ओखलढुंगामा संविधान दिवस अवसरमा दुई कैदीलाई माफी

ओखलढुंगामा संविधान दिवस अवसरमा दुई कैदीलाई माफी

आइतबार, ०५ असोज २०७६

संविधान दिवस ...

दुई सय ६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

दुई सय ६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

शुक्रबार, ०३ असोज २०७६

संविधान दिवसका अवसरमा सरकारले २ सय ६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ।...

प्रधानमन्त्रीले मागे माफी

प्रधानमन्त्रीले मागे माफी

शुक्रबार, २७ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै नेपाली जनतासँग माफी मागेका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट...

हासेनले मागे माफी

हासेनले मागे माफी

बिहिबार, २६ असार २०७६

ट्युनिसियाका गोलकिपर मौइज हासेनले अफ्रिकन अफ नेसन्समा घानाविरुद्धको खेलमा आफूले गरेको गल्तीप्रति टोली र समर्थकसँग माफी मागेका छन्। ...

कार्यालय रित्याएर भ्रमणमा जाने जनप्रतिनिधिले  माफी मागे

कार्यालय रित्याएर भ्रमणमा जाने जनप्रतिनिधिले माफी मागे

शुक्रबार, ०६ बैशाख २०७६

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिकाले सार्वजनिक रुपमा माफी मागेको छ। कार्यालय रित्याएर जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा गएको भन्दै चर्काे विरोध भएपछि गाउँपालिकाले माफी मागेको हो।

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

बिहिबार, ०३ माघ २०७५

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

प्रधानमन्त्रीले माफी माग्नुपर्ने सुनुवाइ समितिका सदस्यको माग

प्रधानमन्त्रीले माफी माग्नुपर्ने सुनुवाइ समितिका सदस्यको माग

आइतबार, २० साउन २०७५

संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन्।

कानुनमन्त्री तामाङले माफी मागे

कानुनमन्त्री तामाङले माफी मागे

आइतबार, ०६ साउन २०७५

कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

आइतबार, ०६ साउन २०७५

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए।

ढु‌ंगेललाई माफी दिने निर्णयमा सर्वोच्च लाचार

ढु‌ंगेललाई माफी दिने निर्णयमा सर्वोच्च लाचार

मङ्गलबार, १५ जेठ २०७५

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको माफीको निर्णयप्रति सर्वोच्चले लाचार व्यक्त गरेको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधमा कैद मिनाहा दिन नहुने भन्दै सर्वोच्च अदालतमै परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

ढुंगेलसहित ८१६ को कैद माफी

ढुंगेलसहित ८१६ को कैद माफी

सोमबार, १४ जेठ २०७५

सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

सोमबार, १४ जेठ २०७५

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल भोलि (मंगलबार) पेश गर्न आदेश गरेको छ। आज दुवै पक्षको सुनुवाई नसकिएको भन्दै सरकारले गरेको निर्णयको फाइल माग गरेको हो।

ढुंगेल ‘माफी’ प्रकरण, सर्वोच्चमा आज सुनुवाइ

ढुंगेल ‘माफी’ प्रकरण, सर्वोच्चमा आज सुनुवाइ

सोमबार, १४ जेठ २०७५

बालकृष्ण ढुंगेललाई सरकारले दिन लागेको कैद सजाय माफी रोक्न माग राखी दायर रिटको सर्वोच्च अदालतले आज सुनुवाई गर्ने भएको छ। रिटमाथि पहिलो सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले छलफलका लागि आइतबार सरकारलाई बोलाएको थियो।

सर्वोच्चले माग्यो कारण:  ढुंगेललाई किन माफी दिने?

सर्वोच्चले माग्यो कारण: ढुंगेललाई किन माफी दिने?

शुक्रबार, ११ जेठ २०७५

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने नदिने विषयमा नेपाल सरकारलाई आइतबारका लागि छलफलमा बोलाएको छ।

ढुंगेललाई माफी विरुद्ध सर्वाेच्चमा रिट

ढुंगेललाई माफी विरुद्ध सर्वाेच्चमा रिट

बिहिबार, १० जेठ २०७५

सर्वाेच्च अदालतको फैसलाले जन्मकैदको सजायँ भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

बालकृष्ण ढुंगेललाई 'माफी'

बालकृष्ण ढुंगेललाई 'माफी'

बिहिबार, १० जेठ २०७५

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

बालकृष्ण ढुंगेललाई माफी दिने तयारी

बालकृष्ण ढुंगेललाई माफी दिने तयारी

सोमबार, ०७ जेठ २०७५

सरकारले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो।

महाथिरले अन्वार इब्राहिमलार्इ जेलबाट बाहिर निकाले,  सजाय माफी

महाथिरले अन्वार इब्राहिमलार्इ जेलबाट बाहिर निकाले, सजाय माफी

बुधबार, ०२ जेठ २०७५

मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन्। गुदमैथुनको अभियोगमा जेल परेका  इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो।

स्मिथले रुँदै माफी मागे

स्मिथले रुँदै माफी मागे

बिहिबार, १५ चैत २०७४

अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान स्टिभन स्मिथले बल टेम्परिङ प्रकरणमा माफी मागेका छन्।

अदालतसामु माफी माग्न डा.केसीलाई मोर्चाको आग्रह

अदालतसामु माफी माग्न डा.केसीलाई मोर्चाको आग्रह

बुधबार, १६ फागुन २०७४

मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाले डा. गोविन्द केसीलाई जनताका बीचमा माफी माग्न आग्रह गरेको छ। रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको मानहानी गरेको भन्दै डा. केसीलाई माफी माग्न आग्रह गरेको हो।

आमिरले रानीसँग किन माफी मागे ?

