घमण्ड पलाए भारतीय वामपन्थीको हालत हुन्छः नेपाल

घमण्ड पलाए भारतीय वामपन्थीको हालत हुन्छः नेपाल

शुक्रबार, १० जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले प्राप्त गरेको उपलब्धीलाई जोगाई राख्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कार्यकर्तामा घमण्ड...

'अमेरिकी राजदूतको भिडियाे संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित'

बुधबार, ०८ जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत -याण्डी बेरीले 'जनतासँग गफगाफ’ संवाद कार्यक्रम...

‘पीडितसँग सरकार छ’

‘पीडितसँग सरकार छ’

बिहिबार, २१ चैत २०७५

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पीडितहरूको अवस्था देखेर आफूलाई दुःख लागेको प्रतिक्रिया दिए। विनाशकारी हुन्डरीबाट प्रभावित बाराको बाराको भरबलिया पुगेका नेता उनले...

न्युरोडको महर्जन कम्प्लेक्स डोजर लगाएर भत्काउ : माधवकुमार नेपाल

बुधबार, ०६ चैत २०७५

कुनै शक्तिको आडमा बिना रोकावट महर्जन कम्प्लेक्स निर्माण भइरहेको छ। त्यस्तै सम्पदाको संरक्षण गर्ने काठमाडौं महानगरपालिका हनुमान ढोकाको मौलिकता बचाउन...

मन्त्रिमण्डल पुनर्गठन हुनुपर्छ : नेता नेपाल

मन्त्रिमण्डल पुनर्गठन हुनुपर्छ : नेता नेपाल

मङ्गलबार, ०५ चैत २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन्।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

सोमबार, २० फागुन २०७५

पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिबद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थाल निर्माण गर्नको लागि टागियाबस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने बताए।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

आइतबार, १९ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थल निर्माण गर्नको लागि टागिया बस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने प्रतिवद्धता जनाए।

भेनेजुएला प्रकरणमा जिब्राे चिप्लँदा समस्या भयाे : नेता नेपाल

भेनेजुएला प्रकरणमा जिब्राे चिप्लँदा समस्या भयाे : नेता नेपाल

आइतबार, २७ माघ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले भेनेजुएला प्रकरणलाई धेरै चर्काउनु उपयुक्त नहुने बताएका छन्। उनले समस्यालाई हल गरेर जानुपर्नेमा जोड दिँदै जिब्रो चिप्लँदा समस्या भएको बताए।

लाओसका उपराष्ट्रपति र नेकपा प्रतिनिधिमण्डल भेट

लाओसका उपराष्ट्रपति र नेकपा प्रतिनिधिमण्डल भेट

आइतबार, २० माघ २०७५

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी)का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग शनिवार राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेटघाट गरेको छ।

सरकार दोस्रो वर्षलाई प्रशंसाको वर्ष बनाउने गरी अघि बढ्नुपर्छः पूर्वप्रम नेपाल

सरकार दोस्रो वर्षलाई प्रशंसाको वर्ष बनाउने गरी अघि बढ्नुपर्छः पूर्वप्रम नेपाल

आइतबार, १३ माघ २०७५

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकार कसैको खण्डन नगरी सुन्ने, हेर्ने, विचार गर्ने, लागु गर्ने र कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन्।

सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजिएको छ : नेता नेपाल

सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजिएको छ : नेता नेपाल

आइतबार, २२ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन्। उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गरे। नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गरे।

उद्योगपति किसनलाल दुगडको सचित्र आत्मकथा विमोचन

उद्योगपति किसनलाल दुगडको सचित्र आत्मकथा विमोचन

शुक्रबार, १३ पुष २०७५

औद्योगिक घराना केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको 'दि रेनाशा म्यान' नामक पुस्तक विमोचन गरिएको छ।

नेकपा नेता नेपाल स्वदेश फिर्ता

नेकपा नेता नेपाल स्वदेश फिर्ता

बुधबार, ०५ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन्।

सरकारले आलोचना सुन्नुपर्छ : नेता नेपाल

सरकारले आलोचना सुन्नुपर्छ : नेता नेपाल

मङ्गलबार, ०६ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले आलोचना सुन्न सक्नुपर्ने बताएका छन्। ‘सरकारबाट काम गर्दै जाँदा गल्ती भएका हुन सक्छन्’, कोहलपुरमा मंगलबार कार्यकर्ता भेटघाटमा भने, ‘आलोचना सुन्नै नसक्ने, गल्ती नै भएको छैन जस्तो गरेर सरकार प्रस्तुत हुनु हुँदैन।’

