पत्रकारलाई जरिवानाको व्यवस्था हटाउन प्रस्ताव

पत्रकारलाई जरिवानाको व्यवस्था हटाउन प्रस्ताव

मङ्गलबार, १७ भदौ २०७६

मिडिया काउन्सिलले पत्रकारलाई जरिवाना गर्ने नभई मध्यस्तता र मेलमिलाप गराउने काम गर्नुपर्ने व्यवस्था राख्न भन्दै सत्तारुढ दल नपाल कम्युनिस्ट पार्टी...

मिडिया काउन्सिल विधेयकमाथि कांग्रेसको संशोधन प्रस्ताव दर्ता

मिडिया काउन्सिल विधेयकमाथि कांग्रेसको संशोधन प्रस्ताव दर्ता

आइतबार, १५ भदौ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ ...

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश

बिहिबार, १२ भदौ २०७६

सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीय संसदको राष्ट्रिय सभामा पेश गरेको छ। राष्ट्रियसभाको विहिबार बसेको बैठकमा सरकारका तर्फबाट...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन

बुधबार, ११ असार २०७६

सरकारले ल्याउने तयारी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरु खारेजीको माग राख्दै कार्टुनिष्टहरुले प्रदर्शन गरेका छन्। बसन्तपुर डवलीमा आयोजित...

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

शुक्रबार, ०६ असार २०७६

मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे।

विधेयक फिर्ता गर्न माग गर्दै महासंघको हस्ताक्षर संकलन

विधेयक फिर्ता गर्न माग गर्दै महासंघको हस्ताक्षर संकलन

बुधबार, ०४ असार २०७६

महासंघले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबारदेखि प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको हो।

मिडिया काउन्सिल विधेयकबारे कोइरालाको आपत्ति

मिडिया काउन्सिल विधेयकबारे कोइरालाको आपत्ति

सोमबार, २० जेठ २०७६

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानून ल्याउन लागेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

मिडिया काउन्सिल विधेयकको विरोधमा नेविसंघ

मिडिया काउन्सिल विधेयकको विरोधमा नेविसंघ

मङ्गलबार, १४ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ।

पारदर्शी व्यवस्थाका पक्षमा

पारदर्शी व्यवस्थाका पक्षमा

सोमबार, १३ जेठ २०७६

प्रेस स्वतन्त्रता कसको अधिकार हो ? यसको अभ्यासकर्ताका रूपमा पत्रकार नै यसका उपभोक्ता हुन् कि भन्ने भान पर्न सक्छ। पत्रकार केवल सूचना र जानकारी पस्किने माध्यम मात्र हुन्। लोकतान्त्रिक सरकारको कर्तव्यभित्र सूचना प्रवाहलाई सुचारु गर्नुपर्ने दायित्व हुन्छ। सरकारले प्रवाह गरेका सूचनालाई प्रेसले सर्वसाधारणसम्म पु¥याउँछ।

मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : प्रवक्ता श्रेष्ठ

शुक्रबार, १० जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जन सहित पारित हुने दावी गरेका छन्।

बामदेव गौतम भन्छन् : मिडिया काउन्सिल विधेयक सच्याउनु पर्छ

बामदेव गौतम भन्छन् : मिडिया काउन्सिल विधेयक सच्याउनु पर्छ

बिहिबार, ०९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले मिडिया काउन्सिल विधेयक सच्याउनु पर्ने बताएका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै नेता गौतमले सरकार मन्त्रिपरिषदबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धि विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मिडिया काउन्सिल विधेयकमा छलफल हुनुपर्छ : नेता रावल

सोमबार, ०६ जेठ २०७६

कपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा छलफलको आवश्यक रहेको बताएका छन्। रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको बारेमा बिरोध गरेको हुँदा विवादित भनिएको विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन्।

मिडिया काउन्सिल विधेयककाे  राेएर विराेध

मिडिया काउन्सिल विधेयककाे राेएर विराेध

आइतबार, ०५ जेठ २०७६

प्रेस स्वतन्त्रता हनन हुनेगरी संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध मोरङका पत्रकारहरूले आधा घण्टा रोएर विरोध गरेका छन्।

मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन चेतावनी

मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन चेतावनी

आइतबार, ०५ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिललगायत अप्रजातान्त्रिक विधेयक फिर्ता नभए सडक र सदनबाट कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले आफूहरू लोकतान्त्रका आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए। ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ, सरकारको काम हेर्दा नियन्त्रणमुखी प्रवृत्ति अपनाएको देखिन्छ,’ उनले भने।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी हर्कत : थापा

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी हर्कत : थापा

शुक्रबार, ०३ जेठ २०७६

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक वर्तमान सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन्। प्रेसको स्वतन्त्रताबिना लोकतन्त्र र गणतन्त्रको रक्षा असम्भव भएकाले यसकाविरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधर जाग्नुपर्ने नेता उनले बताए।

ओलीलाई प्रश्नः नेपाललाई उत्तर कोरिया बनाउन खोजेको हो?

ओलीलाई प्रश्नः नेपाललाई उत्तर कोरिया बनाउन खोजेको हो?

बिहिबार, ०२ जेठ २०७६

नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने जिकिर गरेको छ। बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफ्नो विज्ञप्ति जारी गर्दै संगठनले भनेको  छ, ‘नेपालको संविधानको प्रस्तावनाको पाचौं परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत छ। संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको छ।’

मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध कालोपट्टी

मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध कालोपट्टी

बिहिबार, ०२ जेठ २०७६

नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधनको माग गर्दै खोटाङका पत्रकारले कालोपट्टी बाँधेर काम गरेका छन्। मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले स्वतन्त्र पत्रकारितामा अड्चन खडा गर्ने खतरा देखिएको भन्दै बुधबार नेपाल पत्रकार महासघ जिल्ला शाखाको अगुवाइमा हातमा कालोपट्टी बाँधी विरोध गरिएको हो।

प्रेस स्वतन्त्रता कुण्ठित गर्न मिडिया काउन्सिल विधेयक ल्याइयो- कांग्रेस

मङ्गलबार, ३१ बैशाख २०७६

मौलिक हक प्रत्याभुतिका लागि बनेका कानुनको स्मरण गराउदै उनले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गरे।

प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाऊ : महासंघ

प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाऊ : महासंघ

मङ्गलबार, ३१ बैशाख २०७६

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण गराएको छ। महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रताविरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन्।

‘विधेयक फिर्ता नगरे संघर्ष’

‘विधेयक फिर्ता नगरे संघर्ष’

आइतबार, २९ बैशाख २०७६

नेपाल पत्रकार महासंघले संघीय संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोध जनाउँदै तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँग छलफल र सहमतिविना विधेयक दर्ता गरिएको भन्दै संघर्षका कार्यक्रमसमेत घोषणा गरेको हो। मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंग बनाउँदै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन थालेको महासंघको ठहर छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad