चौरी महोत्सवमा साढे १० लाखको कारोबार

चौरी महोत्सवमा साढे १० लाखको कारोबार

बिहिबार, १० साउन २०७५

उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी...

मारवाडी महोत्सवमा १२ हजार सहभागी

मारवाडी महोत्सवमा १२ हजार सहभागी

आइतबार, १६ बैशाख २०७५

पहिलो मारवाडी महोत्सव शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ। झापा मारवाडी समाजले आयोजना गरेको महोत्सवको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले...

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

आइतबार, ०२ बैशाख २०७५

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा...

आलु महोत्सवमा ८० लाखको कारोवार

आलु महोत्सवमा ८० लाखको कारोवार

बिहिबार, २९ चैत २०७४

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ...

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

सोमबार, २२ माघ २०७४

नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव–२०७४ सोमबार समापन भएको छ। समापन समारोहमा बोल्ने बक्ताले संघियता कार्यान्वयनमा आएपछि देशमै पहिलो पटक नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव सफल भएको दाबी गरे।

पाँचदिने महोत्सवमा महिनाको आम्दानी

पाँचदिने महोत्सवमा महिनाको आम्दानी

बिहिबार, १३ पुष २०७४

पोखरामा बर्सेनि हुने सडक महोत्सवले आर्थिक रुपमा पोखरालाई माथि उठाएको छ । फरक–फरक व्यावसायलाई फरक तरिकाले उकासेको छ । केही वर्षअघिसम्म होटल र रेस्टुरेन्टले मात्र महोत्सवबाट फाइदा लिन्छन् भन्ने आम जनतामा भ्रम परेको थियो । तर, पछिल्लो समय यहाँको पूरै व्यवसायले यसबाट नाफा लिन सकेको व्यवसायीले बुझेका छन् । यसले पर्यटन क्षेत्रको आर्थिक रुपमा उचाइ बढाइदिएको छ । यो नै महोत्सवको सबैभन्दा बढी सफलताको बाटो हो । यद्यपि रेस्टुरेन्टले मात्र महोत्सव गरेको भनेको भए यो उत्तिसारो सफल हुने थिएन । यसमा सबैको सहयोगको जरुरी पनि छ ।

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

आइतबार, ०९ पुष २०७४

पुस १२ गतेदेखि एक हप्तासम्म चल्ने जाजरकोट महोत्सव तथा रमाइलो मेलाको अवसरमा आकर्षक पुरस्कार राशिको भलिवल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले जाजरकोट महोत्सवका अवसरमा एक लाख पुरस्कार राशि राखेर प्रतियोगिताको आयोजना गर्न लागेको समितिका सदस्य सचिव जयराज आचार्यले बताए।

महोत्सवमा दर्शक तताउँदै कलाकार

महोत्सवमा दर्शक तताउँदै कलाकार

सोमबार, १६ फागुन २०७३

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका पशुपति शर्माले गीत गाउँदै दर्शकसँग नाचेर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरे।

साहित्य महोत्सवमा 'मिस मोटी'

साहित्य महोत्सवमा 'मिस मोटी'

सोमबार, १७ माघ २०७३

सेन्टजेभियरमा स्कुल पढ्दादेखि नै कृपा जोशीलाई आफू अरुभन्दा मोटी भएको महसुस हुन्थ्यो। यो उनको भ्रम थियो। असाध्यै दुब्लोको अगाडि मात्र कृपा मोटी देखिन्थिन्। तर, उनीमा आफू मोटो भएको भावना यति प्रबल थियो कि उनले त्यसयता न खानपिनमा परहेज गरिन्, न त शारीरिक अभ्यासमा जोड दिइन्।

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

मङ्गलबार, ०४ माघ २०७३

प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् ।

धादिङ महोत्सवमा पन्ध्र करोडको कारोबार

धादिङ महोत्सवमा पन्ध्र करोडको कारोबार

सोमबार, १८ पुष २०७३

पाँचौ धादिङ महोत्सवमा १५ करोडको कारोबार भएको छ। पुस ७ देखि १७ गते सम्म सञ्चालन भएको महोत्सवमा रमाइलो मेला बाहेक १५ करोड बराबरको कारोबार भएको मेला मुल आयोजक समितिका संयोजक बोधनाथ दुवाडीले जानकारी दिए।

महोत्सवमा केराको मम चाख्नेको भीड

महोत्सवमा केराको मम चाख्नेको भीड

सोमबार, ११ पुष २०७३

तपार्इंले धेरै थरीका मम खानु भएको होला । चिकन मःमः, बफ मःमः, सब्जी मम आदी । तर केराको पनि मम हुन्छ भन्ने सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा केराको मम चाख्नेहरुको भीड लाग्ने गरेको छ।

भेनिस फिल्म महोत्सवमा ‘ह्वाइट सन’ प्रिमियर

भेनिस फिल्म महोत्सवमा ‘ह्वाइट सन’ प्रिमियर

बुधबार, २२ भदौ २०७३

नेपाली फिल्म ‘ह्वाइट सन’ विश्वको सबैभन्दा पुरानो भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा प्रिमियर गरिएको छ । दीपक रौनियारद्वारा निर्देशित फिल्म मंगबार इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको ७३ औं संस्करणमा प्रिमियर गरिएको थियो।

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

मङ्गलबार, १४ भदौ २०७३

पोखरा-तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

Ncell Footer Ad