महिलालाई सताउने रक्तअल्पता

महिलालाई सताउने रक्तअल्पता

सोमबार, ३२ असार २०७५

महिलाको जीवनकालमा कुनै न कुनै बेला सताउने समस्या हो रक्तअल्पता । यो समस्यामा बर्सेनि महिलाले जोखिमपूर्ण जीवन बिताइरहेका छन् नै...

‘महिलालाई महत्व पुगेन’

‘महिलालाई महत्व पुगेन’

शनिबार, ३० असार २०७५

अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक जिल इलिसले भिडियो सहायक रेफ्री (भिएआर) प्रविधि प्रयोग गर्ने अधिकार महिलालाई पनि उत्तिकै भएको बताएकी...

गर्भवती महिलालाई बाख्रा वितरण

गर्भवती महिलालाई बाख्रा वितरण

बुधबार, २७ असार २०७५

नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ। ...

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

मङ्गलबार, ०५ असार २०७५

एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको...

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी : मुख्यमन्त्री राउत

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी : मुख्यमन्त्री राउत

शनिबार, ०२ असार २०७५

मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदैछ। एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए।

५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान

५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान

आइतबार, २७ जेठ २०७५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको छ।

थाइराइड किन महिलालाई बढी हुन्छ ?

थाइराइड किन महिलालाई बढी हुन्छ ?

शनिबार, २६ जेठ २०७५

के हो त थाइराइड ? किन महिलालाई नै यो रोग बढी लाग्छ ? प्रस्तुत छ, यस विषयमा नागरिकर्मी पवित्रा सुनारले वीर अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. बुद्ध कार्कीसँग गरेको कुराकानी ।

महिलालाई ठाउँ नदिंदा नेकपा दर्ता भएन

महिलालाई ठाउँ नदिंदा नेकपा दर्ता भएन

आइतबार, २० जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्।

कालीगण्डकीमा हाम फालेकी महिलालाई मजदुरले बचाए

कालीगण्डकीमा हाम फालेकी महिलालाई मजदुरले बचाए

आइतबार, २० जेठ २०७५

कालीगण्डकी नदीमा आत्माहत्या गर्न हाम फालेकी एक महिलालाई मजदुरले बचाएका छन् ।

बाँदरले घरभित्रै पसेर महिलालाई टोकेपछि...

बाँदरले घरभित्रै पसेर महिलालाई टोकेपछि...

सोमबार, ०७ जेठ २०७५

बगनासकाली गाउँपालिका–८, बराङ्दीमा बाँदरको टोकाईबाट एक महिला घाइते भएकी छिन्। ४५ बर्षीय देवीसरा रानालाई घरमै बसिरहेको समयमा बाँदरले टोकेको हो।

महिलालाई स्वदेशमै रोजगारी

महिलालाई स्वदेशमै रोजगारी

बुधबार, २६ बैशाख २०७५

सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ।

महिलालाई मात्र आएको लोकतन्त्र !

महिलालाई मात्र आएको लोकतन्त्र !

बुधबार, २६ बैशाख २०७५

भर्खरै एउटा संस्थाले गरेको अध्ययनअनुसार विदेश जानेका ६० प्रतिशत श्रीमतीमा मानसिक स्वास्थ्य समस्या रहेको प्रतिवेदन प्रकाशित भएको छ। उक्त अध्ययनले निकालेको निष्कर्ष लगभग आम नेपाली समुदायमा देखापरेको अहिलेको गम्भीर समस्या हो। आज प्रायः हरेक परिवारको कोही न कोही सदस्य विदेश गएकै छ । भर्खर युवा अवस्थामा प्रवेश गरेको होस् वा वयस्क, पढ्न वा पैसा कमाउन विदेश जानुपर्ने कुरा संस्कारजस्तै बनेको छ।

इराकद्वारा १९ रूसी महिलालाई जन्म कैद

इराकद्वारा १९ रूसी महिलालाई जन्म कैद

सोमबार, १७ बैशाख २०७५

इराकको एक अदालतले इस्लामिक स्टेट आइएस समूहमा संलग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्म कैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ।

