एक मिनेटमा के हुन्छ ?

एक मिनेटमा के हुन्छ ?

मङ्गलबार, २८ फागुन २०७५

एक मिनेटमा विश्वमा के के हुन सक्छ? विश्वमा डिजिटलाइज भएसँगै अधिकाशं मानिस वर्ड वाइड बेभमार्फत विश्वसँगै एकाकार भई रहेका छन्...

उपप्रधानमन्त्री यादवले उडान ४५ मिनेट ढिलो गराए: थाइ एयरवेज (भिडियो)

उपप्रधानमन्त्री यादवले उडान ४५ मिनेट ढिलो गराए: थाइ एयरवेज (भिडियो)

बुधबार, ०९ साउन २०७५

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलवार दिउँसो त्रिभुवन विमानस्थल पुगेर भिन्न शैलीको शक्ति प्रदर्शन गरेका छन्। थाइल्याण्ड जान लागेका उनी...

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

आइतबार, २४ असार २०७५

ब्राजिलियन फुटबल टोलीका स्ट्राइकर नेइमार राम्रो खेलका कारण नभई यतिबेला गलत नियतका कारण विश्वभरीनै चर्चामा छन्। ...

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

बुधबार, २० असार २०७५

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ। ...

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

बुधबार, २० असार २०७५

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

डोरीमा १५ मिनेट

डोरीमा १५ मिनेट

शनिबार, १६ असार २०७५

तपाईं झरनाको छाँगाबाट मुनि झर्दै हुनुहुन्छ । १५ मिनेट तपाईंको जिन्दगी डोरीमा अडिएको छ । तैपनि शरीर आत्तिएको छैन । आँखा चनाखा छन् । सबै इन्द्रिय उत्तिकै सचेत अवस्थामा।

१२ सय ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन

१२ सय ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन

मङ्गलबार, १२ असार २०७५

नेपाल विद्यार्थी संघले आज देश भरका १२ सय ठाउँमा एकैसाथ १२ मिनेट हर्न बजायर मूल्यबृद्धि वृरुद्ध आन्दोन गर्ने भएको छ।

२५ मिनेटको उडानलाई ७० मिनेट

२५ मिनेटको उडानलाई ७० मिनेट

आइतबार, १६ बैशाख २०७५

पोखराका एकजना पुराना उद्यमी केही दिनअघि पोखराबाट हवाईजहाज चढेर काठमाडौं जाँदै थिए। पोखरा विमानस्थलबाट उडेका ती उद्यमीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदा ७० मिनेट लाग्यो। उनै उद्यमीलाई त्यही रुट (पोखरा–काठमाडौं) को दोस्रो यात्रामा ५५ मिनेट लाग्यो।

संघीय संसदको पहिलो बैठक १० मिनेट मात्रै

संघीय संसदको पहिलो बैठक १० मिनेट मात्रै

सोमबार, २१ फागुन २०७४

आज सोमवारदेखि शुरु भएको संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठक दश मिनेटमै सकिएको छ ।  सोमवार प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी हुँदा ९ मिनेट उडान प्रभावित

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी हुँदा ९ मिनेट उडान प्रभावित

मङ्गलबार, ०१ फागुन २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ।

‘दस मिनेट’ मै थप सुरक्षाकर्मी

‘दस मिनेट’ मै थप सुरक्षाकर्मी

शनिबार, ०९ मङि्सर २०७४

निर्वाचन दौरान कुनै पनि सुरक्षा चुनौती आइपरेको खण्डमा १० मिनेटमा अतिरिक्त सुरक्षाकर्मी थपिन सक्नेगरी व्यवस्थापन चुस्त पारेको सुरक्षा निकायले जनाएको छ । मोटर पुगेको ठाउँमा बढीमा १० मिनेटमा आवश्यक सुरक्षाकर्मी अवरोधस्थलमा पुगिसक्ने सुरक्षा अधिकारीको भनाइ छ।

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

शुक्रबार, १० कार्तिक २०७४

एउटा नाटक हेर्नकै लागि दर्शकले झण्डै एक घण्टा बढीको समय छुट्याउनु पर्ने बाध्यता छ । छोटो समयमा राम्रो नाटक हेर्ने दर्शकको चाहना पूरा नभइरहेको अवस्थामा सर्वनाम थिएटरमा १० मिनेटको नाटक मञ्चन हुने भएको छ।

