साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

बुधबार, २३ जेठ २०७५

साउदी अरबका महिलाले पहिलो पटक ड्राइभिङ लाइसेन्स पाएका छन् । साउदी अरबले सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरेकाे हो...

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

शुक्रबार, ११ जेठ २०७५

मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर...

सेनापीडित महिलाले पाउन सकेनन् अझै न्याय

सेनापीडित महिलाले पाउन सकेनन् अझै न्याय

बुधबार, २६ बैशाख २०७५

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन्।

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

सोमबार, २४ बैशाख २०७५

शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्। पञ्चेबाजा बजाउने चलन हराउँदै...

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

शुक्रबार, १४ बैशाख २०७५

महिला सशक्तीकरण र लैंगिक समानताका लागि सदरमुकाम चौतारामा शुक्रबार एक दिने सामुदायिक मेला आयोजना गरियो । ‘सही हो’ अभियानले आयोजना गरेको उक्त मेलामा ठूलो संख्याका महिलासहित सयौँले सहभागिता जनाए।

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

मङ्गलबार, ०१ फागुन २०७४

अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

मङ्गलबार, ०२ माघ २०७४

श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्। पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

मुस्लिम महिलाले पुटिनलाई चुनौती दिने

मुस्लिम महिलाले पुटिनलाई चुनौती दिने

सोमबार, १७ पुष २०७४

रूसमा सन् २०१८ मा हुने राष्ट्रपतिको निर्वाचनमा मुस्लिम महिला ऐना गाम्टोटोवाले रसियाका तत्कालीन राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै उम्मेदवारी दर्ता गर्ने घोषणा गरेकी छिन् ।

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

शनिबार, ०१ पुष २०७४

साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ।  देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ।

१०७ वर्षीया महिलाले गरिन् मतदान

१०७ वर्षीया महिलाले गरिन् मतदान

बिहिबार, २१ मङि्सर २०७४

झापाको दमक–८ जनता आधारभूत विद्यालय केन्द्रमा १ सय ७ वर्षीया नन्दकुमारी अधिकारीले मतदान गरेकी छन् ।

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

शुक्रबार, ०८ मङि्सर २०७४

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन्।  व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन्। बस्यालको गए राति मृत्यु भएको हो।

बिवाहित महिलाले १८ वर्षे युवालाई प्रेममा पारेपछि...

बिवाहित महिलाले १८ वर्षे युवालाई प्रेममा पारेपछि...

शुक्रबार, ०५ जेठ २०७४

बर्दिया सानोश्रीकी एक बिवाहित महिलाले अविवाहित युवालाई फेसबुकबाटै अविवाहित भन्दै प्रेम सम्बन्ध सूरु गरेको भेटिएको छ ।

महिलाले हाँकेका अब्बल स्कुल

महिलाले हाँकेका अब्बल स्कुल

शुक्रबार, ०४ चैत २०७३

महिला सशक्तीकरण क्षेत्रमा चल्तीको यो प्रश्नले समाजमा महिला र पुरुषले हरेक क्षेत्रमा बराबरी योगदान दिन सक्छन् भन्ने सन्देश दिन्छ। तर, यसलाई चरितार्थ गर्न कम्मर कस्ने र सफलताका सिँढी चढ्ने महिलाका कथा भने सबै क्षेत्रमा पाइँदैनन्।

महिलाले खोले गाउँमै सेनेटरी प्याड उद्योग

महिलाले खोले गाउँमै सेनेटरी प्याड उद्योग

बुधबार, ०५ माघ २०७३

धादिङको धादिङ गाविसका महिलाहरुले महिनावारी हँदा प्रयोग गरिने सेनेटरी प्याड उद्योग सञ्चालनमा ल्याएका छन्।

आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाले गरिन् आत्महत्या

आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाले गरिन् आत्महत्या

शनिबार, २० कार्तिक २०७३

भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

महिलाले ताने रथ, इन्द्रजात्रा सम्पन्न

महिलाले ताने रथ, इन्द्रजात्रा सम्पन्न

बुधबार, ०५ असोज २०७३

इन्द्रजात्राको अन्तिम दिन मंगलबार राजधानीका महिलाले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ ताने ।

युएइमा नेपाली महिलाले मनाए तीज

युएइमा नेपाली महिलाले मनाए तीज

बुधबार, २२ भदौ २०७३

नेपाली महिलाहरुले प्रवासी भूमिमा हरितालिका तीज बनाएका छन्। युएइमा यो पटक एक महिनादेखि तिज कार्यक्रम सुरु भएका थिए। युएइका विभिन्न भागमा रातो साडी र गर गहनामा सजिएर नेपाली महिलाले तीज मनाएका हुन्।

महिलाले मागे सरकारमा ३३ प्रतिशत

महिलाले मागे सरकारमा ३३ प्रतिशत

बिहिबार, २० साउन २०७३

संविधानमा व्यवस्था गरिएअनुसार अब बन्ने मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला अनिवार्य गर्न अधिकारकर्मीले माग गरेका छन्। सञ्चारिका समकोण डबलीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सरकारको मुख्य काम संविधान कार्यान्वयन गर्नु रहेको भन्दै एक तिहाइ महिला सहभागी गराइनुपर्नेमा जोड दिए।

Ncell Footer Ad