आमिरले रानीसँग किन माफी मागे ?

मङ्गलबार, ०८ फागुन २०७४

चर्चित अभिनेत्री रानी मुखर्जीले बलिउडमा ४ वर्षपछि कमब्याक गर्दैछिन्। २३ मार्चमा प्रदर्शनमा आउने फिल्म ‘हिच्की’मार्फत पुनरागमन गर्न लागेकी रानीले आफ्नो करियरको सुरुवाती संघर्षबारे बीबीसीसँग खुलेर बताएकी छन्।

सिद्धार्थ मल्होत्राले माफी मागे

सिद्धार्थ मल्होत्राले माफी मागे

बुधबार, १० माघ २०७४

भोजपुरी भाषाको अपमान गरेको भन्दै विरोध भएपछि बलिउडका युवा अभिनेता सिद्धार्थ मल्होत्राले माफी मागेका छन्।

आइफोन स्लो गरेपछि एप्पलले माग्यो माफी

आइफोन स्लो गरेपछि एप्पलले माग्यो माफी

शनिबार, १५ पुष २०७४

पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनीले माफी मागेको छ।

कर्मचारीको फेसवुक स्ट्याटसबारे डीएफआइडीको माफी

कर्मचारीको फेसवुक स्ट्याटसबारे डीएफआइडीको माफी

बुधबार, १३ मङि्सर २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको विभिन्न देश तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले स्वागत गरिरहेका बेला नेपालस्थित अन्तराष्ट्रिय सहायता नियोग (डीएफआडी)का एक कर्मचारीले चुनाव बहिष्कार गर्न आग्रह गरेका छन्।

३६ जना कैदीको माफी मिनाहा

३६ जना कैदीको माफी मिनाहा

मङ्गलबार, १० असोज २०७४

पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीका ३६ जना कैदीको माफी मिनाहा गरिएको छ। दसैको अवसरमा कैदीको माफी मिनाहा गरिएको हो। माफी मिनाहा भएका कैदीलाई क्षेत्रीय कारागारका जेलर गणेश अधिकारीले विदाई गरेका छन्।

दशैंका अवसरमा २१ कैदीलाई माफी

दशैंका अवसरमा २१ कैदीलाई माफी

सोमबार, ०९ असोज २०७४

सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ।  कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए।

'यो देश खारेज गर' नारा लगाएकोप्रति हिसिलाले माफी मागिन्

'यो देश खारेज गर' नारा लगाएकोप्रति हिसिलाले माफी मागिन्

सोमबार, २१ चैत २०७३

नयाँ शक्ति पार्टी, विदेश विभाग संयोजक हिसिला यमीले प्रहरी धरपकडका क्रममा आइतबार 'देश खारेज गर'को नारा लगाएकोमा माफी मागेकी छिन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफूले 'आवेस' र 'अर्धचेत' अवस्थामा उक्त नारा लगाएको दाबी गरिन्।

कर्मचारी कुटपिट गर्ने सांसदले माफी माग्नुपर्ने माग

कर्मचारी कुटपिट गर्ने सांसदले माफी माग्नुपर्ने माग

बुधबार, १६ चैत २०७३

शिवसेनाका सासंद रविन्द्रमाथि एयर इन्डियाले यात्रामा लगाएको बन्देज हटाउन एयरका पीडित कर्मचारीसँग माफी माग्नुपर्ने भारतीय काँग्रेसको भनाई छ ।

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी:  बाबुराम भट्टराई

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी: बाबुराम भट्टराई

आइतबार, १३ चैत २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले संविधान संशोधन गरेर असन्तुष्ट मधेसी, जनजाती थारु लगायतमा माग सम्बोधन गर्दै निर्वाचन गरिनुपर्ने बताएका छन्।

ह्वाइट हाउसले माग्यो माफी

ह्वाइट हाउसले माग्यो माफी

आइतबार, ०६ चैत २०७३

अमेरिकी राष्ट्रपति निर्वाचनका बेला वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा ह्वाइट हाउसले बेलायती गुप्तचर निकायसँग माफी मागेको छ। निर्वाचनको समयमा बेलायती गुप्तचर निकायलाई ओबामालाई सघाउन ट्रम्पको फोन रेकर्ड गरेको आरोप लागेको थियो।

कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्छः अध्यक्ष अाेली

कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्छः अध्यक्ष अाेली

शनिबार, २८ फागुन २०७३

नेकपा एमालेको मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान शनिबार चितवन आइपुगेको छ । पार्टीका शीर्ष नेताहरुको सहभागितामा चितवनमा भरतपुर चौबीस कोठीबाट र्याली निस्किएकाे थियाे। नारायणगढको नारायणी नदी किनारमा आयोजना भएको सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले सम्बोधन गरेका छन्।

