मान्छेले चन्द्रमामा पनि फाेहाेर गर्न छाडेनन्,  धेरै अमेरिकाले गरेको खुलासा

मान्छेले चन्द्रमामा पनि फाेहाेर गर्न छाडेनन्, धेरै अमेरिकाले गरेको खुलासा

बिहिबार, ०९ साउन २०७६

पृथ्वीमा सायद यस्तो कुनै ठाउँ छ होला जहाँ मान्छेले आफ्नो दुर्गन्ध नछोडेको होस्। मान्छेले चन्द्रमालाई समेत दुर्गन्ध फैलाउनबाट पछि हटेनन्।...

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो (फोटो/भिडियो)

सोमबार, २१ साउन २०७५

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ। ...

‘हो ! खर्पन बोक्ने मान्छे मै हुँ’

‘हो ! खर्पन बोक्ने मान्छे मै हुँ’

शनिबार, १२ जेठ २०७५

झन्डै ३५ वर्षपहिले भक्तपुर इनाचोकका ध्रुव प्रजापति (७१) खर्पनको एकातिर छोरा र अर्कोतिर छोरी राखेर सुडालनजिकै खेतमा जाँदै थिए ।...

नेपाललाई १० वर्षमा मान्छे र प्रकृतिको प्रयासबाट स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

नेपाललाई १० वर्षमा मान्छे र प्रकृतिको प्रयासबाट स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

शनिबार, ०५ जेठ २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका...

पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

शुक्रबार, १४ बैशाख २०७५

‘गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा लग्बैछी’ काजल, चाँडै तयार होउ, आज तिमीलाई स्कूलको जिम्मा लगाउँछु।

सीप सिक्ने मान्छे नपाएर हैरान

सीप सिक्ने मान्छे नपाएर हैरान

मङ्गलबार, ०८ फागुन २०७४

वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्ने क्रम वृद्धि भइरहेको बेला पीडितलाई सहयोग गर्न खोज्दा चासो राख्नेको संख्या भने निकै कम हुने गरेका छन् । रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका, बिरामी परेका तथा अंगभंग भएका व्यक्तिका परिवारलाई सहयोग गर्न खोज्दा न्यून संख्याले मात्र चासो देखाएका छन् । जसले गर्दा पीडित परिवारलाई कसरी सहहयोग पु¥याउने भन्दै सरोकारवाला निकायलाई आश्चर्यचकित बनाएको छ।

देशकै होचो मान्छे भेटिएको दाबी

देशकै होचो मान्छे भेटिएको दाबी

बुधबार, १७ माघ २०७४

विराटनगर १९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन्।

मान्छे सहरमा, सम्भावना गाउँमा

मान्छे सहरमा, सम्भावना गाउँमा

मङ्गलबार, १६ माघ २०७४

खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको खुतुम्बुले कुनै समय बजारकैजस्तो रुप लिएको थियो। मिलेको जग्गा र बाक्लो बस्तीका कारण कुनै समय बजारको झल्को दिने खुतुम्बु हाल सुनसान बनेको छ। अध्ययन, रोजगारी र अबशरको खोजी लगायतका कारण घर छाड्दै हिँड्नेक्रम सुरु भएपछि खुतुम्बुमा हाल ३÷४ घर मात्र बाँकी छन्।

‘काठमाडौंले धेरैलाई मान्छे बनाएको छ’

‘काठमाडौंले धेरैलाई मान्छे बनाएको छ’

शुक्रबार, १२ माघ २०७४

काठमाडौं मेरो कर्मभूमि हो । यही ठाउँबाट म गायन क्षेत्रमा स्थापित हुन पाएँ । काठमाडौंमा सबथोक छ । काठमाडौं नभइदिएको भए आज हामी धेरैले आफ्नो धोको पूरा गर्न बाहिरी देशका सहरमा पुग्नुपथ्र्यो होला । काठमाडौंले धेरैलाई मान्छे बनाएको छ ।

