यसरी हुन्छ वैदेशिक रोजगारीमा मानव बेचबिखन (भिडियाे)

मङ्गलबार, १४ साउन २०७६

राम्रो कामको प्रलोभन वा उज्यालो भविष्य बनाउने र आफ्नो जीवनस्तर उकास्ने योजना बनाउँदै वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै...

केन्यामा अलपत्र युवतीको उद्धार

केन्यामा अलपत्र युवतीको उद्धार

सोमबार, ०६ साउन २०७६

रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ। नेपाल ल्याइएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको नेपाल...

साढे ३७ वर्ष सजाय पाएकालाई सफाइ

साढे ३७ वर्ष सजाय पाएकालाई सफाइ

बिहिबार, ०२ साउन २०७६

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका दुप्चेश्वर गाउँपालिका –१ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङले सफाइ पाएका छन्। ...

मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका सुनबहादुरलाई सफाइ

मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका सुनबहादुरलाई सफाइ

बुधबार, ०१ साउन २०७६

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङले सफाइ पाएका छन्। ...

बेचिनबाट बचेकी एक युवतीको कथा

सोमबार, २८ माघ २०७५

उनलाई म्यानमारमा होटलको कोठाभित्र बस्दा बस्दा दिक्क लागि सकेको थियो। त्यहाँ अरु पनि नेपाली थिए। तर चिनजान नगरौँ भन्थे सबै जना। पैसा पनि थिएन, काम गर्न पनि नमिल्ने कति बस्नु कोठामा? मेनुकालाई दिक्क लागिसकेको थियो। उनलाई अब जता लगे पनि काम गर्न पाए हुन्थ्यो भन्ने लागिसकेको थियो तर दलालले उनलाई दुवइ लगेर बेच्न लागेका छन् भन्ने थाहा थिएन।

भारतको मणिपुरबाट १ सय भन्दा बढी नेपाली महिलाको उद्धार

भारतको मणिपुरबाट १ सय भन्दा बढी नेपाली महिलाको उद्धार

शनिबार, १९ माघ २०७५

भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ। मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको शनिबार जानकारी दिएको छ। माइती नेपालका प्रमुख विश्वराम खड्काले नागरिकसँगको कुराकानीमा भारतीय प्रहरीलाई माइती नेपालले यसबारे जानकारी गराएपछि उनीहरुलाई एनजिओहरुको सहयोगमा पक्राउ गरिएको बताए।

भारतीय कोठीबाट ५ नेपाली चेलीको उद्धार

भारतीय कोठीबाट ५ नेपाली चेलीको उद्धार

शुक्रबार, १८ माघ २०७५

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ। नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालमार्फत बेचिएका सीता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन) लाई भारतको आग्रा उत्तर प्रदेशको कासमीरी बजार अन्तर्गत प्रिया शर्माले सञ्चालन गरेको कोठी (वेश्यालय)बाट उद्धार गरिएको हो।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

शुक्रबार, १८ माघ २०७५

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल अाएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्।

अपराध न्यूनीकरणका लागि अभिमुखीकरण

अपराध न्यूनीकरणका लागि अभिमुखीकरण

शुक्रबार, १८ माघ २०७५

रसुवामा सञ्चालित माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने शिक्षक मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरण विषयमा छलफल गर्न सदरमुकाम धुन्चेमा भेला भएका छन्।

पार्टीको सुझावअनुसार राजदूत शेर्पा स्वदेश फर्किन्

पार्टीको सुझावअनुसार राजदूत शेर्पा स्वदेश फर्किन्

बिहिबार, १७ माघ २०७५

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्ट्रेलियाबाट फर्किएकी छिन्। उनका चालकले मानव बेचबिखनको आरोप लगायपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी उनी केही समयअघि मात्र अष्ट्रेलिया गएकी थिइन्।

मानव बेचबिखनमा संलग्न राई पक्राउ

मानव बेचबिखनमा संलग्न राई पक्राउ

बुधबार, ०२ माघ २०७५

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ। राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पुर्‍याई जबरर्जस्ती वेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ।

चेलीको  व्यापार

चेलीको  व्यापार

बुधबार, ०३ असोज २०७५

दिल्लीस्थित दिल्ली ओमन कमिसनको सक्रियतामा दिल्लीका होटलहरूबाट समातिएका चेलीमध्ये ७१ चेली नेपाल फर्काइएका छन् अर्थात् उनीहरूको उद्धार गरिएको छ ।

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

आइतबार, ३१ भदौ २०७५

मानव बेचबिखन तथा ओसारपसार आरोपमा प्रहरीले दुर्इ भारतीय नागरिकलार्इ पक्राउ गरेकाे छ। भारतसँग सिमान जाेडिएकाे इलामकाे पशुपतिनगरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे हाे।

बेचबिखनको निसानामा महिला र बालबालिका

बेचबिखनको निसानामा महिला र बालबालिका

बिहिबार, २१ भदौ २०७५

गएको आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता भएका थिए। यी १० घटनामा १७ महिला पीडित भएकामा १६ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

Ncell Footer Ad