चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सफलतासँगै खतरा बढ्योः नेता नेपाल

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सफलतासँगै खतरा बढ्योः नेता नेपाल

शनिबार, ०२ कार्तिक २०७६

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन्। ...

सरकारप्रति खनिए माधव नेपालः अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि

सरकारप्रति खनिए माधव नेपालः अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि

आइतबार, ०८ भदौ २०७६

सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति...

भ्रस्टाचार नियन्त्रणका गर्न सरकार गम्भीर हुन आवश्यकः नेता नेपाल

भ्रस्टाचार नियन्त्रणका गर्न सरकार गम्भीर हुन आवश्यकः नेता नेपाल

सोमबार, २७ साउन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

'समृद्ध नेपाल, सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न निर्देशन

'समृद्ध नेपाल, सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न निर्देशन

शुक्रबार, १७ साउन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको 'समृद्ध नेपाल, सुःखी नेपाली’ को नारालाई...

पूर्व प्रधानमन्त्रीको घर डुबानमा

पूर्व प्रधानमन्त्रीको घर डुबानमा

शनिबार, २८ असार २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वारिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो। अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौर सहितजिल्लाकाे ८० प्रतिशत भूभाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

'राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ'

'राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ'

शनिबार, ०७ असार २०७६

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।

पूर्व प्रधानमन्त्री नेपाल लण्डनमा

पूर्व प्रधानमन्त्री नेपाल लण्डनमा

शुक्रबार, ३० कार्तिक २०७५

पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल लण्डन पुगेका छन्।

तराई– मधेसका जिल्लाहरु समृद्ध हुनुपर्छ : नेपाल

तराई– मधेसका जिल्लाहरु समृद्ध हुनुपर्छ : नेपाल

शुक्रबार, १६ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समृद्धिका लागि तराई– मधेशका जिल्लाहरु समृद्ध हुनुपर्ने बताएका छन्।

Ncell Footer Ad