पार्टीले निर्णय गरे सरकारमा एक मिनेट बस्दैनौ: उपप्रधानमन्त्री महरा

पार्टीले निर्णय गरे सरकारमा एक मिनेट बस्दैनौ: उपप्रधानमन्त्री महरा

मङ्गलबार, ३१ असोज २०७४

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पार्टीले फिर्ता बोलाए सरकारमा एक मिनेट नवस्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई दिएको समर्थन कायमै रहेको बताए।

मात्र ४५ मिनेट

मात्र ४५ मिनेट

सोमबार, ०२ असोज २०७४

यही भदौ २४ गते बिहान ५ बजे त्रिभुवन विमानस्थल पुगेको थिएँ, किर्गिस्तानको यात्राका लागि । टर्किस एयरको लाइनमा बसेँ । एक विदेशी जोडीले वरिपरि नै कालो धुवाँ हुने गरी चुरोट उडाइरहेका थिए । सोचेँ, उनीहरू आफ्नो देशमा सार्वजनिक स्थानमा यसरी चुरोट पिउँछन् होला त ? के गर्नु, अलि पर नेपाली पनि यसरी नै धुवाँ उडाइरहेका थिए । मेरो खुट्टा लामो भएकाले एक्जिट रोको सिटका लागि अनुरोध गरेँ । तर, सिट किन्नुपर्छ भनियो । एकचोटि टिकट किनिसकेपछि फेरि किन्नुपर्ने कस्तो नियम होला, एयरलाइन्सहरूको ?

उत्तर कोरियाले युद्ध छेडे प्रतिरक्षाका लागि २ मिनेट मात्रै

उत्तर कोरियाले युद्ध छेडे प्रतिरक्षाका लागि २ मिनेट मात्रै

मङ्गलबार, २० भदौ २०७४

उत्तर कोरियाको परमाणु हतियार परिक्षण कार्यक्रमको मुख्य उद्देश्य निकै आक्रमक ढंगले अघि बढिरहेको छ। यसबाट छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापानले सुरक्षा खतरा अनुभव गरिरहेका छन्। उत्तर कोरियालाई चीन र रुसको बलियो समर्थन छ। उत्तरसँग रुसमा निर्मित सैन्य प्रविधि धेरै छ। वर्तमानको अार्थिक शक्ति चीन उत्तर कोरियाको ब्याकअप शक्ति हो।

भोट हाल्न सात मिनेट

भोट हाल्न सात मिनेट

आइतबार, ३१ बैशाख २०७४

आकारमा ठूलो, पट्याउन झन्झटिलो र धेरैठाउँमा मत दिनुपर्ने नयाँ व्यवस्था सहितको मतपत्रले मतदातालाई केही अन्योल बनाएको छ । अघिल्ला निर्वाचनमा मत हालेका पाका मतदातालाई यो पटक मतदान गर्न निर्धारित भन्दा बढी समय लागेको हो ।

१५ मिनेट

१५ मिनेट

शुक्रबार, ११ चैत २०७३

मानिसको जीवनमा टाइमको ठूलो महत्व छ। महत्व के भनुँ, जीवन भनेकै टाइम हो। कसैलाई अस्पताल लगिएको छ र उनका बारेमा कसैले ‘यसको त टाइमै सकियो’ भन्यो भने त्यसको अर्थ हुन्छ, जीवन सकियो। टाइम सकिएपछि जीवन चल्दैन।

चीनसँग कुनै सम्झौता नहुने, दाहालले सीसँग १५ मिनेट भेट्ने

चीनसँग कुनै सम्झौता नहुने, दाहालले सीसँग १५ मिनेट भेट्ने

मङ्गलबार, ०८ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। चीन भ्रमणका अवसरमा उनले राष्ट्रपति सीसँग १२ मिनेट बैठक गर्ने निश्चित भएको छ।

४५ मिनेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

४५ मिनेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणका क्रममा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेट बन्द हुने भएको छ। राष्ट्रपति मुखर्जीको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल ४५ मिनेट बन्द गर्नु परेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरलले जानकारी दिए। १२ बजेदेखि १२ : ४५ सम्म कुनै पनि विमान अवरण र उडान गर्न रोक लगाइएको ठाकुरले जानकारी दिए।

चितवनदेखि पथलैयासम्म टाइमकार्ड लागू, ९४ किमीलार्इ १२७ मिनेट

चितवनदेखि पथलैयासम्म टाइमकार्ड लागू, ९४ किमीलार्इ १२७ मिनेट

बुधबार, ०८ भदौ २०७३

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ।

Ncell Footer Ad