बोल्यो कि पोल्यो

बोल्यो कि पोल्यो

सोमबार, ३० असार २०७६

धुलो, धुवाँ र प्रदूषणका कारण काठमाडौँमा मास्कले मुख छोप्नेको संख्या निरन्तर बढे तापनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुनुअगाडि...

सूचनामै समस्या

सूचनामै समस्या

आइतबार, २२ असार २०७६

अहिले जतासुकै सरकार विरोधी देखिन थालेका छन्। सरकारका सबैभन्दा ठूला विरोधी ती हुन् जो सडकमा मास्क लगाएर हिँडिरहेका छन्। यो...

ओलीले भने– ‘सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थाले’

शुक्रबार, २० असार २०७६

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थालेको बताएका छन्।

‘मेरो स्कुटरमा बसेर यात्रा गर्नुस्, अनि थाहा हुन्छ मास्क लगाउनु पर्छ कि पर्दैन?’

‘मेरो स्कुटरमा बसेर यात्रा गर्नुस्, अनि थाहा हुन्छ मास्क लगाउनु पर्छ कि पर्दैन?’

बिहिबार, १९ असार २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति...

मास्कमाडौँका मानिस

मास्कमाडौँका मानिस

बिहिबार, १९ असार २०७६

हाम्रा आदिकवि भानुभक्त आचार्यले देखेको काठमाडौँ अब यस्तो रहेन। चपला अवलाहरूले गुनकेसरीको फूल शिरमा राखेर हिँडेको अहिले देखिँदैन। बरु सुन्दर अनुहार लुकाउन मास्क भने अवश्य लगाएको देखिन्छ। आदिकवि भानु अहिलेको काठमाडौंँ घुम्न आउने हो भने उनले अहिलेको धुवाँधुलोको यो बेथितिलाई अवश्यै उल्लेख गरेर कविता लेख्नुपर्ने हुन्छ। राजधानी काठमाडौँमा सर्वसाधारणको स्वास्थ्य अवस्था बिगार्ने धुवाँधुलोका नाममा पछिल्लो समय अनेकन सामग्री प्रकाशित भएका छन्। ‘मास्कमाडौँ’ भन्ने शब्द गुगलमा खोजी गर्दा अनेकन सामग्री भेटिन्छन्। सर्वसाधारणका विरोधलाई समेत यसमा समेटिएको छ। अनेकन बान्की र भाकामा ‘मास्कमाडौँ’ चर्चित बनेको छ।

छाला निरोगी राख्न महको प्रयोग

छाला निरोगी राख्न महको प्रयोग

शनिबार, ११ जेठ २०७६

मह छालाको गहिरो मसाजका लागि उपयुक्त वस्तु हो। महमा भएका तत्वहरू छालामा सजिलै प्रवेश गर्छन् र यिनले छालालाई सन्तुलित र नरम राख्छन्। यसका लागि महको मास्क बनाउने, एक चम्चा मह सफा र सुक्खा छालामा लगाउने र १५ देखि २० मिनेट राखी चिसो पानीले पखाल्ने।

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

आइतबार, ०६ फागुन २०७४

प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्माले ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए। त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यो पनि आकस्मिक उपहारका रुपमा।

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

शनिबार, २२ पुष २०७४

वायु प्रदुषणबारे सचेतना फैलाउन काठमाडौंमा मास्क र्‍याली निकालिएको छ। 'स्वच्छ हावा' अभियानले राजधानीमा र्‍याली निकालेको हो।

Ncell Footer Ad