सरकार गुण्डागर्दीमा उत्रियो, माफी नमागेसम्म वार्तामा बसिन्न : डा. केसी

सरकार गुण्डागर्दीमा उत्रियो, माफी नमागेसम्म वार्तामा बसिन्न : डा. केसी

शनिबार, ११ मङि्सर २०७३

१४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने चेतावनी दिएका छन्। शनिबार त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै खनियाँ निवास घेर्न पुगेका केसी समर्थित ३१ जनालाई पक्राउ गरेपछि आक्रोशित भएका केसीले सरकारले माफी नमागेसम्म वार्ता नगर्ने चेतावनी दिएका हुन्।

गम्भीर अपराधमा माफी हुन्न : प्रधानमन्त्री

गम्भीर अपराधमा माफी हुन्न : प्रधानमन्त्री

शुक्रबार, ०३ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले दस वर्ष चलेको 'सशस्त्र द्वन्द्व' मा भएका मानवअधिकार उल्लंघनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट पारेका छन्। मानवअधिकार उल्लंघनका गम्भीर अपराधमा आममाफी हुँदैन भन्नेमा सरकार प्रस्ट रहेको र मानवअधिकारकर्मी पनि यसबारे दोधारमा बस्न जरुरी नरहेको उनले बताए।

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो

शुक्रबार, ०५ कार्तिक २०७३

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामुलक भिडियो हटाएकोप्रति माफी मागेको छ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले यहुदीसँग माफी मागे

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले यहुदीसँग माफी मागे

सोमबार, १७ असोज २०७३

मनिला- हिटलरले यहुदीहरुलाई मूला काटेझैँ आफ्ना मुलुकका लागु पदार्थका दुव्र्यसनी र कारोबारीहरुलाई काटिदिने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्ति उपर आइतबार यहुदी समूदायसँग क्षमा याचना गरेका छन्।

चिकित्सकले माफी मागेको भिडियो भाइरल भएपछि अस्पताल बन्द

चिकित्सकले माफी मागेको भिडियो भाइरल भएपछि अस्पताल बन्द

बुधबार, १२ असोज २०७३

स्वास्थ्यकर्मीको लापरवाहीका कारण नाबालकको मृत्यु भएको आरोप लागेपछि विवाद बढेको सदरमुकामस्थित जिल्लाकै ठूलो अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ।

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

बुधबार, २९ भदौ २०७३

सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ। फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्।

'मोदीलाई पठाएको पत्रमा माफी माग्ने ब्यहोरा छैन'

'मोदीलाई पठाएको पत्रमा माफी माग्ने ब्यहोरा छैन'

शुक्रबार, १७ भदौ २०७३

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको संविधान, संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी भारत र चीनलगायतका मुलुकसँगको कूटनीतिक सम्बन्ध थप सुमधुर र सुदृढ तुल्याउन सरकारलाई निर्देशन दिएको छ।

नेपालीको भावनामाथि ठोस पुगेको भन्दै फ्लिपकार्डले माफी माग्यो

नेपालीको भावनामाथि ठोस पुगेको भन्दै फ्लिपकार्डले माफी माग्यो

बुधबार, १५ भदौ २०७३

गोरखा समाजले भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध दर्ता गरेको मद्दा फिर्ता लिने भएको छ । फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।

आदिवासी र माफी

आदिवासी र माफी

आइतबार, १२ भदौ २०७३

शीघ्रातिशीघ्र नेपाल सरकारले आदिवासी जनजातिसँग माफी मागेर संविधान पुनर्लेखनसहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रणाली अवलम्बन गरेमा नेपालमा दिगो शान्ति र विकास हुनेछ।

नक्कली तस्विरका लागि माफी

नक्कली तस्विरका लागि माफी

बिहिबार, २३ असार २०७३

चाइनिज स्मार्ट फोन कम्पनी हुवाईले बजारमा आउन लागेको आफ्नो नयाँ स्मार्ट फोनको प्रचारका लागि अनलाइनमा पोस्ट गरिएको तस्बिर भ्रमक भएको भन्दै माफी मागेको छ। हुवाईले गुगल प्लसमा आफ्नो नयाँ स्मार्ट फोनले लिएको तस्बिर भन्दै राखेको तस्बिर प्रोफेशनल क्यामेराले खिचिएको पाइएपछि माफी मागेको हो।

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

बुधबार, २२ असार २०७३

काठमाडाैं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले राजनीतिक परिवर्तनसँगै कृषिले प्राथमिकता नपाएकामा कृषकसामु सबै राजनीतिक दलले माफी माग्नुपर्ने बताए।

राष्ट्रपतिद्वारा पराजुलीको कैद माफी

राष्ट्रपतिद्वारा पराजुलीको कैद माफी

सोमबार, २० असार २०७३

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद सिफारिशमा कारागार कार्यलय अर्घाखाँचीका बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैद साजय माफी गरिदिएकी छिन्।

Ncell Footer Ad