योगबाट मानसिक र शारीरिक दुवै सुख मिल्ने

योगबाट मानसिक र शारीरिक दुवै सुख मिल्ने

आइतबार, ०१ असार २०७६

पूर्वउपप्रधानमन्त्री अमिक शेरचनको प्रमुख आतिथ्यमा नयाँ नैकाप, काठमाडौंमा रहेको इन्द्र अन्नपूर्ण योग केन्द्रले ‘गरौं योग, भगाऔं रोग’ भन्ने मूल नारासहित...

मानसिक रोगको ‘व्यापार’

मानसिक रोगको ‘व्यापार’

आइतबार, २७ माघ २०७५

मानिसलाई कहिलेकाहीँ चिन्ता पर्छ। सुर्ता हुन्छ। कहिलेकाहीँ मानिसका मनमा अनेक कुराहरू पनि खेल्छ। काम नबन्दा, काम बिग्रिँदा तथा समस्या आईपर्दा...

समयमै निदाउन सक्नुहुन्न ?, अपनाउनुस् यी ११ उपाय

समयमै निदाउन सक्नुहुन्न ?, अपनाउनुस् यी ११ उपाय

शनिबार, १९ माघ २०७५

जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारिरीक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन्। बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहान...

मानसिक स्वास्थ्य समस्या मानव समुदायको लागि गम्भीर : मन्त्री यादव

मानसिक स्वास्थ्य समस्या मानव समुदायको लागि गम्भीर : मन्त्री यादव

बिहिबार, २५ असोज २०७५

स्वास्थ्य संगठन र आर्थिक सहयोग र विकास सम्बन्धि संगठनको संयुक्त आयोजनामा लण्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न भएको...

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

शुक्रबार, ११ जेठ २०७५

मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।

इच्छा सबैभन्दा ठूलो मानसिक रोगः निग्रोह महास्थिवर

इच्छा सबैभन्दा ठूलो मानसिक रोगः निग्रोह महास्थिवर

शनिबार, २२ बैशाख २०७५

शनिबार जिल्लामा विभिन्न धर्मावलम्बीहरुले बुद्धको उपदेश लिएका छन्। लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु निग्रोध महास्थिवरबाट हिन्दु, मुस्लिम, ब्रह्मकुमारी, ओशा र बौद्धिष्टहरुले ज्ञान ग्रहण गरेका हुन्।

महिलामा मानसिक रोग बढी

महिलामा मानसिक रोग बढी

बिहिबार, २० बैशाख २०७५

परिवारमा दिदीबहिनी, आमामध्ये कसैमा बिनाकारण डराउने, झन्झट मान्ने, जाँगर नलाग्ने, एकान्त रुचाउने वा यीमध्येका कुनै लक्षण देख्नुभएको छ ? हो भने मानसिक रोग लागेको हुन सक्छ । यस्तोमा बेलैमा ख्याल गर्नुपर्छ।

बढ्दो मानसिक रोगले आत्महत्या

बढ्दो मानसिक रोगले आत्महत्या

मङ्गलबार, १८ बैशाख २०७५

टोल छिमेकमा हेर्दा स्वस्थ देखिएको व्यक्ति समेत आत्महत्या गरेको या सानै कुरामा आत्महत्या गर्न खोजेको खवर दैनिक जसो सुन्छौं। सलक्क देखिने व्यक्तिहरु नै आत्महत्या गर्नुको कारण भने मानसिक रोग नै भएको सरोकारवाला संस्थाले औल्याएको छ। पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगसंगै आत्महत्याको दर पनि बृद्धि हुँदै गएको सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र)नेपालले जनाएको छ।

कपिल शर्मालार्इ प्रेमिकाको सुझाव– मानसिक उपचार गराउ

कपिल शर्मालार्इ प्रेमिकाको सुझाव– मानसिक उपचार गराउ

आइतबार, २५ चैत २०७४

कमेडियन कपिल शर्मालाई पूर्व प्रेमिकाले मानसिक उपचार गराउन सुझाव दिएकी छिन्। कपिलको कम्पनीकी पूर्व म्यानेजर समेत रहेकी प्रेमिका प्रिती सिमोन्सले आइतबार मानसिक उपचारका लागि आग्रह गरेकी हुन्।

रसुवामा दुई सय ४९ मानसिक रोगी

रसुवामा दुई सय ४९ मानसिक रोगी

मङ्गलबार, १५ फागुन २०७४

रसुवामा दुई सयभन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवामा २४९ मानसिक रोगी

रसुवामा २४९ मानसिक रोगी

सोमबार, १४ फागुन २०७४

रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

शुक्रबार, ०४ फागुन २०७४

नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ।

यौन सन्तुष्टिको अभावमा मानसिक रोग

यौन सन्तुष्टिको अभावमा मानसिक रोग

बुधबार, १७ माघ २०७४

म २६ वर्षकी विवाहिता हुँ । हाम्रो ४ वर्षको छोरा छ । हामी दुवैलाई यौन चाहना हुनु स्वाभाविकै हो । जब छोरो निदाउँछ तब हाम्रो यौन क्रियाकलाप सुरु हुन्छ । तर, श्रीमान छिट्टै उत्तेजनामा आउनुहुन्छ र यौन चाहना मेटाउन खोज्नुहुन्छ तर म भने इमोसनमा आइसकेकै हुन्न ।

मलेसियामा मानसिक सन्तुलन गुमेपछि‍‍‍‍....