नेपालका गुनासा सुनिए, सुनुवाइ भएनन्

नेपालका गुनासा सुनिए, सुनुवाइ भएनन्

मङ्गलबार, ०६ कार्तिक २०७५

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा नेता माधवकुमार नेपालले पार्टीभित्र दर्ता गराएको असन्तुष्टीमाथि छलफल भएको छ।

ओली र दाहालको प्रशंसा गर्दै नेपालले भने, ‘कांग्रेस र मधेसवादी दल विकास विरोधी’

ओली र दाहालको प्रशंसा गर्दै नेपालले भने, ‘कांग्रेस र मधेसवादी दल विकास विरोधी’

बुधबार, ३१ असोज २०७५

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र मधेसवादी दललाई उस्तै उस्तै दलको संज्ञा दिएका छन्। कांग्रेस, फोरम तथा राजपाले विरोध गर्नुबाहेक अरु केही गर्न नजानेको बताउँदै विकास विरोधी रहेको उनले आरोप लगाए।

विद्युत निर्यातले देश धनी हुन सक्छः नेता नेपाल

विद्युत निर्यातले देश धनी हुन सक्छः नेता नेपाल

मङ्गलबार, ३० असोज २०७५

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युत निर्यात गरेर देश धनी हुन सक्ने बताएका छन्। जल सम्भावनामा विश्वको दोस्रो ठूलो धनी देश नेपालबाट उत्पादित हुने विद्युत बेचेर देश धनी हुने सम्भावना रहेको उनले औल्याए। बंगलादेशले मात्र नेपालसित ४० हजार मेगावाट विद्युत खरिद गर्न खोजेको बताउँदै देशको बिजुली उत्पादनले आन्तरिक तथा बाह्य समृद्धि ल्याउने उनको भनाई छ।

‘प्रधानमन्त्री ज्यू ! गल्ती गर्ने कसैलाई नछोड्नुस्, डण्डा लगाएर तह लगाउनुस्’

‘प्रधानमन्त्री ज्यू ! गल्ती गर्ने कसैलाई नछोड्नुस्, डण्डा लगाएर तह लगाउनुस्’

आइतबार, २८ असोज २०७५

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन्। नेता नेपालले भने, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस्।”

प्रधानमन्त्री ओलीको माधव नेपाललाई कटाक्ष, कवितात्मक कुराको पछि नलागौं

प्रधानमन्त्री ओलीको माधव नेपाललाई कटाक्ष, कवितात्मक कुराको पछि नलागौं

बिहिबार, १८ असोज २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेश रहेका बेला पार्टीभित्र देखिएका विवाद तथा असन्तुष्टिहरु कुनै ठूलो कुरा नभएको बताएका छन्। ओलीले संसदमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘देश डुब्न लाग्यो बचाउने माझी कोही छ’ भनी दिएको अभिव्यक्ति कवितात्मक र लयात्मक भन्दा केहि नभएको टिप्पणी गरे।

चीन जानुअघि नेपाललाई सिंगापुरबाट दाहालको फोन, कुरा मिल्यो?

चीन जानुअघि नेपाललाई सिंगापुरबाट दाहालको फोन, कुरा मिल्यो?

सोमबार, १५ असोज २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिका र अर्का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुरमा रहेका बेला सरकार र पार्टी नेतृत्वको आलोचना गरेर चर्चामा रहेका नेकपाको तेस्रो वरियताका नेता नेपाल सोमवार दिउँसो चाइना एयरको विमानमार्फत चीन प्रस्थान गरेका हुन्।

नेकपामा ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप, मिल्ला त विवाद ?

नेकपामा ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप, मिल्ला त विवाद ?

आइतबार, १४ असोज २०७५

वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु उनीमाथि खनिएका छन् भने नेपाल पक्षधर नेताले बचाउ गरिरहेका छन्।

नेकपामा एकता नटुंगिँदै विवाद

नेकपामा एकता नटुंगिँदै विवाद

आइतबार, १४ असोज २०७५

नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

नेता नेपाल स्वदेश फिर्ता

नेता नेपाल स्वदेश फिर्ता

मङ्गलबार, ०९ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी  स्वदेश फर्किएका हुन्।