कैलाली पुगेर देउवाको प्रश्न:  प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

आइतबार, ३० पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।

‘चिना हराएको मान्छे’ पढेर भावुक भएँ

‘चिना हराएको मान्छे’ पढेर भावुक भएँ

मङ्गलबार, १८ पुष २०७४

हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर दर्शकमाझ लोकप्रिय रहेकी अभिनेत्री हुन्, रञ्जिता गुरुङ । उनले दशगजा, परदेशी, गोरखा पल्टन लगायत आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । केही चलचित्र प्रदर्शनका क्रममा छन् । उनै अभिनेत्रीले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन् ।

जब किम जस्तै मान्छे दक्षिण कोरियामा भेटिए

जब किम जस्तै मान्छे दक्षिण कोरियामा भेटिए

बुधबार, १२ पुष २०७४

उत्तर कोरियाली नेता किम जोन उन जस्तै देखिने मिनयोङ किम दक्षिण कोरियामा भेटिएका छन् ।

‘म पार्टी अध्यक्षसँग आन्द्रा जोडिएको मान्छे हुँ’

‘म पार्टी अध्यक्षसँग आन्द्रा जोडिएको मान्छे हुँ’

सोमबार, ०३ पुष २०७४

काठमाडौं महानगरपालिका पूर्वमेयर तथा काठमाडौं निर्वाचन क्षेत्र– ६ ‘क’ प्रदेशसभाका लागि विजयी केशव स्थापितसँग हिमाल लम्साल र खिलक बुढाथोकीले समसामयिक विषयमा गरेको कुराकानी:

बासी मान्छे

बासी मान्छे

आइतबार, १० मङि्सर २०७४

शिष्टताले कविता लेख्न छाडी र एकै पटक दुई जना पुरुषसँग प्रेम गर्न थाली । पहिलापहिला ऊ कविता लेखिसक्नुलाई ‘स्खलित’ हुनु हो भन्थी । कविताले दिने स्खलनको आनन्द आफूलाई बासी लाग्न थालेको उसले एउटा सार्वजनिक कार्यक्रममा बताएकी थिई । त्यसपछि उसले कविताकर्म चटक्कै छाडी र प्रेमको दुनियाँमा आफूलाई डुबाउन थाली । मोनोगामी अर्थात् एकनिष्ठता उसको सबैभन्दा अप्रिय काम हुन थाल्यो ।

मान्छे आक्रमण गर्ने कालो भालु स्थानीयले मारे

मान्छे आक्रमण गर्ने कालो भालु स्थानीयले मारे

आइतबार, ०३ मङि्सर २०७४

जिल्लाको गोठीचौर गाउँपालिका ४ धौलपुरा गाउँ नजिकै शौच गर्न गएका ६० वर्षिया लक्ष्मीचन्द्र न्यौपानेलाई आक्रमण गरी घाइते बबनाउने कालो भालुलाई स्थानीयले मारेका छन्। मान्छे घाइते भएको आक्रोशमा गाउँलेले भालुलाई लखेटेर मारेका हुन्।

खाँडो खोलाको कटानले मान्छे पुर्‍यो, तिलाठीका ४ सय घर डुबानमा

खाँडो खोलाको कटानले मान्छे पुर्‍यो, तिलाठीका ४ सय घर डुबानमा

बिहिबार, २६ साउन २०७४

खाँडो खोलाले कटान गर्ने क्रममा खसेको ढिस्कोमा पुरिएर एक सर्वसाधारण बेपत्ता भएका छन्। कटान नियन्त्रणका लागि सेना र प्रहरीसँगै काम गरिरहेका डोमी यादब ढिस्को खसेर पुरिएका हुन्।

हाम्रो हैन, राम्रो मान्छे

हाम्रो हैन, राम्रो मान्छे

सोमबार, २१ चैत २०७३

राजतन्त्र फालेर संघीय गणतन्त्र ल्याएपछि नेपालमा के के न उन्नति हुन्छ, जनता खुसहाल हुन्छन्, देशले सबै क्षेत्रमा तरक्की गर्छ भनेर आश गरेको त, झन् उल्टो पो भइरहेको छ।

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

मङ्गलबार, २५ माघ २०७३

“भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु।”

मान्छे घरमै, एनजिओको सूचीमा 'बेपत्ता कमलरी!'

मान्छे घरमै, एनजिओको सूचीमा 'बेपत्ता कमलरी!'

मङ्गलबार, २५ माघ २०७३

केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्‍यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ।

भीडमा हराएको मान्छे

भीडमा हराएको मान्छे

शनिबार, १६ पुष २०७३

नेपाली रंगमञ्चमा वसन्त भट्ट, रमेश बुढाथोकी, सुनील पोखरेल, सरोज खनाल, खेम शर्मालगायत थुप्रै बेजोड नाट्य प्रतिभालाई भित्राउने श्रेय पनि बद्रीलाई नै जान्छ। यिनले विराटनगरमा २०३५ सालताका नाटकको रिहर्सल भइरहेको दृश्य ‰यालबाट धेरै दिनदेखि चिहाइरहेको युवक रमेश बुढाथोकीदेखि नाटकमा लाग्न रहर गर्ने सुनील पोखरेलसम्मलाई आफ्ना समूहमा मिसाए।

मन्दिर बनाउने मान्छे

मन्दिर बनाउने मान्छे

बुधबार, १३ पुष २०७३

भक्तपुरमा यति बेला २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त पारेका सास्कृतिक सम्पदाको पुननिर्माण कार्य तिव्र गतिले बढ्दै छ। भक्तपुर नगरपालिका पुरातत्व विभागले थालनी गरेको यो अभियानमा स्थानीय महिला, यूवामात्र हैन बृद्धबृद्धा समेत जुटेका छन्।

कांग्रेसका मान्छे हुँदा चिकित्सक संघको असहयोग

कांग्रेसका मान्छे हुँदा चिकित्सक संघको असहयोग

मङ्गलबार, १४ मङि्सर २०७३

अनशनरत डा. केसीले हटाउन माग गरेका त्रिवि उपकुलपति र आइओएम डिन दुवै कांग्रेसनिकट रहेकैले अन्य अनशनमा साथ दिँदै आएको नेपाल चिकित्सक संघ यसपटक पछि हटेको छ।

रोजगारी दिने भन्दै विपन्न वस्तीबाट तीन बस भरेर मान्छे ल्याउने पक्राउ

रोजगारी दिने भन्दै विपन्न वस्तीबाट तीन बस भरेर मान्छे ल्याउने पक्राउ

शनिबार, ११ मङि्सर २०७३

मुगु–काठमाण्डौंको एक ईटा भट्टामा रोजगारी उपलब्ध गराईदिने भन्दै मुगुका विभिन्न दलित बस्तीबाट सयौं युवा युवती र बालबालिकालाई बसमा लैजाने तयारी गरिरहेका दुईजनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

अाफ्नाे मान्छे

अाफ्नाे मान्छे

शनिबार, २२ असोज २०७३

‘त्यो मान्छे तिमी नै थियौ । त्यो यात्रा अनन्त थियो । विवाह भइसकेको, कोही अन्जान मान्छेलाई सपनामा त्यसरी भेट्दा मन निकै डराउँँथ्यो । धेरै प्रश्नले घेर्थे, सताउँथे,’ प्रीतिले लामो सास फेर्दै भनी । केहीबेर मौनता छायो । गाइडको आँखामा हेरी– त्यति आत्मीयता, समर्पण र विश्वासले उसलाई आजसम्म कसैले हेरेको थिएन ।

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

सोमबार, १३ भदौ २०७३

जाजरकोट-सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले 'आफ्नो मान्ने' पठाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोट झन्डै एक महिनादेखि प्रमुखविहीन बनेको छ।

Ncell Footer Ad