सीपी गजुरेलसहित वैद्य माओवादीका २९ जना रत्नपार्कबाट पक्राउ

सीपी गजुरेलसहित वैद्य माओवादीका २९ जना रत्नपार्कबाट पक्राउ

शनिबार, २९ बैशाख २०७५

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गुजरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ पुरुष र ५...

नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ

नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै...

बिप्लब माओवादीका गोरखा इन्चार्ज पक्राउ

बिप्लब माओवादीका गोरखा इन्चार्ज पक्राउ

बुधबार, २१ चैत २०७४

बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ । ...

सभामुखमा माओवादीका अधिकारी

सभामुखमा माओवादीका अधिकारी

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश ४ को पहिलो सभामुखमा माओवादी केन्द्रका सदस्य नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकले अधिकारीलाई...

यी हुन् माओवादीका सम्भावित सभामुख उम्मेदवार

यी हुन् माओवादीका सम्भावित सभामुख उम्मेदवार

मङ्गलबार, १६ माघ २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश सभाको लागि आइतबार पद बाँडफाँट गर्‍यो। बाँडफाँट सँगै सत्तामा आफ्नो स्थान सुरक्षित गर्न एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले लविङ थालेका छन्।

यी हुन् माओवादीका चारजना बलिया उम्मेदवार

यी हुन् माओवादीका चारजना बलिया उम्मेदवार

मङ्गलबार, १६ माघ २०७४

प्रदेश नम्बर ५ मा माओवादीका भागमा परेको सभामुखका लागि माओवादीबाट चार सांसद बलियो दाबेदारका रूपमा देखिएका छन् । यो प्रदेशमा एमालेले मुख्यमन्त्री लिने र माओवादीले सभामुख पद लिने वाम गठबन्धनको कार्यदलले सहमति गरिसकेको छ । मुख्मन्त्रीका लागि एमालेका शंकर पोखरेल अहिलेसम्म गठबन्धनका एक्लो उम्मेदवार हुन् ।

पाँच नम्बर प्रदेशमा सभामुखमा माओवादीका चार आकांक्षी

पाँच नम्बर प्रदेशमा सभामुखमा माओवादीका चार आकांक्षी

सोमबार, १५ माघ २०७४

प्रदेश नम्बर ५ मा नेकपा माओवादी केन्द्रको भागमा परेको सभामुखका लागि माओवादीबाट चार सांसद दाबेदारका रुपमा देखिएका छन्।

एकता प्रक्रियाबारे माओवादीका शीर्ष नेता छलफल

एकता प्रक्रियाबारे माओवादीका शीर्ष नेता छलफल

सोमबार, २४ पुष २०७४

नेकपा एमालेसँगको पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार अनौपचारिक छलफल गरेका छन्। यही पुस १८ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको सम्पूर्ण निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको सन्दर्भमा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतसँग छलफल गरेका हुन्।

सिरहा २ मा माओवादीका दास विजयी

सिरहा २ मा माओवादीका दास विजयी

सोमबार, २५ मङि्सर २०७४

सिरहा २ मा माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवार सुरेसचन्द्र दास विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फ़ोरमका उम्मेदवार सत्रुधन सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्। यादवले २०१४८ मत प्राप्त गरेका छन। प्रतिस्पर्धी सिंह १७२६० मत ल्याएका छन। यादव ०४८ र ०५१ मा लगातार सांसद निर्वाचित भएका थिए।

महोत्तरी १ मा माओवादीका पोखरेल विजयी

महोत्तरी १ मा माओवादीका पोखरेल विजयी

सोमबार, २५ मङि्सर २०७४

महोत्तरी १ मा माओवादी केन्द्रका गिरिराजमणी पोखरेल विजयी भएका छन्। उनले २३७७६ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी लक्ष्मी महतोले १९४९२ मत प्राप्त गरिन्। पूर्वमन्त्री समेत रहेका पोखरेल दोस्रो संविधान सभामा समेत विजयी भएका थिए।

पाल्पा-२ बाट माओवादीका घर्ती विजयी, अन्यमा बाम गठबन्धनको अग्रता

पाल्पा-२ बाट माओवादीका घर्ती विजयी, अन्यमा बाम गठबन्धनको अग्रता

आइतबार, २४ मङि्सर २०७४

प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ मा बामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन्। गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरि विजयी भएका हुन्।

गोरखा १ मा माओवादीका अधिकारी विजयी

गोरखा १ मा माओवादीका अधिकारी विजयी

आइतबार, २४ मङि्सर २०७४

गोरखा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेस नेता चिनकाजी श्रेष्ठलाई पराजित गरेका हुन्। अधिकारीले २९ हजार ८ सय ६० मत प्राप्त गरेका छन् भने श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरे।

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र 'ख' मा माओवादीका शर्मा बिजयी

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र 'ख' मा माओवादीका शर्मा बिजयी

शुक्रबार, २२ मङि्सर २०७४

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र २ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपल शर्मा बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार ५ सय १३ मतले पछि पार्दै शर्मा बिजयी भएका हुन्। नवनिर्वाचित प्रदेश सभा सदस्य शर्माले ८ हजार ६ सय ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका खड्क डाँगीले ८ हजार सय २७ मत प्राप्त गरे।

धादिङ क्षेत्र नं २ प्रदेश सभा 'ख' मा माओवादीका जमरकट्टेल विजयी

धादिङ क्षेत्र नं २ प्रदेश सभा 'ख' मा माओवादीका जमरकट्टेल विजयी

शुक्रबार, २२ मङि्सर २०७४

धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा 'ख' मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन्।

जुम्ला प्रदेश सभा (क) मा माओवादीका भण्डारी विजयी

जुम्ला प्रदेश सभा (क) मा माओवादीका भण्डारी विजयी

शुक्रबार, २२ मङि्सर २०७४

जुम्ला प्रदेश क्षेत्र नम्वर (क)मा वामगठवन्धनको तर्फवाट नेकपा माओवादीका उम्मेदवार नरेश भण्डारी भारी मतले विजयी भएका छन्। नेपाली काग्रेसका राजुसिंह कठायतलाई ४ हजार ४० मतले पछि पार्दै गठवन्धनका भण्डारी विजयी भएका हुन। भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरेका छन । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कठायतले ८ हजार ५ सय ३४ मत प्राप्त गरे।

रुकुम प्रदेश १ मा माओवादीका रातो कामी विजयी

रुकुम प्रदेश १ मा माओवादीका रातो कामी विजयी

शुक्रबार, २२ मङि्सर २०७४

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

सोमबार, ०४ मङि्सर २०७४

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी का तीन कार्यकर्ता पक्राउ परेका छन्।

विप्लव माओवादीका पाँच जना पक्राउ

विप्लव माओवादीका पाँच जना पक्राउ

बिहिबार, ३० कार्तिक २०७४

देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ ।

यी हुन् माओवादीका उम्मेदवार  (सूचीसहित)

यी हुन् माओवादीका उम्मेदवार (सूचीसहित)

बिहिबार, १६ कार्तिक २०७४

दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका ४२ स्थानमा उम्मेदवार टुंगो लगाएको छ । ४२ जनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत छन् । माओवादी केन्द्रले प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार टुंगो लगाइसकेको छ ।

बिप्लब माओवादीका दुई कार्यकर्ता पक्राउ

बिप्लब माओवादीका दुई कार्यकर्ता पक्राउ

बुधबार, १८ असोज २०७४

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका दुई जना कार्यकर्तालाईं बुधबार दिउँसो इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

मङ्गलबार, १७ असोज २०७४

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले 'नोट अफ डिसेन्ट' लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित ३ पक्राउ

विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित ३ पक्राउ

बुधबार, २१ भदौ २०७४

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयुरका जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता उदयपुरमा पक्राउ परेका छन्।

सरकारमा थपिए माओवादीका आठ नेता

सरकारमा थपिए माओवादीका आठ नेता

सोमबार, ०५ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका आठजनालाई प्रधानमन्त्री देउवाले आइतबार राज्यमन्त्री नियुक्त गरेका हुन। प्रधानमन्त्रीले बुधबारभित्रै आफ्नै दल नेपाली कांग्रेस र अर्को सत्ता साझेदार फोरम लोकतान्त्रिकका केही नेतालाई राज्यमन्त्री बनाउने छन्।

माओवादीका ८ राज्यमन्त्री थपिने

माओवादीका ८ राज्यमन्त्री थपिने

आइतबार, ०४ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट ८ जना राज्यमन्त्री थपिने भएका छन्।

उपप्रधानसहित माओवादीका तीन मन्त्री

उपप्रधानसहित माओवादीका तीन मन्त्री

बुधबार, २४ जेठ २०७४

नेकपा माओवादी केन्द्र कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने भएको छ। केन्द्रको आज बसेको बैठकले महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउने निर्णय गरेको हो।

माओवादीका दुई पोलिट्ब्युरो सदस्यविरुद्ध हत्या मुद्दा

माओवादीका दुई पोलिट्ब्युरो सदस्यविरुद्ध हत्या मुद्दा

आइतबार, २१ जेठ २०७४

नेकपा माओवादी पोलिट्ब्युरो सदस्यद्वय देवी खड्का, गंगा कार्की एवं दोलखा जिल्ला अध्यक्ष विशाल खड्कालाई प्रतिवादी बनाए व्यक्ति हत्याको घटनामा जिल्ला अदालत दोलखामा मुद्दा दायर भएको छ। दोलखा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुसहित ४० विरुद्ध हत्या मुद्दा दर्ता गरेको हो।

विप्लव माओवादीका ३ कार्यकर्ता पक्राउ

विप्लव माओवादीका ३ कार्यकर्ता पक्राउ

आइतबार, ०७ जेठ २०७४

आउँदो स्थानीय तह निर्वाचनमा अवरोध पुर्‍याउने क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्ता पक्राउ गरेको छ।

