जितेकी छिन्। धरान ८ स्थित सभागृहमा सम्पन्न भएको ग्राण्ड फेनालेमा काठमाडौं न्युरोड स्थायी घर भएकी सिमरनले पहिलो मिस प्लस २ को ताज पहिरिएकी हुन्। उत्कृष्ट ५ मा परेकी उनले मुख्य निर्णायक एवं पूर्व मिस नेपाल उषा खड्गीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले पहिलो सँस्करणमा उपाधि विजेता बनिन्।

‘मिस टिन’मा ३० सुन्दरी

‘मिस टिन’मा ३० सुन्दरी

बिहिबार, १५ भदौ २०७४

सन् २०१७ का लागि आयोजना हुन लागेको ‘मिस टिन’को १५ औं संस्करणको दोस्रो अडिसनमा ३० जना प्रतिस्पर्धी छानिएका छन् । पहिलो चरणबाट छानिएका ४५ जना प्रतिस्पर्धीबीच गरिएको दोस्रो अडिसनबाट ३० जना छानिएका हुन् ।

मिस पोखरामा १९ छानिए

मिस पोखरामा १९ छानिए

सोमबार, १२ भदौ २०७४

नागरिक दैनिकको पश्चिमेली (पोखरा) संस्करणको प्रस्तुतिमा चर्चित र सर्वाधिक पुरस्कार राशि भएको सौन्दर्य प्रतियोगिता मिस पोखराको नवौं सिजनको अडिसनबाट १९ जना छनोट गरिएको छ। पोखरा जेसिजको आयोजनामा भएको मिस पोखरामा २७ जनाको सहभागिता रहेको थियो। पहिलो र दोस्रो चरण गरेर आइतबारलाई १९ जना छनोट भएका हुन्।

‘मिस पूर्वाञ्चल’मा २६ सुन्दरी

‘मिस पूर्वाञ्चल’मा २६ सुन्दरी

शुक्रबार, ०९ भदौ २०७४

पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा रहेको ‘मिस पूर्वाञ्चल’को आठौ संस्करणका लागि २६ सुन्दरीहरू छानिएका छन् । दमक र धरानमा भएको प्रारम्भिक चरणको अडिसनबाट उनीहरू छानिएका हुन् ।

'मिस एसइ स्टार २०१७' को उपाधी एलिजा बुढाथोकीलाई

'मिस एसइ स्टार २०१७' को उपाधी एलिजा बुढाथोकीलाई

बुधबार, ३१ जेठ २०७४

भवानी इन्टरटेन्मेन्टद्वारा अायाेजित ‘मिस एसइइ स्टार’ २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एसइइ स्टार २०१७ को उपाधी जित्न सफल भएकी   छिन् । त्यसैगरी अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएकी छिन  ।

माडवाडी समुदायकी मिस नेपाल

माडवाडी समुदायकी मिस नेपाल

शनिबार, २७ जेठ २०७४

यसपटक मिस नेपाल प्रतिस्पर्धाले एकाएक चर्चा बटुल्यो सँगसँगै युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालमा विवाद पनि। अनि, चर्चा र विवादको केन्द्रमा थिइन्–निकिता अर्थात् मिस नेपाल– २०१७।

मिहिनेत र भाग्यले म मिस नेपाल : निकिता चाण्डक (अन्तर्वार्ता)

शुक्रबार, २६ जेठ २०७४

संयोगले मिस नेपालको आवेदन खुलेको थाहा पाएपछि आवेदन दिएकी थिएँ। लामो समय भारतमा बसेको हुँदा मेरो नेपाली पासर्पोट हेरेपछिमात्र मिस नेपालमा सहभागी हुनको लागि छनोट गरिएको थियो। मेरो मेहेनत र मोडलिङ करिअरले मिस नेपालको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ जस्तो लाग्छ। संघर्षले नै मलाई यहाँसम्म ल्याइ पुर्‍याएको हो।

मिस नेपालको उपाधि निकितालाई

मिस नेपालको उपाधि निकितालाई

शनिबार, २० जेठ २०७४

मोडल निकिता चन्दकले यस वर्षको ‘मिस नेपाल-२०१७’ को उपाधि जितेकी छन्  शुक्रबार राति दरबार मार्गस्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा मोरङ उर्लाबारीकी २० वर्षीया निकिताले नयाँ मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्।

आस्था ‘मिस टिन ग्लोब’

आस्था ‘मिस टिन ग्लोब’

मङ्गलबार, ०५ बैशाख २०७४

राजधानीमा किशोरीहरुबीच भएको ‘मिस टिन ग्लोब २०१७' नामक सौन्दर्य प्रतियोगिताको पहिलो संस्करणको उपाधि आस्था साहले चुमेकी छिन्। २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी साहले विधागत तर्फ ‘मिस ब्युटिफुल' उपाधि पनि पोल्टामा पारिन्।

विदेशमा मिस मंगोल नेपाल

विदेशमा मिस मंगोल नेपाल

सोमबार, २८ चैत २०७३

एक्सन इन्टरटेनमेन्टले नवौं संस्करणको 'मिस मंगोल नेपाल' नेपालमा गर्दै १० औं संस्करणको प्रतियोगितालाई विदेशमा आयोजना गर्ने भएको छ।

मिस टिनका प्रतियोगीले देखाए प्रतिभा

मिस टिनका प्रतियोगीले देखाए प्रतिभा

आइतबार, २७ चैत २०७३

आगामी वैशाख २ गते राजधानीमा स्टार वन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता 'मिस टिन ग्लोब २०१७' का प्रतियोगीले राजधानीमा 'ट्यालेन्ट राउन्ड' अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

Ncell Footer Ad