बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

बुधबार, ०२ माघ २०७५

दिन, महिना, वर्ष गन्दागन्दै बुबा मुक्तिनाथ अधिकारीको हत्या भएको अनि सत्य, न्याय र परिपूरणको अभियानमा लागेको १७ वर्ष पुगेछ। खोलामा...

संक्रान्तिमा दिनदुःखीकाे सेवा

संक्रान्तिमा दिनदुःखीकाे सेवा

बुधबार, ०२ माघ २०७५

माघे संक्रान्तिका अवसरमा मंगलबार सर्लाहीको हरिवनमा गरिब एवं असहायहरूलाई मिष्ठान्न भोजन गराउनुका साथै न्याना कपडा वितरण गरिएको छ। आमर्ट नेपाल...

मनाइयो माघे संक्रान्ति

मनाइयो माघे संक्रान्ति

बुधबार, ०२ माघ २०७५

मंगलबार भक्तपुरका स्थानीयले तेल घसेर घिउचाकु संक्रान्ति (माघे संक्रान्ति) मनाएका छन्। भक्तपुरमा घरका जेष्ठ सदस्यले परिवारका सबै सदस्यलाई जिउभरि तेल...

युवाकाे सराहनीय काम : दिन दुःखीलाई मिष्ठान्न भोजन र कपडा

युवाकाे सराहनीय काम : दिन दुःखीलाई मिष्ठान्न भोजन र कपडा

मङ्गलबार, ०१ माघ २०७५

माघे संक्रान्तिका अवसरमा मंगलबार जिल्लाभर विविध कार्यक्रम भएका छन्। प्रायसः घरमा तरुल फर्सी जस्ता फलाहार अनि तिलको लड्डु, फापरको फुरौला,...

देउडामय बन्यो माघी

देउडामय बन्यो माघी

मङ्गलबार, ०१ माघ २०७५

जुम्लामा पहिलो पटक माघे संक्रान्तिको अवसरमा जिल्ला स्तरिय खुला देउडा प्रतियोगता शुरु भएको छ। प्रतियोगितामा जिल्ला भरीका देउडा पारखीले टिम दर्ता गराएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए।

गोरु जुधाएर मनाइयो माघे संक्रान्ति

गोरु जुधाएर मनाइयो माघे संक्रान्ति

मङ्गलबार, ०१ माघ २०७५

नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाएका छन्। किसानले खेतवारी जोत्न प्रयोग गरिएको गोरुलाई गोरु जुधाई मेलामा सहभागी गराइएको थियो। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यस वर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टिछापमा गोरु जुधाइएको छ।

देवघाटमा डुबेर एक बेपत्ता

देवघाटमा डुबेर एक बेपत्ता

मङ्गलबार, ०१ माघ २०७५

देवघाटमा लागेको माघे संक्रान्ति मेलामा गएका एक व्यक्ती नदीमा डुबेर वेपत्ता भएका छन्। देवघाट धामको तनहुँतर्फ स्नान गर्न लागेका नवलपुरको गैंडाकोटका २४ वर्षिय अमृत भन्ने चित्रबहादुर गुरुङ वेपत्ता भएका हुन्। बिहान ९ः३० बजे कालिगण्डकी नदीमा स्नान गर्न लाग्दा उनी डुबेर वेपत्ता भएको माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका सह संयोजक शिव तिवारीले जानकारी दिए।

तरुलका पोषक र औषधीय गुणहरु

तरुलका पोषक र औषधीय गुणहरु

मङ्गलबार, ०१ माघ २०७५

तरुल जमिनमुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाईन्छन् र नेपाल मा १३ किसिमका तरुल पाईन्छ। अफ्रिका र मध्य अमेरिका मा तरुल को धेरै उत्पादन र प्रयोग हुन्छ।1 संसार मै सबै भन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो र यसले बर्ष को ५ अर्ब डलर को तरुल उत्पादन गर्छ।

चारधाम मध्येकाे एक रुरु क्षेत्रमा माघे संक्रान्तिकाे राैनक (फाेटाे फिचर)

चारधाम मध्येकाे एक रुरु क्षेत्रमा माघे संक्रान्तिकाे राैनक (फाेटाे फिचर)

मङ्गलबार, ०१ माघ २०७५

माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मगंलवार कालीगण्डकी नदीमा स्नान गर्न र यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पुजाआजा गर्नका लागि मानिसहरुको यस क्षेत्रमा विहानैदेखि घुइँचो लागेको हो। रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा नुहाउने र ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्य लाभ हुने जनविश्वासका साथै मेलाको रमाइलो हेर्न भिड लागेको हो।

तारुकामा २३ हल गोरु जुधाइने

तारुकामा २३ हल गोरु जुधाइने

आइतबार, २९ पुष २०७५

आगामी माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने भएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो।नुवाकोट, रसुवा र धादिङमा पनि व्यवस्थित रुपमा गोरु जुधाउने तयारी भएको सम्बन्धित मेला व्यवस्थापन समितिले जनाएका छन्।

कर्णाली प्रदेशले दियाे माघे संक्रान्तिमा विदा

कर्णाली प्रदेशले दियाे माघे संक्रान्तिमा विदा

शुक्रबार, २७ पुष २०७५

कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिको अवसर पारेर माघ एक गते सार्वजनिक विदा दिने घोषणा गरेको छ। बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले थारु, मगरलगायतका समुदायले मनाउने माघी पर्वको अवसरमा विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

‘माघी’मा थारू परिकार

‘माघी’मा थारू परिकार

शुक्रबार, २७ पुष २०७५

हिन्दु समाजमा माघे संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। विभिन्न जातजातिअनुसार भिन्न तौरतरिकाले माघ १ गते माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ। माघ १ गते काठमाडौंका थारू समुदायहरू टुडिँखेलमा जम्मा भई नाचगान गरी विभिन्न परिकारहरू खाएर एकापसमा शुभकामना आदान–प्रदान गरेर मनाउँछन्।

संक्रान्तिको फलाहार तरुल खन्न खेतभरी मजदूर

संक्रान्तिको फलाहार तरुल खन्न खेतभरी मजदूर

मङ्गलबार, २४ पुष २०७५

माघे संक्रान्तिका दिन फलाहारको रुपमा प्रयोग गरिने तरुल निकाल्नका लागि केही दिनयता जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका खेतमा दर्जनौं मजदूर खनिरहेका भेटिन्छन्।

प्रदेश ५ : माघीमा २ दिन बिदा दिने प्रदेश सरकारको निर्णय

प्रदेश ५ : माघीमा २ दिन बिदा दिने प्रदेश सरकारको निर्णय

मङ्गलबार, १७ पुष २०७५

प्रदेश नं. ५ मा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा दुइ दिन प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Ncell Footer Ad