महिला हिंसा र हाम्रा परम्परा

महिला हिंसा र हाम्रा परम्परा

आइतबार, ०३ कार्तिक २०७६

सामाजिक तथा सांस्कृतिक विभेदमा केन्द्रित रहेर गरिने त्यस्ता क्रियाकलाप जसले महिला वा बालिकाको आत्मसम्मानमा चोट पु-याउँछन्, उनीहरूलाई शारीरिक र मानसिक...

विवाहेतर सम्बन्ध

विवाहेतर सम्बन्ध

सोमबार, १६ भदौ २०७६

महिला हिंसाका अनेक रूप छन्। चरित्र हत्या, शारीरिक–मानसिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, सामाजिक–सांस्कृतिकहिंसालगायत बनावटीप्रेमबाटगरिने हिंसा।हामी सबैलाई थाहा छ– संसारका...

महिला हिंसाको चित्र

महिला हिंसाको चित्र

शनिबार, ३२ जेठ २०७६

आज पनि मैथिल समाजमा छोरा पाउनु नै प्रत्येक दम्पत्तीको उद्देश्य हुन्छ। छोरालाई परिवारमा वरदान र छोरीलाई अभिशाप नै ठानिन्छ। ...

वैशाखमा १८८ महिला हिंसाका घटना

वैशाखमा १८८ महिला हिंसाका घटना

मङ्गलबार, १४ जेठ २०७६

महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार वैशाखमा मात्रै मुलुकभर १८८ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएका...

रक्सीले मात्तिएर महिलामाथि कुटपिट, एक गम्भीर घाइते

रक्सीले मात्तिएर महिलामाथि कुटपिट, एक गम्भीर घाइते

आइतबार, ०८ बैशाख २०७६

मुड्केचुला गाउँपालिकाकी एक महिला महिलाहरुकै कुटपिटबाट गम्भीर घाइते भएकी छन्।

बढ्यो महिला हिंसा

बढ्यो महिला हिंसा

मङ्गलबार, १४ फागुन २०७५

धनुषाको क्षिरेश्वरनाथ हार्सरकी २० वर्षीया हजरा खातुनलाई दाइजो नल्याएको भन्दै सासु–ससुरालगायत परिवारले मट्टितेल छर्केर आगो लगाए। काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा २०७४ माघ ३० गते खातुनको मृत्यु भयो। खातुनका बुबाले उनका पति, सासु, ससुरा, नन्दलगायत परिवारका सदस्यविरुद्ध किटानी जाहेरी दिए। खातुनका पतिमात्रै पक्राउ परे, अरू सबै प्रहरीको सूचीमा फरार छन्।

आदिवासी जनजाति, महिला हिंसा र मदिरा

आदिवासी जनजाति, महिला हिंसा र मदिरा

मङ्गलबार, ०७ फागुन २०७५

जाँड, रक्सीले मातेर लट्ठ भएको अशान्त हिंसायुक्त समाज पर्यटकलाई देखाई कमाउनुभन्दा सचेत, शान्त, सभ्य, सम्मानजनक समाज अवलोकन गराएर कमाउनु नेपाली पर्यटन व्यवसायीहरूको निम्ति पनि गर्वको विषय हुन सक्नुपर्छ।

राष्ट्रपतिलाई ‘हिंसा’

राष्ट्रपतिलाई ‘हिंसा’

मङ्गलबार, ०१ माघ २०७५

गत डिसेम्बरमा महिला हिंसाविरुद्धको १६ दिने अभियान गरिएको छ। अभियानको सन्दर्भमा भएका कार्यक्रमको लेखाजोखा गर्ने क्रममा एकजना महिला अधिकारकर्मीले भन्नुभयो, ‘महिला राष्ट्रप्रमुखविरुद्ध यति धेरै एकोहोरो व्यक्तिगत लान्छना र गालीगलौज, त्यो पनि विना कुनै विश्लेषण र दोहोरो जाँच, यो पनि त महिला हिंसा नै हो नि।’ कुरा साधारण तर मार्मिक छ।

महिला हिंसा : जाे पीडित उही बहिष्कृत

महिला हिंसा : जाे पीडित उही बहिष्कृत

बिहिबार, २७ मङि्सर २०७५

ओखलढुंगाकी १३ वर्षकी बालिका असोज १० गते राति र ११ गते दिउँसो आफ्नै बाबुबाट बलात्कृत भइन्। त्यो पनि आफ्नै घरभित्र। उनकी आमा छैनन्। तीन वर्षअघि उनीसहित तीन सन्तान छाडेर आमाले अर्कै विवाह गरिन्।

हिंसा र दुव्र्यवहार : छैन स्वीकार

हिंसा र दुव्र्यवहार : छैन स्वीकार

बिहिबार, १३ मङि्सर २०७५

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियानको राष्ट्रिय नारा ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ मात्र होइन कि कञ्चनपुरकी अबोध १३ वर्षिया निर्मला पन्तको बलात्कार र त्यसपछिको हत्या अहँ स्वीकार छैन। चार महिना बितिसक्दा पनि अपराधी पत्ता नलाग्नु र घटनाको वास्तविकता उजागर नगर्ने सरोकारवाला पक्षसँग पटक्कै स्वीकार छैन !

महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

आइतबार, ०९ मङि्सर २०७५

'लैङ्गिक हिंसा दुर्व्यवहार : छैन हामीलाई स्वीकार' भन्ने नाराका साथ प्रदेश ५ मा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ।

किशोरीहरु असुरक्षित

किशोरीहरु असुरक्षित

आइतबार, ०९ मङि्सर २०७५

गाउँदेखि सहरसम्म, घर बाहिर र घरभित्रै किशोरीहरु असुरक्षित रहेको तथ्य सार्वजनिक भएकाे छ।

‘दुव्र्यवहार छैन हामीलाई स्वीकार’

‘दुव्र्यवहार छैन हामीलाई स्वीकार’

आइतबार, ०९ मङि्सर २०७५

हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। आइतबार ‘लैंगिक हिंसा र दुव्र्यवहार छैन, हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ विश्वभर महिला हिंसाविरुद्धको दिवस मनाइँदैछ।

२५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान र मंसिर ११ लाई 'सामाजिक सुरक्षा' दिवस मनाउने निर्णय

२५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान र मंसिर ११ लाई 'सामाजिक सुरक्षा' दिवस मनाउने निर्णय

बिहिबार, ०६ मङि्सर २०७५

सरकारले २५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान दिवस मनाउने निर्णय गरेको छ। मन्त्री बास्कोटाले भने, ‘महिला हिंसालाई नियन्त्रण गर्न, निरुत्साहित गर्न, महिलाको सुरक्षा गर्न सरकार, सरोकार निकाय र नागरिक समाजको समेत सहभागितामा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।’

महिला हिंसाविरुद्ध एनआरएन जापानको अभियान

महिला हिंसाविरुद्ध एनआरएन जापानको अभियान

आइतबार, २५ कार्तिक २०७५

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

‘दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’

‘दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’

बिहिबार, ०८ कार्तिक २०७५

पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ।

नौ सय किशोरीले आज रेडियो बहस गर्ने

नौ सय किशोरीले आज रेडियो बहस गर्ने

बिहिबार, २५ असोज २०७५

सातौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ मा देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन्।

महिला हिंसाविरुद्ध अभियान

महिला हिंसाविरुद्ध अभियान

सोमबार, २२ असोज २०७५

सन् २०१७ मा ह्यास ट्याग मी टुको सुरुवात भयो । महिला अधिकार र सामाजिक सञ्जालमा गएको साललाई ह्यास ट्याग मी टुको वर्षको रूपमा सम्झना गरिन्छ ।

के ताल हो सरकार?

के ताल हो सरकार?

शुक्रबार, १९ असोज २०७५

करिब २५ वर्ष अगाडि पोखरा घुम्न गएका दिदी–बहिनी नमिता सुनिताको पोखरामा बलात्कारपछि हत्या गरिएको थियो ।

लैंगिक हिंसाको मारमा महिला : दुई महिनामा ८९ घटना

लैंगिक हिंसाको मारमा महिला : दुई महिनामा ८९ घटना

शुक्रबार, १९ असोज २०७५

दाइजो नल्याएको निहुँमा भदौ ३० मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ कि एक महिलालाई सासू, सासुरा र पतिले तातो पन्यूले डामे।

महिला हिंसाका पीडितलाई समयमै न्याय दिन नेकपाका नेतृको माग

महिला हिंसाका पीडितलाई समयमै न्याय दिन नेकपाका नेतृको माग

शुक्रबार, १२ असोज २०७५

बालबालिका, किशोरी र महिला हिंसाविरुद्ध कडा कानून बनाएर पीडितलाई समय मै न्याय दिन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ। नेपाल कम्युनिष्ट पार्टीका नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मन्त्री थापाको कार्यकक्षमा शुक्रबार ध्यानाकर्षणपत्र बुझाएको हो।

महिला हिंसाका घटनामा वृद्धि

महिला हिंसाका घटनामा वृद्धि

शुक्रबार, १२ असोज २०७५

पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १ सय ७० महिला हिंसाका घटना भएका छन्।

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

सोमबार, ०८ असोज २०७५

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन भएको छ। कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द फ्रान्समा रहेका नेपालीहरुले पेरिसमा प्रदर्शन गरेका हुन्।

छोरी देख्नै नहुने, के भएको यो?

छोरी देख्नै नहुने, के भएको यो?

शुक्रबार, १५ भदौ २०७५

भनिन्छ– नदी स्वच्छ हुनका लागि सबैभन्दा पहिलेमुहानै सफा हुनुपर्छ । किनारा र बीचबीचमा जतिसुकै सरसफाइ अभियान सञ्चालन गरे पनि, जतिसुकै फोहोर फ्याँक्न रोक लगाए पनि मुहानैबाट ढल मिसिएर पानी बगिरहँदा नदी सफा हुँदैन ।

महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री

महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री

बुधबार, १३ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको टोलीलाई मन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भिरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।

महिलामाथिको हिंसा पहिलो चुनौती

महिलामाथिको हिंसा पहिलो चुनौती

बिहिबार, ०७ भदौ २०७५

राष्ट्रिय मानवअधिकार आयोगले महिलामाथि हुने हिंसा देशको मुख्य चुनौती रहेको जनाएको छ। आयोगले देशभर गरेको अध्ययनपछि ७७ मध्ये ७१ जिल्लामा महिलामाथि विभिन्न खालका हिंसा पहिलो समस्याका रूपमा रहेको भेटिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad