डा.केसीका मागमा सहमति जुट्न सकेन,  अर्काे चरणकाे वार्ता अनिश्चित

डा.केसीका मागमा सहमति जुट्न सकेन, अर्काे चरणकाे वार्ता अनिश्चित

बुधबार, ०९ साउन २०७५

सरकारी वार्ता टोली र अनसनरत डा.केसीका पक्षधरबीच बुधबार भएको वार्ता निष्कर्षविहिन हुँदै टुङ्गिएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता...

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

शुक्रबार, ०४ साउन २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गर्न सरकारसँग अाग्रह गरेका...

डा. केसीका मागमा प्रधानमन्त्री कठोर

डा. केसीका मागमा प्रधानमन्त्री कठोर

सोमबार, २५ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन्। ...

कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

बुधबार, २६ बैशाख २०७५

सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ...

अनशनको २२औं दिन : मागमा सरकारको आलटाल

अनशनको २२औं दिन : मागमा सरकारको आलटाल

मङ्गलबार, ३१ साउन २०७४

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमध्ये संसद्सँग जोडिएका माग एमाले अडानका कारण जटिल बने पनि सरकारले टुंग्याउनसक्ने मागमा समेत आलटाल गरेको छ। अघिल्लो अनशनकै क्रममा भएका सहमति उल्लंघन भएपछि यसपटकसमेत माग बनेका आइओएमका खोसिएका अधिकार फिर्ता गर्ने, सहायक डिनको पूर्णकालीन नियुक्तीलगायतका मागमा सरकारी पक्ष गम्भीर देखिएको छैन।

डा.केसीका मागमा सम्पादकहरुको ऐक्यबद्धता

डा.केसीका मागमा सम्पादकहरुको ऐक्यबद्धता

शुक्रबार, २७ साउन २०७४

मुख्य मिडियाका सम्पादकहरुले डा.गोविन्द केसीलाई भेट गरी उनका मागप्रति ऐक्यबद्धता जनाएका छन्। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरे, सेतापाटी डट कमका प्रधान सम्पादक अमित ढकाल, बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधान, साप्ताहिक खबरपत्रिका हिमालका सम्पादक किरण नेपालले टिचिङ अस्पताल पुगेर अनसन बसिरहेका डा.केसीका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।

डा. केसीका मागमा एमाले असहमत

डा. केसीका मागमा एमाले असहमत

शनिबार, २१ साउन २०७४

'मेडिकल कलेज खोल्न पाइन्न भन्ने कुरा हुँदैन। विधेयक कसरी पास गर्ने भन्ने कुरा सार्वभौम संसद्को अधिकारको कुरा हो, संसद्ले नै यो काम गर्न पाउनुपर्छ। अनशन बसाएर तर्साउन खोज्ने?- केपी ओली, अध्यक्ष, एमाले।

संशोधनबाहेक अन्य मागमा सरकार सकारात्मक

संशोधनबाहेक अन्य मागमा सरकार सकारात्मक

आइतबार, १५ साउन २०७४

‘केही मुद्दाको टुंगो लागिसकेको छ भने केही मुद्दा फिर्ता हुने प्रक्रियामा छ । सर्वोच्चको प्रक्रिया, कार्यविधिलगायतका अधीनमा रही मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको हो ।’  —रमण श्रेष्ठ, महान्यायाधिवक्ता

डा. केसीका मागमा सहमति, आज अनशन तोड्ने

डा. केसीका मागमा सहमति, आज अनशन तोड्ने

आइतबार, १९ मङि्सर २०७३

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २१ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै केसीका अन्य मागमा समेत सहमति भएको हो।

प्रधानमन्त्री चुन्नुअघि मधेस मागमा प्रतिबद्धता

प्रधानमन्त्री चुन्नुअघि मधेस मागमा प्रतिबद्धता

आइतबार, १६ साउन २०७३

प्रमुख दुई राजनीतिक दलले नयाँ सरकार गठनअघि नै मधेसकेन्द्रित दलका माग पूरा गर्ने मार्गचित्र निर्माण गरी प्रतिबद्धता जनाउने भएका छन्। नयाँ सरकार गठनबारे शनिबार बिहान सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसकेन्द्रित दलबीच भएको छलफलले मधेस समस्या समाधान गर्न प्रधानमन्त्री निर्वाचनअघि नै लिखित समझदारी गर्ने निष्कर्ष निकालेको हो।

मधेसी मोर्चाका मागमा छलफल गर्न नौ सदस्यीय समिति गठन

मधेसी मोर्चाका मागमा छलफल गर्न नौ सदस्यीय समिति गठन

शनिबार, १५ साउन २०७३

नयाँ गठन हुने सरकारमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच छलफल भएको छ। शनिबार कांग्रेस र मधेसी मोर्चाका नेताबीच राज्यव्यवस्था समितिको सभाहलमा बसेको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुने विषयमा मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ।

केसीका मागमा सरकार झन् कठोर

केसीका मागमा सरकार झन् कठोर

शनिबार, ०८ साउन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाभियोग र संसद्मा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्तालगायत माग राखी १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको शुक्रबारको वार्ता पनि निष्कर्ष भएको छ।

नक्कली मागमा जापान पठाउने भन्दै ठगी

नक्कली मागमा जापान पठाउने भन्दै ठगी

बुधबार, ०५ साउन २०७३

काठमाडौं-आइइबी इन्टरनेसनल कन्सल्टेन्सीलाई एक लाख रुपैयाँ बुझाएपछि सुनसरी, भासी–५ का अर्जुन बस्नेतले जापान जाने दिनगन्ती गर्न सुरु गरिसकेका थिए।

कांग्रेस मागमा सहमति खोज्न चारदलीय कार्यदल

कांग्रेस मागमा सहमति खोज्न चारदलीय कार्यदल

मङ्गलबार, १४ असार २०७३

चार दिनदेखि संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग सम्बोधन गर्न प्रमुख चार राजनीतिक दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई दुई लाख एकमुष्ट दिनुपर्ने माग उठाउँदै शुक्रबारदेखि संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागमा सहमति खोज्न दलहरूले कार्यदल गठन गरेका हुन्।

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

सोमबार, १३ असार २०७३

काठमाडौं— प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको मागमा सहमति खोज्न मुख्य चार दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई एक मुस्ट २ लाख रुपैयाँ दिनुपर्ने माग राखेर कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको सन्दर्भमा सोमबार ७ सदस्यीय कार्यदल गठन भएको हो।

गठबन्धनकाे मागमा कांग्रेसको साथ

गठबन्धनकाे मागमा कांग्रेसको साथ

शुक्रबार, १० असार २०७३

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार टुँडिखेलमा अनशनरत संघीय गठबन्धनका कार्यकर्तालाई भेटेका छन्।

Ncell Footer Ad