दाउफिन्सलाई माइभ्याली गोल्डकप

दाउफिन्सलाई माइभ्याली गोल्डकप

बुधबार, ०६ चैत २०७५

क्यामरुनी टोली दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि उचालेको छ। मंगलबारको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले...

माइभ्याली गोल्डकप : उपाधिका लागि दाउफिन्स र हिमालयन शेर्पा भिड्दै

माइभ्याली गोल्डकप : उपाधिका लागि दाउफिन्स र हिमालयन शेर्पा भिड्दै

मङ्गलबार, ०५ चैत २०७५

पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधिका लागि मंगलबार (आज) दुई नयाँ टोली आमनेसामने हुँदै छन्। माइभ्यालीमा पहिलो पटक सहभागिता...

पुलिसलाई स्तब्ध पार्दै दाउफिन्स उपाधिनजिक

पुलिसलाई स्तब्ध पार्दै दाउफिन्स उपाधिनजिक

आइतबार, ०३ चैत २०७५

पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ। शनिबारको पहिलो सेमिफाइनलमा विभागीय...

माइभ्याली गोल्डकप : सेमिफाइनल समीकरण पूरा

माइभ्याली गोल्डकप : सेमिफाइनल समीकरण पूरा

शनिबार, ०२ चैत २०७५

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्रिभुवन आर्मी क्लबलाई पाखा लगाएसँगै पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइन समीकरण पूरा भएको छ। शुक्रबारको...

एपिएफलाई स्तब्ध पार्दै दाउफिन्स अन्तिम चारमा

एपिएफलाई स्तब्ध पार्दै दाउफिन्स अन्तिम चारमा

शुक्रबार, ०१ चैत २०७५

पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। तेस्रो क्वार्टरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै दाउफिन्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

माइभ्याली गोल्डकप : थ्री स्टार स्तब्ध

माइभ्याली गोल्डकप : थ्री स्टार स्तब्ध

बिहिबार, ३० फागुन २०७५

डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई पाखा लगाउँदै हिमालयन शेर्पा क्लब पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको खेलमा थ्री स्टारलाई ३–१ गोलअन्तरले पराजित गर्दै हिमालयन सेमिफाइनलमा उक्लिएको हो ।

दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा

दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा

बुधबार, २९ फागुन २०७५

नेपाल पुलिस क्लब सदरमुकामको ठूलो टुँडिखेलमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको खेलमा भारत दार्जिलिङको युनाइटेड क्बललाई २–१ गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो।

माइभ्याली गोल्डकप : हङकङविरुद्ध सुनीलको ह्याट्रिक

माइभ्याली गोल्डकप : हङकङविरुद्ध सुनीलको ह्याट्रिक

मङ्गलबार, २८ फागुन २०७५

सुनील खड्काको ह्याट्रिकसँगै हिमालयन शेर्पा क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ। हिमालयनले सोमबारको दोस्रो प्रि–क्वार्टरफाइनलमा ५–१ को फराकिलो अन्तरले हङकङ नेप्लिज एकाडेमीलाई पाखा लगायो।

माइभ्याली गोल्डकप : दार्जिलिङको विजयी सुरुआत

माइभ्याली गोल्डकप : दार्जिलिङको विजयी सुरुआत

सोमबार, २७ फागुन २०७५

इन्जुरी समयमा गरेको गोलसँगै भारतको दार्जिलिङ युनाइटेडले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा विजयी सुरुआत गरेको छ। निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी भएपछि इन्जुरी समयममा दार्जिलिङ युनाइटेडले आयोजक माइभ्याली क्लबलाई १–० गोलअन्तरले हराएको हो।

माइभ्याली गोल्डकप फागुन २३ देखि

माइभ्याली गोल्डकप फागुन २३ देखि

आइतबार, ०८ पुष २०७५

आउँदो फागुन २३ देखि चैत २ सम्म सदरमुकामको ठूलो टुँडिखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको पाँचौं संस्करण आयोजना गरिने भएको छ। टुँडिखेलमा नेपाली सेनाले काँडे तार बेरेपछि स्थगित प्रतियोगिता सेनासँग आयोजकले सहमति गरेपछि निश्चित भएको हो।

Ncell Footer Ad