भूकम्पले महिलालाई दियो सिप र अवसर

भूकम्पले महिलालाई दियो सिप र अवसर

बुधबार, १२ बैशाख २०७५

लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङ चैनपुरकी १९ वर्षकी सुस्मिता मिजारले घर बनाउने तालिम लिइरहेकी छिन्। हातमा सिप भयो भने पछि सम्म पाखुरा बजारेर जीवन धान्न सकिन्छ भन्ने मनसायलाई मनमा लिएर भूकम्प प्रतिरोधी आवास बनाउने सिप सिक्ने अभियानमा जुटिरहेकी छिन्।

महिलालाई आत्मसुरक्षा तालिम

महिलालाई आत्मसुरक्षा तालिम

बिहिबार, ०६ बैशाख २०७५

राष्ट्रिय महिला आयोगले महिलाहरुलाई आत्मसुरक्षा तालिम दिएको छ। आयोग परिसरमा आयोजित तालिम मंगलबार सम्पन्न भएको हो।

‘मेरो सफलता धेरै महिलालाई प्रेरणा हुन सक्छ’

‘मेरो सफलता धेरै महिलालाई प्रेरणा हुन सक्छ’

शनिबार, ०१ बैशाख २०७५

मुलुकका वाणिज्य बैंकहरूको इतिहासमै पहिलो पटक अनुपमा खुन्जेली महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भइन्। निजी क्षेत्रको पछिल्लो वाणिज्य बैंकहरू मध्येको एक मेगाले बिहीबार उनलाई सिइओमा नियुक्त ग-यो।

‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

आइतबार, १८ चैत २०७४

खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघर र स्तन क्यान्सरबारे प्रारम्भिक जाँच शिविर सुरु गरिएको छ।

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

बुधबार, १४ चैत २०७४

मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ। चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो।

महिलालाई दोहोरो मार

महिलालाई दोहोरो मार

शनिबार, १९ फागुन २०७४

‘समान काम समान ज्यालाको कुरा धेरै वर्षदेखि उठेको छ, घरमा महिलाले गर्ने कामको हिसाब कतै छैन । यसका लागि पुरुषलाई घरेलु कामको दायरामा ल्याउनुपर्छ।’

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

बुधबार, १६ फागुन २०७४

गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

शुक्रबार, ०५ माघ २०७४

चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको छ। शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन्।

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

बुधबार, ०३ माघ २०७४

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

सोमबार, १० पुष २०७४

पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन । पार्टीले संस्थागत निर्णय गरेरै मुख्यमन्त्री बनाउनेमा म पूर्ण विश्वस्त छु । यसअघि नेकपा एमाले प्रदेश सभा– ३ को संयोजक भएर काम गर्दै आइरहेकी छु । मेरो नेतृत्वमा यहाँवाम गठबन्धनले सुविधाजनक बहुमत ल्यायो । पार्टीमा रहँदापनि मैले राम्रो काम गरेकाले मुख्यमन्त्रीको हकदार नै म हुँ । पार्टीको स्थायी कमिटी सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु । त्यसैले बजारमा चर्चामाआएका प्रदेश सांसद मेरा प्रतिस्पर्धी नै होइनन्, त्यसैले अन्यले दाबेदारी गर्न मिल्लाजस्तो मलाई लाग्दैन । पार्टी नेतृत्वले सर्वसम्मत मुख्यमन्त्री बनाउला भन्ने अपेक्षा गरेकी छु।

महिनावारी भएका महिलालाई मदिरामा छुट

महिनावारी भएका महिलालाई मदिरामा छुट

सोमबार, २७ कार्तिक २०७४

इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

किन पत्याइँदैन महिलालाई ?

किन पत्याइँदैन महिलालाई ?

शुक्रबार, १६ भदौ २०७४

निर्वाचन आयोगका अनुसार २ सय ९ जना पुरुष मेयरमा विजयी भएका छन् भने मेयर महिला जम्मा पाँच जना छन् । गाउँपालिका अध्यक्षमा पुरुषको संख्या ३ सय ८६ छ । महिला ११ जना छन् । ४ हजार ३ सय ८१ वडा अध्यक्ष पुरुष छन् तर महिलाको संख्या ५३ जना मात्र छ ।

जब सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन भने

जब सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन भने

मङ्गलबार, ०६ भदौ २०७४

वेलायतको एक फुटबल फ्यान समूहले म्याच सुरु हुनुभन्दा अगाडि सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन लगाएर जाँच गरेको आरोप लगाएका छन्। ग्रिम्सी टाउन फ्यान समूहले स्टेभेन्जे एफसीलाई पत्र लेख्दै यस्तो आरोप लगाएको हो।

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

सोमबार, ०९ साउन २०७४

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो । गुटबन्दीको अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

प्रहरी कुट्ने महिलालाई कारबाही भएन

प्रहरी कुट्ने महिलालाई कारबाही भएन

सोमबार, ०४ बैशाख २०७४

एसएसपी ठुले राईले ट्राफिक प्रहरीलाई कुटपिट गर्ने शोभा कार्कीलाई राजनीतिक दबाबमा मानसिक रोगी भन्दै छाडेका हुन्।

'राजदूतावासको आग्रहमा महिलालाई प्रतिबन्ध'

'राजदूतावासको आग्रहमा महिलालाई प्रतिबन्ध'

शुक्रबार, २५ चैत २०७३

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा महिला कामदार पठाउने निर्णय ती देशमा रहेका राजदूतावासको आग्रहमा गरिएको प्रस्ट पारेको छ।

महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

आइतबार, २० चैत २०७३

इटाली छिटै कामकाजी महिलालाई आधिकारिक रुपमै महिनावारी विदा दिने पहिलो पश्चिमा मुलुक बन्दैछ। इटालीको तल्लो सदनमा यससम्बन्धी विधेयक दर्ता भएको छ। सो विधेयक पारित भए इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको गाह्रो अवस्थाका लागि तीन दिन तलबी विदा दिनुपर्नेछ।

'मिडियामा महिलालाई कम चासो'

'मिडियामा महिलालाई कम चासो'

सोमबार, १४ चैत २०७३

सञ्चारजगत्मा महिलाको उपस्थिति तुलनात्मक रुपमा बढ्दै गए पनि महिलाका विषय भने अझै प्राथमिकतामा पर्न नसकेको टिप्पणी सरोकारवालाले गरेका छन्। महिलाका आवाज मुखरित गर्दै गरेको संस्था आह्वानले शनिबार सञ्चालन गरेको 'मिडियामा महिला' विषयक छलफलमा महिलाका विषयले कम प्राथमिकता पाएको सहभागीले  स्वीकार गरे।

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

बिहिबार, १० चैत २०७३

मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष र इजरायलको केयर गिभरलाई २५ वर्ष तोकेको छ। जबकि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

शुक्रबार, १३ फागुन २०७३

खोटाङमा शारीरिकरुपमा अशक्त महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। राम्ररी आँखा नदेख्ने र हिँडडुल गर्न समेत नसक्ने ५० वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा रतन्छा–३ का ५३ वर्षीय टिकाराम दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

शनिबार, ०२ पुष २०७३

संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव एन्टोनियो गुटेर्रेसले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने घोषणा गरेका छन्। उनले उपमहासचिवको पदमा नाइजेरियाकी अमिना जे मोहम्मदलाई नियुक्त गर्ने घोषणा गरेका हुन्। भने अन्य दुई जना महिलालाई वरिष्ठ व्यवस्थापक पदमा नियुक्त गर्ने बताएका छन्।

