रातो झण्डा ओढ्दैमा माफ दिन मिल्दैन : नेता पौडेल

रातो झण्डा ओढ्दैमा माफ दिन मिल्दैन : नेता पौडेल

मङ्गलबार, १९ असार २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीलाई भेटेका छन्। अधिकारी जेठ १५ गतेबाट...

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आइतबार, १८ चैत २०७४

नेपालका २८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बैंकमा दोस्रो कार्यकाल सम्हाल्दै छन्...

‘पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन मिल्दैन’

‘पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन मिल्दैन’

शनिबार, २२ पुष २०७४

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताएका छन्। राष्ट्रिय एकता...

गौतमलाई हटाउन मिल्दैन : आयोग

गौतमलाई हटाउन मिल्दैन : आयोग

बिहिबार, १९ असोज २०७४

निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई यथास्थानमा रहेर काम गर्ने बाटो खोलिदिएको छ । ...

सरकारले आँखा चिम्लन मिल्दैन (भिडियाे)

बुधबार, १४ भदौ २०७४

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि गरेको जग्गा खरिदमा विचौलियासँग मिलेर निगमका उच्च अधिकारीले अर्बौं रुपैयाँ घोटाला गरेपछि यो विषयले सडकदेखि संसदसम्म चर्चा पाएको छ ।

'यो संसद्ले संशोधन गर्नै मिल्दैन'

'यो संसद्ले संशोधन गर्नै मिल्दैन'

आइतबार, १७ बैशाख २०७४

डा. विपिन अधिकारी कानुन र संविधानका ज्ञाता हुन् । खासगरी संवैधानिक कानुनबारे दख्खल राख्ने र त्यसैका आधारमा कुनै पनि विषयवस्तुमाथि खरो टिप्पणी गर्ने उनी यो संसद्ले संविधान संशोधन गर्ने हैसियत नै राख्दैन भन्छन् । अनि अहिले संशोधनका लागि संसद्मा प्रस्तुत विषयहरू आन्दोलनबाट प्राप्त नहुने धारणा पनि राख्छन् ।

चुनावबीचमा बजेट ल्याउन मिल्दैन : आयोग

चुनावबीचमा बजेट ल्याउन मिल्दैन : आयोग

आइतबार, १७ बैशाख २०७४

निर्वाचन आयोगले निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा चुनावी आचारसंहिता विपरीत हुने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सरकारलाई चुनावको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याउँदा निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले रोक्न भनेको हो ।

प्रधानमन्त्रीले प्रतिकार गर्नुस् भन्न मिल्दैन: अध्यक्ष ओली

प्रधानमन्त्रीले प्रतिकार गर्नुस् भन्न मिल्दैन: अध्यक्ष ओली

बुधबार, १९ माघ २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्हालिएर बोल्न सुझाव दिएका छन्। एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले उग्र कुरा गर्न नसुहाउने बताए।

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

आइतबार, २८ कार्तिक २०७३

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’

‘सिंगै संसद नाङ्गै नाच्न मिल्दैन’

‘सिंगै संसद नाङ्गै नाच्न मिल्दैन’

शुक्रबार, २६ कार्तिक २०७३

आज बिहान म पशुपतिनाथको दर्शन गर्न जाँदै थिएँ। गौशाला नजिकै पुग्दा एकाबिहानै बाटो जाम भयो। सडकको बीच बाटोमा छाडा छोडेको साँढे छोडिएको रहेछ। त्यसैले सडक जाम भएको रहेछ। पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि त्यहाँ अर्को साँढे देखियो जो शालीन भद्रताका साथ कर्तव्य निर्वाह गरिरहेको थियो।

बेलायतको अदालतले भन्यो– ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिन मिल्दैन’

बेलायतको अदालतले भन्यो– ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिन मिल्दैन’

बिहिबार, १८ कार्तिक २०७३

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। बिहीबार लन्डनस्थित उच्च अदालतले निर्णय सुनाउँदै भनेको छ, ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन सक्दैन।’ अदालतको पछिल्लो फैसलाले गत जुलाई महिनामा भएको जनमत संग्रहको निर्णयलाई प्रभावित पार्ने विश्लेषण गरिएको छ।

'अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन'

'अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन'

मङ्गलबार, ०९ कार्तिक २०७३

द्वन्द्वकालीन मुद्दा सुनुवाइका लागि गठन हुन लागेको विशेष अदालतमा न्यायाधीश नियुक्त गर्ने बहानामा कार्यकर्ता घुसाउने राजनीतिक दलको प्रयासप्रति सर्वोच्च अदालतको पूर्ण इजलासले आपत्ति प्रकट गरेको छ।

संक्रमणको नाममा जिम्मेवारीबाट पन्छिन मिल्दैन : आचार्य (अन्तर्वार्ता)

संक्रमणको नाममा जिम्मेवारीबाट पन्छिन मिल्दैन : आचार्य (अन्तर्वार्ता)

सोमबार, ०३ असोज २०७३

निवर्तमान महालेखापरीक्षक भानुप्रसाद आचार्य पूर्वअर्थसचिव पनि रहिसकेका छन्। राजा ज्ञानेन्द्रको निरंकुश शासनका बेला आर्थिक अपारदर्शिता तथा अराजकताबीच पनि वित्तीय स्थायित्व राख्न सफल अर्थसचिव भनेर चिनिने आचार्यले उमेर हदले महालेखापरीक्षक कार्यालयबाट बिदा लिएका छन्। पछिल्ला वर्षमा वित्तीय अराजकता आर्थिक अनुशासहीनता तथा चरम भ्रष्टाचारबीच महालेखापरीक्षक रहेर नजिकबाट नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीलाई हेरेका उनीसँग ४ दशकको विभिन्न सरकारी सेवाको अनुभव पनि छ । महालेखापरीक्षकको कार्यालयको सुधार, आर्थिक अनियमितताको चक्र तथा पछल्ला वर्षमा देशको सार्वजनिक खर्च व्यवस्थापन प्रणाली कता जाँदैछ लगायत विषयमा नागरिकका कुबेर चालिसेले गरेको कुराकानीको सम्पादित अंश:

संविधान संशाेधनबाट एमाले भाग्न मिल्दैन :  खनाल

संविधान संशाेधनबाट एमाले भाग्न मिल्दैन : खनाल

आइतबार, ३० साउन २०७३

खनालले मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भने, ‘मोर्चाले अघि सारेका माग सम्बोधन गर्ने जिम्मेवारी एमालेको पनि हो, यो जिम्मेवारीबाट एमाले पन्छिन मिल्दैन।’ संविधान कार्यान्वयनकालागि दलहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ थियो।

'मुल ढोकाबाट पसेर झ्यालबाट हामफाल्न मिल्दैन'

'मुल ढोकाबाट पसेर झ्यालबाट हामफाल्न मिल्दैन'

मङ्गलबार, ०४ साउन २०७३

संविधानले वर्तमान सरकार बाहेक अन्य सरकारको कल्पना गरेको निष्कर्ष निकाल्दै मुल ढोकाबाट पसेर प्रधानमन्त्री भएका व्यक्तिले झ्यालबाट हाम फाल्न नहुने निष्कर्षसमेत निकालेको छ। ‘वर्तमान सरकार मुलढोकाबाट पसेर बनेको हो,’श्रेष्ठले भने,‘कसैलाई प्रधानमन्त्रीको पद चाहियो भन्दैमा झ्यालबाट हामफाल्न मिल्दैन।’

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

सोमबार, १३ असार २०७३

चितवन- उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन्।

Ncell Footer Ad