पानी माग्ने निहुँमा बालिका बलात्कार

पानी माग्ने निहुँमा बालिका बलात्कार

शनिबार, ३० असार २०७५

अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षिय रेवन्त दासले ८ वर्षिया वालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन्। बालिकाका आफन्त रोपाइ...

न्याय माग्ने ठाउँ देखाउनुस्

न्याय माग्ने ठाउँ देखाउनुस्

बुधबार, १६ जेठ २०७५

गणतन्त्र दिवसको अवसरमा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहा भई अबिरमाला लगाएर भाषण गरिरहँदा उज्जन श्रेष्ठकी ८३ वर्षीया रामकुमारी श्रेष्ठ आँसु...

मेयरसँग २५ लाख फिरौती माग्ने पक्राउ

मेयरसँग २५ लाख फिरौती माग्ने पक्राउ

मङ्गलबार, २० चैत २०७४

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट २५ लाख रुपैयाँ फिरौती माग्ने प्रमोद बैठालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार...

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

बिहिबार, १८ माघ २०७४

मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा...

इभाङ्का ट्रम्पको स्वागत गर्न भारतमा माग्ने हटाइने

इभाङ्का ट्रम्पको स्वागत गर्न भारतमा माग्ने हटाइने

मङ्गलबार, २८ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणलाई लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्ने गरेका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारत प्रहरीले अभियान सुरू गरेको छ ।

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन :  राजेन्द्र महतो

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन : राजेन्द्र महतो

बुधबार, २२ कार्तिक २०७४

धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका उम्मेद्वार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा उनले भने ।

‘रअ’को एजेन्ट बनेर व्यवसायीसँग २० लाख माग्ने पक्राउ

‘रअ’को एजेन्ट बनेर व्यवसायीसँग २० लाख माग्ने पक्राउ

बुधबार, ११ साउन २०७४

भारतको गुप्तचर संस्था ‘रअ’को एजेन्ट हुँ भन्दै चितवनका व्यपारीलाई धम्काएर २० लाख रुपैयाँ माग्ने व्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेकाहरुलाई चितवन प्रहरीले बुधबार भरतपुरको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो‍ । पत्रकार सम्मेलनमा व्यवसायीहरुको संस्था चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघका पदाधीकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

भोट माग्ने गीत गाउँदै

भोट माग्ने गीत गाउँदै

बुधबार, २७ बैशाख २०७४

अघिल्लो स्थानीय निकायको निर्वाचनमा गाउँघरमा प्रचारप्रसारका लागि झन्डाको प्रयोग व्यापकै थियो । झन्डा ठड्याउन बाँसका भाटादेखि रुखका हाँगा पनि राम्रै प्रयोगमा आउँथे । सामाजिक सञ्जालको कमै प्रयोग हुने त्यो समयमा मौलिक किसिमले चुनावको प्रचार गरिन्थ्यो । तर, अहिलेको अवस्था त्योभन्दा बिल्कुल फरक छ ।

क्लिनिक सञ्चालकसँग ५० लाख फिरौती माग्ने दुई जना पक्राउ

क्लिनिक सञ्चालकसँग ५० लाख फिरौती माग्ने दुई जना पक्राउ

सोमबार, २१ चैत २०७३

स्थानीय क्लिनिक सञ्चालकसँग ५० लाख रुपैयाँ चन्दा माग गर्ने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। एनसेलको नम्बरबाट एसएमएस गरी ५० लाख रुपैयाँ चन्दा माग गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको विषेश टोलिले पक्राउ गरेको हो।

'अलग मधेस' माग्ने सांसदलाई उपेन्द्रको स्पष्टिकरण

'अलग मधेस' माग्ने सांसदलाई उपेन्द्रको स्पष्टिकरण

मङ्गलबार, १२ पुष २०७३

पार्टीको नीति र सिद्धान्त विपरीत 'देश टुक्राएर अलग मधेस बनाउनुपर्ने' भन्दै सार्वजनिक अभिब्यक्ति दिने आफना सांसद अभिषेकप्रताप शाहलाई संघीय समाजवादी फोरम, नेपालले लिखित स्पष्टीकरण सोधेको छ।

मोर्चाले समयसीमा माग्ने

मोर्चाले समयसीमा माग्ने

बुधबार, २४ कार्तिक २०७३

मधेसी मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दै छ । सो बैठकमा संविधान संशोधनका लागि सरकारलाई समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