महिलालाई हेर्ने दृष्टि

महिलालाई हेर्ने दृष्टि

बुधबार, २९ मङि्सर २०७३

श्रीमान्–श्रीमतीको समझदारी, सद्भाव र सम्मानपूर्वक जीवन बाँच्ने परिकल्पना हिंसाबाट तहसनहस भएका छन् । परिवारभित्र एकले अर्कालाई आदर सम्मान गर्न नसक्दा हिंसाले ठूलो रूप धारण गरिरहेको छ ।

पैसाका लागि  अाफूभन्दा २६ वर्ष जेठी महिलालाई मायाजालमा फसाएर हत्या

पैसाका लागि अाफूभन्दा २६ वर्ष जेठी महिलालाई मायाजालमा फसाएर हत्या

शनिबार, १८ मङि्सर २०७३

पैसाका लागि मान्छेले मायाजालमा फसाएर हत्यासम्म गर्नपछि पर्दैन भन्ने पछिल्लो उदाहरण नुवाकोटमा भएको एक घटनाले देखाएको छ। उमेरले आफू भन्दा २६ वर्ष जेठी महिलालाई प्रेमजालमा फसाएर हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेपछि सो तथ्य सार्वजनिक भएको हो ।

जलेकी महिलालाई फेसबुकमार्फत पैसा उठाएर सहयोग

जलेकी महिलालाई फेसबुकमार्फत पैसा उठाएर सहयोग

बिहिबार, ११ कार्तिक २०७३

दुई महिना अघि आगोले जलेर सिकिस्त भएकी इटहरीकी एक महिलालाई विहीबार ४२ हजार उपचार खर्च दिइएको छ। कमजोर आर्थिक अवस्था हुँदा उपचारमा समस्या परेपछि आगोले जलेकी इटहरी वडा नं. ३ की २४ बर्षीया सरस्वती राईलाई सहयोग दिइएको हो।

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध गरिन्छ

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध गरिन्छ

मङ्गलबार, १८ असोज २०७३

जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ।

छक्का पञ्जाकी निर्देशक दिपा भन्छिन्– ‘महिलालाई होच्याएका छैनौं’

छक्का पञ्जाकी निर्देशक दिपा भन्छिन्– ‘महिलालाई होच्याएका छैनौं’

बुधबार, ०५ असोज २०७३

अहिले देशभरका सिनेमा हलमा सफलताको झण्डा गाडिरहेको फिल्म ‘छक्का पन्जा’ कि निर्देशक हुन् दिपाश्री निरौला । लामो समयदेखि हास्य कलाकारका रुपमा मनोरञ्जन जगतमा छाइरहेकी उनी यही फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन् ।

‘संविधानले महिलालाई अधिकार दियो, व्यवहारमा देखिएन’

‘संविधानले महिलालाई अधिकार दियो, व्यवहारमा देखिएन’

सोमबार, ०६ भदौ २०७३

संविधानले अधिकार सुनिश्चित गरेपनि व्यवहारमा महिलाको समानुपातिक सहभागिता हुन नसकेको सरोकारवालाले गुनासो गरेका छन्। राज्यको नीति, निर्र्माण तहमा नेतृत्वदायी भूमिका निभाउने राजनीति दलभित्रै महिला सहभागिता नगराइएको उनीहरुको भनाइ छ।

एकल महिलालाई नागरिकता समस्या

एकल महिलालाई नागरिकता समस्या

शनिबार, ११ असार २०७३

उनको श्रीमान्को मृत्यु हुँदा छोरी करिब ३ वर्षकीमात्र थिइन्। पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमान्को नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। उनी हाल ७३ वर्ष पुगिसकिन् तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन्।

एकल महिलालाई नागरिकता समस्या

एकल महिलालाई नागरिकता समस्या

बिहिबार, ०९ असार २०७३

धरान– उनको श्रीमान् मृत्यु हुदा छोरी करिब ३ बर्षकी मात्र थिइन् । पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमानको नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। हाल ७३ बर्ष पुगिसकिन्, तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन् ।

Ncell Footer Ad