माेदीले भने 'एक देश, एक निर्वाचन'

माेदीले भने 'एक देश, एक निर्वाचन'

बिहिबार, ३० साउन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब 'एक देश, एक निर्वाचन'को अवधारणा लागू हुने बताएका छन्। ...

किन कमजोर हुँदै छन् मोदी ?

किन कमजोर हुँदै छन् मोदी ?

बिहिबार, २१ चैत २०७५

इन्दिरा गान्धीको पालामा कंग्रेस बहुमत सरकार गठनपछि एकल सरकार गठन गर्ने भाजपा नै पहिलो दल हो। लामो समय गठबन्धन सरकार...

माेदी भ्रमणबारे संसदमा बाेल्दै प्रधानमन्त्री अाेली (लाइभ)

आइतबार, ३० बैशाख २०७५

प्रतिनिधिसभा बैठक बसिरहेकाे छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा अाेलीले सम्बाेधन गरिरहेका छन् । ...

माेदी र कांग्रेस नेताहरूबीच नेपाल-भारत सम्बन्धबारे छलफल

माेदी र कांग्रेस नेताहरूबीच नेपाल-भारत सम्बन्धबारे छलफल

शनिबार, २९ बैशाख २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी...

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी (फाेटाे फिचर)

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी (फाेटाे फिचर)

शनिबार, २९ बैशाख २०७५

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।

माेदी मुक्तिनाथ प्रस्थान

माेदी मुक्तिनाथ प्रस्थान

शनिबार, २९ बैशाख २०७५

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान गरेका छन् । उनी हेलिकोप्टरबाटै मुक्तिनाथ प्रस्थान गरेका हुन् ।

अयोध्या र जनकपुरको नाता अटुट छ : माेदी

अयोध्या र जनकपुरको नाता अटुट छ : माेदी

शुक्रबार, २८ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गरेका छन् । सोही अवसरमा जनकपुर–आयोध्या बस सेवा पनि सञ्चालन भएको छ ।

माेदी जानकी मन्दिरमा, अाेलीद्वारा स्वागत

माेदी जानकी मन्दिरमा, अाेलीद्वारा स्वागत

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर आइपुगेका छन् । उनी विमानस्थलबाट सिधै जानकी मन्दिर आइपुगेका हुन् । मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।

माेदी भ्रमण : ४ दिने मौसमी सूचना सार्वजनिक

माेदी भ्रमण : ४ दिने मौसमी सूचना सार्वजनिक

बिहिबार, २७ बैशाख २०७५

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) विहीबार सार्वजनिक गरेको छ।

माेदी पटनाबाट जनकपुर अाएर 'रामायण सर्किट'को उद्घाटन गर्ने

माेदी पटनाबाट जनकपुर अाएर 'रामायण सर्किट'को उद्घाटन गर्ने

मङ्गलबार, १८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटना हुँदै नेपाल भ्रमणमा आउने भएका छन् । मोदी पटनाबाट सिधै जनकपुरस्थित १२ विघामा अवतरण गर्ने कार्यक्रम छ । मोदीलाई स्वागत गर्न भने नेपालका एक वरिष्ठ मन्त्री जाने कार्यक्रम छ ।

माेदी भ्रमणकाे तयारीका लागि गृहमन्त्री जनकपुरमा

माेदी भ्रमणकाे तयारीका लागि गृहमन्त्री जनकपुरमा

मङ्गलबार, १८ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले जनकपुरस्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीका लागि सुरक्षाव्यस्था बुझ्ज गएका गृहमन्त्री थापाले सो स्थानको भ्रमण गरेका हुन् ।

माेदी सरकारले नेपाल नीति पुर्नविचार गर्नुपर्छः भाकपा

माेदी सरकारले नेपाल नीति पुर्नविचार गर्नुपर्छः भाकपा

बिहिबार, ०६ पुष २०७४

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले नेपालमा बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेपछि मोदी सरकारले नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्न आग्रह गरेको छ । ‘नेपालमा महत्वपूर्ण राजनीतिक विकास भएपछि भारतले नेपालप्रतिको धारणामा पुर्नविचार एवं परिवर्तन गर्नैपर्छ’ भाकपा (माक्र्सवादी)ले आफ्नो मुखपत्र लोक लहरको सम्पादकीयमा भनेको छ,‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरि समानतामा आधारित निकट सहयोगी सम्बन्ध स्थापना गर्न मोदी सरकारले प्रयास गर्नैपर्छ ।’

Ncell Footer Ad