बस दुर्घटनाका घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बस दुर्घटनाका घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बिहिबार, २८ असार २०७५

बिहीबार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

पाँच ‘स’ मार्फत कांग्रेस सरकारविरुद्ध आक्रमकरुपमा प्रस्तुत हुने

पाँच ‘स’ मार्फत कांग्रेस सरकारविरुद्ध आक्रमकरुपमा प्रस्तुत हुने

बुधबार, २० असार २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारविरुद्ध पाँच ‘स’ मार्फत आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। ...

देउवाले वारेस मार्फत उम्मेदवारी दिने

देउवाले वारेस मार्फत उम्मेदवारी दिने

आइतबार, २० फागुन २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। अहिले ६ बजेदेखि उम्मेदवारी दर्ता कार्यक्रम...

रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र नपाउने

रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र नपाउने

आइतबार, ०९ पुष २०७४

प्रतिनिधिसभा सदस्य विजयी रेशम चौधरीले वारेसमार्फत जितेको प्रमाणपत्र नपाउने भएका छन् । सर्वोच्च अदालतले अभियोग लागेको व्यक्तिले सफाई नलिएकाले प्रमाणपत्र...

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

बुधबार, ०६ मङि्सर २०७४

भिलेनको रुपमा ख्याति पाएका बलिउड अभिनेता गुल्सन ग्रोबर नेपालमा सुटिङ भइरहेको अन्तराष्ट्र्रिय फिल्म ‘द म्यान फ्रम काठमाडौं’को सुटिङका लागि हाल काठमाडौंमा छन् । फिल्ममा भिलेनको चरित्रबाट चर्चा पाएपनि वास्तविक जीवनमा भने उनी भद्र व्यक्तिको रुपमा परिचित छन् ।

फेसबुक मार्फत व्ल्याकमेल गरी रकम असुल्ने पक्राउ

फेसबुक मार्फत व्ल्याकमेल गरी रकम असुल्ने पक्राउ

शुक्रबार, ०२ भदौ २०७४

सामाजिक संजाल फेसबुक मार्फत व्ल्याकमेल गरी रकम लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको पालुङटार नगरपालिका–७ का विकास नेपालीलाई गोंगबु बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

'कम्प्याक्ट' मार्फत नेपाललाई सघाउँदै अमेरिका

'कम्प्याक्ट' मार्फत नेपाललाई सघाउँदै अमेरिका

शनिबार, ०७ साउन २०७४

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीससी) का क्षेत्रयि कार्यकारी उपाध्यक्ष फातेमा जेड सुमारको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र सरकारका वरिष्ठ पदाीधकारीसँग भेट गरेको छ।

किसानको उत्पादन सहकारी मार्फत बजारमा

किसानको उत्पादन सहकारी मार्फत बजारमा

शुक्रबार, १० असार २०७३

बागलुङ– यहाँका किसानले उत्पादन गरेको पशु तथा कृषिजन्य उत्पादन सहकारीमार्फत बजारीकरण भएको छ । दमेक र तंग्रामका किसानले आफ्नो उत्पादन सहकारीमार्फत बेच्न थालेका हुन् । किसानकै सहभागितामा स्थापना भएका सहकारीले गाउँभरिको उत्पादन संकलन गरेर बागलुङ बजारमा बिक्री गर्न थालेपछि किसानलाई निकै राहत भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad