माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद फेरि शक्तिमा

माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद फेरि शक्तिमा

सोमबार, २५ चैत २०७५

पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि श्रीलंकामा निर्वासित जीवन बिताइ रहेका नासिद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचनमार्फत् शक्तिमा आएका हुन्।

पूर्वराष्ट्रपति यामिनलाई रिहा गर्न माल्दिभ्स उच्च अदालतको आदेश

पूर्वराष्ट्रपति यामिनलाई रिहा गर्न माल्दिभ्स उच्च अदालतको आदेश

शुक्रबार, १५ चैत २०७५

देशको विद्यमान कानुनअनुसार पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनलाई एक महिनाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भन्दै उनलाई रिहा गर्न माल्दिभ्सको उच्च अदालतले बिहीबार...

भारतको फराकिलो जित

भारतको फराकिलो जित

बिहिबार, ३० फागुन २०७५

अहिलेसम्म आयोजना भएका साफ च्याम्पियनसिपका सबै चार संस्करणमा उपाधि विजेता भारतको आक्रामक खेलका अगाडि निरीह बनेको माल्दिभ्स विराटनगरमा जारी साफ...

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिनमाथि अनियमितताको अभियोग

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिनमाथि अनियमितताको अभियोग

शुक्रबार, २५ माघ २०७५

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुमलाई अनियमितातको अभियोग लगाइएको छ। पूर्वराष्ट्रपति यामिनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरुले बुधबार...

माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड डलर सहयाेग दिने भारतकाे घाेषणा

माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड डलर सहयाेग दिने भारतकाे घाेषणा

सोमबार, ०२ पुष २०७५

भारतले माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड अमेरिकी डलर सहयाेग दिने घाेषणा गरेकाे छ। भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको द्वपक्षीय वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले साे रकम दिने घाेषणा गरेका हुन्।

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

सोमबार, ०२ पुष २०७५

भारत भ्रमणमा रहेका माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन्। राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आइपुगेका हुन्।

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई दिइएको जेलसजाय खारेज

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई दिइएको जेलसजाय खारेज

मङ्गलबार, ११ मङि्सर २०७५

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्ध फैसला गरिएको १३ वर्ष लामो जेल सजाय देशको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ।

पद बहाली गरेको दश दिनमै माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

पद बहाली गरेको दश दिनमै माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

सोमबार, १० मङि्सर २०७५

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले अर्को महिना भारतको भ्रमण गर्ने भएका छन्। पद बहाली गरेको दश दिनभित्रै उनी भारत भ्रमणमा आउने निर्णय भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदी पहिलाेपटक माल्दिभ्स भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदी पहिलाेपटक माल्दिभ्स भ्रमणमा

शनिबार, ०१ मङि्सर २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्। माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स गएका हुन्। माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन्।

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

सोमबार, १५ असोज २०७५

मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ। मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो।

माल्दिभ्समा राष्ट्रपति निर्वाचनकाे नतिजा अझै सार्वजनिक भएन

माल्दिभ्समा राष्ट्रपति निर्वाचनकाे नतिजा अझै सार्वजनिक भएन

शुक्रबार, १२ असोज २०७५

माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ। आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने स्पष्ट पारेकाे छ। आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन।

मतदान समय थपेर राष्ट्रपतीय निर्वाचन

मतदान समय थपेर राष्ट्रपतीय निर्वाचन

सोमबार, ०८ असोज २०७५

दक्षिण एसियाली मुलुक माल्दिभ्समा आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा मतदानका लागि लामो लाइन भएपछि तीन घण्टा समय थप गरिएको छ।

भारतलाई हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

भारतलाई हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

शनिबार, ३० भदौ २०७५

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियन फुटबलको उपाधि जितेको छ।  बंगलादेशको बंगबन्धु रंगशालामा शनिबार साँझ भएको फाइनल खेलमा भारतलाई २–१ गोलले पराजित गर्दै माल्दिभ्सले १० वर्षपछि उपाधि उचालेको हो।

मनभरी माल्दिभ्स

मनभरी माल्दिभ्स

शनिबार, २४ चैत २०७४

‘धर्तीको स्वर्ग’को रूपमा अथ्र्याइने मुगा टापुहरूको देश माल्दिभ्समा जतिखेर हामी रमाइराखेका थियौं, राष्ट्रपति अब्दुल्ला यामिनले संकटकाल घोषणाको तयारी गर्दै थिए । साथै रहेकी छोरी प्रतिज्ञाले ठट्यौली पारामा गम खाएझैं गर्थिन्, ‘स्वर्गमा पनि संकटकाल लाग्न थाले, अब जाने कहा“ ?’ प्रतिज्ञाको कटाक्ष जताततै भद्रगोल भइराखेको विश्व परिवेशको यथार्थ हो।

माल्दिभ्स संकट : यमिनले चीन किन पठाए मन्त्री ?

माल्दिभ्स संकट : यमिनले चीन किन पठाए मन्त्री ?

बिहिबार, २५ माघ २०७४

मालदिभ्सको सरकारले देशको संकटकालीन अवस्थाका बारेमा जानकारी गराउन चीन, पाकिस्तान र साउदी अरबमा तीन जना मन्त्री पठाएको छ।

फराकिलो अन्तरमा माल्दिभ्स पराजित

फराकिलो अन्तरमा माल्दिभ्स पराजित

आइतबार, ०४ भदौ २०७४

रविबहादुर रानाले तीव्र गतिमा ह्याटि्रक गरेपछि भारतले साफ यु–१५ च्याम्पियनसिपमा माल्दिभ्सलाई ९–० ले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रविबहादुरले २१औं मिनेट, २६औं र ४८औं मिनेटमा गोल गर्दै ह्याटि्रक गरे। भारतका लागि मोरिङथिम थोइबा सिंह, रिक्की जोन साबोङ, विक्रमप्रताप सिंह र लाल रोइमाले १/१ गोल गरे।

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

बुधबार, ३२ साउन २०७४

घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

बुधबार, १२ माघ २०७३

नेपालको राष्ट्रिय महिला भलिबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक प्रतियोगिता खेल्न बुधबार माल्दिभ्स जाँदैछ ।