एपिएफद्वारा उपाधि रक्षा

एपिएफद्वारा उपाधि रक्षा

शनिबार, १६ चैत २०७५

न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै आयोजक एपिएफले छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। ...

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

बिहिबार, १४ चैत २०७५

सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल यात्राका लागि बिहीबार विभागीय टोली एपिएफ र नेपाल पुलिस तथा...

सोफियाकाे उत्कृष्ट प्रदर्शनमा आर्मीको जित

सोफियाकाे उत्कृष्ट प्रदर्शनमा आर्मीको जित

बुधबार, १३ चैत २०७५

सोफिया पुनको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली त्रिभुवन आर्मीले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा पहिलो जित निकालेको...

महिला भलिबललाई केएनपीको साथ

महिला भलिबललाई केएनपीको साथ

सोमबार, २७ फागुन २०७५

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले मुख्य प्रायोजकका रूपमा केएनपी जापानको साथ पाएको छ। बानेश्वरमा...

आर्मीमाथि प्रदेश नं ३ को जित

आर्मीमाथि प्रदेश नं ३ को जित

बुधबार, ०२ माघ २०७५

घरेलु टोली गण्डकी प्रदेशको चुनौतीलाई पन्छाउँदै नेपाल पुलिस क्लब दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्दा प्रदेश नं ३ ले पनि त्रिभुवन आर्मी क्लबलाई चौथो सेटमा पराजित गर्दै क्वाटरफाईनल पक्का गर्यो । आर्मी र गण्डकी प्रदेश भने उपविजेताको रुपमा अन्तिम आठ प्रवेश गरेका छन् ।

उपाधिका लागि आयोजक न्यु डायमन्ड र एपिएफ भिड्ने

उपाधिका लागि आयोजक न्यु डायमन्ड र एपिएफ भिड्ने

शनिबार, २८ पुष २०७५

साविकका विजेता र उपविजेताद्वय न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपिएफ दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

न्यु डायमन्ड कप महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

न्यु डायमन्ड कप महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

शुक्रबार, २७ पुष २०७५

दोस्रो होङ वान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। नैकापस्थिति न्यु डायमन्डको कोर्टमा भएको खेलमा न्यु डायमण्ड एकेडेमी, टप्स उच्च मावि र विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिमा चारमा स्थान बनाएका हुन्।

न्यु डायमन्डको चुनौती आर्मी

न्यु डायमन्डको चुनौती आर्मी

बिहिबार, २६ पुष २०७५

साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमी र विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन्।

न्यु डायमण्ड कपलाई होङ वान्जीको साथ

न्यु डायमण्ड कपलाई होङ वान्जीको साथ

बुधबार, २५ पुष २०७५

न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ।

महिला भलिबलको उपाधिका लागि एपिएफ र पुलिसबीच खेल हुने

महिला भलिबलको उपाधिका लागि एपिएफ र पुलिसबीच खेल हुने

शुक्रबार, २६ असोज २०७५

गलकोटमा जारी राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रवार भएकाे सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

शुक्रबार, २६ असोज २०७५

यहाँ जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको समूहचरणको खेलबाट तीन विभागीय टोलीसँगै प्रदेश नम्बर ५ सेमिफाइनल प्रवेश गरेको हो।

विभागीय टिम लाई सफलता

विभागीय टिम लाई सफलता

बुधबार, २४ असोज २०७५

२२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाकोट नगरपालिका–३ हटियामा सुरु भएको छ । नेपाल भलिबल संघको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको मंगलबार भएको खेलमा तीन विभागीय टोलीले सफलता हात पारेका छन्।

आर्मी र चितवन टाइगर्स भिड्दै

आर्मी र चितवन टाइगर्स भिड्दै

शनिबार, १३ असोज २०७५

आदिअवादी महिला भलिबलको उद्घाटन खेलमा आज विभागीय टोली त्रिभुवन आर्मी र चितवन टाइगर्स भिड्दै छन्।

महिला भलिबल सुरु

महिला भलिबल सुरु

मङ्गलबार, २६ भदौ २०७५

पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगितामा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ।

Ncell Footer Ad