मलेसियामा मानसिक सन्तुलन गुमेपछि‍‍‍‍....

शनिबार, १७ भदौ २०७४

यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन ।  कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन ।

मानसिक स्वास्थ्य नीति छिट्टै आउँछः मन्त्री थापा

मानसिक स्वास्थ्य नीति छिट्टै आउँछः मन्त्री थापा

शनिबार, २० जेठ २०७४

स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताएका छन्।

मानसिक सन्तुलन गुमाएका कार्की १५ दिनदेखि बेपत्ता

मानसिक सन्तुलन गुमाएका कार्की १५ दिनदेखि बेपत्ता

आइतबार, १० बैशाख २०७४

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन्।

भारतमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

भारतमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

सोमबार, ०४ बैशाख २०७४

भारतको नयाँ दिल्लीको पूर्वी क्षेत्रमा ६० वर्षीय प्रेम नामका पुरुषलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मानसिक अवस्था ठीक नभएकी महिलामाथि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

कडा मानसिक रोगीको उपचार निःशुल्क

कडा मानसिक रोगीको उपचार निःशुल्क

सोमबार, २८ चैत २०७३

सरकारले घरमा बन्धक बनाइएका तथा सडकमा जथाभावी हिँडेका कडा खालका मानसिक रोगीको जिम्मेवारी लिने भएको छ। स्वास्थ्य मन्त्रालयले गैरसरकारी संस्थासँगको सहकार्यमा यस्ता रोगीको उपचार अवधिभर हेरचाहसमेतको जिम्मा लिनेगरी राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार पारेको छ। स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको नीति मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ।

सुर्खेतमा तीनसय २८ मानसिक बिरामी

सुर्खेतमा तीनसय २८ मानसिक बिरामी

शुक्रबार, २५ चैत २०७३

यहाँ आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

विश्वका तीस करोड मानिसमा मानसिक समस्या

विश्वका तीस करोड मानिसमा मानसिक समस्या

शनिबार, १९ चैत २०७३

विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ।

बालविवाहका कारण महिलामा मानसिक समस्या

बालविवाहका कारण महिलामा मानसिक समस्या

बुधबार, ०९ चैत २०७३

बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् ।

सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ?

सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ?

शुक्रबार, २४ मङि्सर २०७३

सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ।

सामाजिक सञ्जाल मानसिक स्वास्थ्यका लागि राम्रो

सामाजिक सञ्जाल मानसिक स्वास्थ्यका लागि राम्रो

शुक्रबार, २४ मङि्सर २०७३

सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ ।

मानसिक सुन्तलन गुमाएका खत्रीको कतारबाट उद्दार

मानसिक सुन्तलन गुमाएका खत्रीको कतारबाट उद्दार

बिहिबार, १८ कार्तिक २०७३

कतारमा मानसिक सन्तुलन बिग्रेर बेवारिसे अवस्थामा पुगेका यहाँका एक नेपालीलाई उदयपुरेहरुले उद्दार गरी नेपाल फर्काएका छन्। रोजगारीको सिलसिलामा दुईवर्षदेखि कतारमा कार्यरत रहँदा मानसिक सन्तुलन गुमाएर बेवारिसे अवस्थामा पुगेका जिल्लाको पूर्वी बसाहा–बेलटार नगरपालिका ३ सातधारेका खम्बसिंह खत्रीलाई उदयपुरको संस्था ‘उदयपुर प्रवासी समाज, कतार’ को पहलमा नेपाल फर्काइएको हो।

अमरेश सिंहले प्रधानमन्त्रीलाई ‘मानसिक अवस्था ठिक छैन’ भनेपछि...

अमरेश सिंहले प्रधानमन्त्रीलाई ‘मानसिक अवस्था ठिक छैन’ भनेपछि...

बिहिबार, ०६ साउन २०७३

संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। अविश्वास प्रस्तावमाथिको छलफलमा कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधामन्त्री केपी ओलीलाई मानसिक रोगी भनेपछि बैठकमा केहीबरे होहल्ला भयो।

Ncell Footer Ad