चक्कु देखाई प्रत्येक गाडीसँग पैसा माग्ने पक्राउ

चक्कु देखाई प्रत्येक गाडीसँग पैसा माग्ने पक्राउ

बुधबार, १० कार्तिक २०७३

बिदुर नगरपालिका–२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका सोही ठाउँ बस्ने २२ वर्षीया राजेश कामी र २८ वर्षीय सम्राट कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

बिहिबार, ०६ असोज २०७३

ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

चन्दा माग्ने पूर्व सभासद पक्राउ

चन्दा माग्ने पूर्व सभासद पक्राउ

बुधबार, ०५ असोज २०७३

काठमाडौं- प्रहरीले बागबजार क्षेत्रमा चन्दा उठाउँदै गरेको अवस्थामा नेकपा क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभाषद शिवराम यादव सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

माग्ने बुढाले भने-अहिले सरकारको सहयोग चाहिँदैन

माग्ने बुढाले भने-अहिले सरकारको सहयोग चाहिँदैन

आइतबार, ०२ असोज २०७३

छक्का पञ्जाको सफलतापछि एक दिन हलमा देखिएका उनी एकाएक म त मन्त्रीको सालो बोलको गीतको सुटिंगमा भेटिए । गीतले चर्चा पाए पनि भिडियो भने नबनेको यो गीतमा अभिनय गर्दै माग्ने बुढाले आफू ठिक हुँदै गएको बताएका छन् ।

अपहरणको धम्की दिँदै ५ लाख माग्ने समुहका ३ पक्राउ

अपहरणको धम्की दिँदै ५ लाख माग्ने समुहका ३ पक्राउ

शुक्रबार, ३१ भदौ २०७३

बनस्थली स्थित अनिश रेमिट कम्पनीमा कार्यरत कर्मचारी गणेशमान श्रेष्ठलाई अपहरणको धम्कीसहित ५ लाख रुपैयाँ माग गर्ने समुहका ३ जना पक्राउ परेका छन्।

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियो)

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियो)

बुधबार, २९ भदौ २०७३

स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनय कर्ममा फर्किएका छन्। ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन्।

'मोदीलाई पठाएको पत्रमा माफी माग्ने ब्यहोरा छैन'

'मोदीलाई पठाएको पत्रमा माफी माग्ने ब्यहोरा छैन'

शुक्रबार, १७ भदौ २०७३

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको संविधान, संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी भारत र चीनलगायतका मुलुकसँगको कूटनीतिक सम्बन्ध थप सुमधुर र सुदृढ तुल्याउन सरकारलाई निर्देशन दिएको छ।

प्रहरीको घुमुवा हुँ भन्दै पैसा माग्ने महत पक्राउ

प्रहरीको घुमुवा हुँ भन्दै पैसा माग्ने महत पक्राउ

सोमबार, ०६ भदौ २०७३

काठमाडौँ- आफुलाई नेपाल प्रहरीको सिभलि घुमुवा हुँ भनी पैसा माग्दै गरेको अवस्थामा प्रहरीले रौतहट बिश्रामपुर–५ घर भएका सम्सेर महतलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।

अनलाइनबाट सरुवा माग्ने बढे

अनलाइनबाट सरुवा माग्ने बढे

बिहिबार, २० साउन २०७३

सामान्य प्रशासन मन्त्रालयले अनलाइन आवेदनको व्यवस्था गरेसँगै रोजाइका मन्त्रालयमा सरुवा माग्ने निजामती कर्मचारीको संख्या ह्वात्तै बढेको छ।

बालक अपहरण गरी पन्ध्र लाख फिरौती माग्ने पक्राउ

बालक अपहरण गरी पन्ध्र लाख फिरौती माग्ने पक्राउ

मङ्गलबार, ११ साउन २०७३

राजविराज– अाफ्नै भाइलाई अपहरण गर्ने दाइसहित तीन युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीको रौतहट गाविस– २ बस्ने गङ्गाई दासका आठवर्षीय छोरा सिकेन्द्रलाई अपहरण गर्ने सिकेन्द्रको ठूलो बुबाको छोरा (दाइ) १६ वर्षीय जितेन्द्रकुमार दास र १८ वर्षीय दिलीपकुमार दास तथा १५ वर्षीय अरविन्दकुमार दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

Ncell Footer Ad