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल विजयी

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल विजयी

शुक्रबार, ०५ जेठ २०७४

चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका उम्मेद्वार तारा काजीमहतो निर्वाचित भएकी छन् । बिहीबार घोषित अन्तिम मत परिणाममा ढकालले नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार खेमप्रसाद महतोलाई ४४ मतले पराजित गरेका हुन् । ढकालले तीन हजार ८७३ मत ल्याए । महतोको तीन हजार ८२९ मत अयो ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका अमानसिंह तामाङ विजयी

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका अमानसिंह तामाङ विजयी

बिहिबार, ०४ जेठ २०७४

सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार अमानसिंह तामाङ निर्वाचित भएका छन् ।

विष्फोटक पदार्थसहित विप्लब माओवादीका कार्यकर्ता पक्राउ

विष्फोटक पदार्थसहित विप्लब माओवादीका कार्यकर्ता पक्राउ

मङ्गलबार, २६ बैशाख २०७४

प्रहरीले विष्फोटक पदार्थसहित निर्वाचन बहिस्कारको अभियान चलाउँदै आएको नेत्रबिक्रम चन्द विप्लब नेतृतव्को नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार बिहान सवा ११ बजे भरतपुर महानगरपालिका वडा नं. ४ को शिवघाटमा दुईजना व्यक्तिबाट विष्फोटोक पदार्थहरु बरामद भएको हो।

माओवादीका कठिनाई

माओवादीका कठिनाई

सोमबार, १८ बैशाख २०७४

यो समय सत्ताचरित्र फेर्ने स्थानीय तहको चुनावको हो । यो चुनाव गाउँ/नगरपञ्चायत, गाउँ÷नगर विकास समितिको जस्तो मात्रै हैन, गाउँ÷नगरपालिकाको चुनाव हो । एकाथरी मानिस चुनावलाई पहिलाको जस्तै मान्दैछन् भने कतिपयले यसलाई हुन नदिएर संविधान निरर्थक बनाउँदै पुरानै यथास्थितिको सपना देख्दैछन् । कुनै सन्दर्भको प्रगतिशीलता रूपमा जे देखिए तापनि अर्को समयमा सोही प्रकारको सक्रियता प्रतिक्रियावादको सहयोगी बन्न पनि सक्छ । समयको छनोटले काम मूल्यांकन हुन्छन् । अहिले द्वन्द्वकालीन मुद्दा, अदालती सक्रियता र समय चयन भने द्वन्द्व न्यूनीकरण गर्ने देखिँदैनन् । हरेक स्थायी सत्ता जहिले पनि परिवर्तनको भाषा बुझ्न अक्षम भएर संक्रमणकालीन न्यायको बाटो पछ्याउन पनि सक्दैन् । अहिले घटना त्यस्तै अस्वाभाविक तरिकाले बढ्दैछन् ।

काँग्रेस नेता शाहको हत्यामा विप्लव माओवादीका कार्यकर्ताको संलग्नता

काँग्रेस नेता शाहको हत्यामा विप्लव माओवादीका कार्यकर्ताको संलग्नता

मङ्गलबार, २२ चैत २०७३

एक हप्ता अघि खलंगाको थाप्लेचौर सातदुला स्थित सडकमा विभत्स ढंगले हत्या गरिएका काँग्रेस जाजरकोटका नेता रविन्द्रशम्सेर शाहलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले हत्या गरेको प्रहरीले जनाएको छ। मंगलवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले शाहको हत्यामा विप्लवका कार्यकर्ताहरुको संलग्नता रहेको पुष्टी गरेको हो।

लेखा समिति सभापतिमा माओवादीका उपाध्याय विजयी

लेखा समिति सभापतिमा माओवादीका उपाध्याय विजयी

सोमबार, १७ माघ २०७३

सात महिनापछि लेखा समितिले सभापति पाएको छ। सोमबार भएको मतदानबाट कांग्रेस- माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय सभापितमा विजयी भएका हुन्।

बन्द गराउँदै हिँड्ने विप्लप माओवादीका ७६ कार्यकर्ता पक्राउ

बन्द गराउँदै हिँड्ने विप्लप माओवादीका ७६ कार्यकर्ता पक्राउ

आइतबार, २८ कार्तिक २०७३

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौंमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् ।

अपराधमा संलग्न भएको आरोपमा माओवादीका दुई कार्यकर्ता निस्काशित

अपराधमा संलग्न भएको आरोपमा माओवादीका दुई कार्यकर्ता निस्काशित

सोमबार, २० भदौ २०७३

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी जुम्लाले अपराधिक क्रियाकलापमा संलग्न दुई जना कार्यकर्तालाई साधारण सदस्य नरहने गरी निस्काशित गरेको छ।

माओवादीका तर्फबाट चार राज्यमन्त्री

माओवादीका तर्फबाट चार राज्यमन्त्री

आइतबार, ३० साउन २०७३

नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

Ncell Footer Ad