आजका महिला

आजका महिला

सोमबार, ०६ माघ २०७६

दमन, शोषण गरेर जति दबाउन खोजे पनि त्यसविरुद्ध डटेर अगाडि बढिरहेका छन्, आजका महिला। यो नै आधुनिक महिलाको साहस हो।

बन्ध्याकरण महिलाको बाध्यता !

बन्ध्याकरण महिलाको बाध्यता !

बिहिबार, ०२ माघ २०७६

आदर्श गाउँपालिकामा चलेको बन्ध्याकरण शिविरमा एक दम्पत्ती पुग्यो। स्वास्थ्यकर्मीहरुले ‘कसको गर्ने ?’ भनी प्रश्न सोध्दा महिला अग्रसर भईन्। पुरुष हच्किए!

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

सोमबार, २१ पुष २०७६

महिला उद्यमी महासंघको सातौं अधिवेशनले रीता सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा नीरू रायमाझी खत्री, द्वितीय...

महिला महिमा

महिला महिमा

शुक्रबार, १८ पुष २०७६

महिला आफैंले पुरुषको तुलनामा धेरै अगाडि छौं भन्ने आत्मबल र साहस वृद्धि गर्न जरुरी छ। ...

छाउपडीविरुद्ध छलाङ

छाउपडीविरुद्ध छलाङ

बिहिबार, १७ पुष २०७६

छाउपडी प्रथाका कारण महिलाले भोगिरहेका पीडाले सरकारलाई छोएको छ। यसलाई उन्मूलन गर्नैपर्ने कुप्रथाका रूपमा सरकारले लिएको छ।

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे महिला बस्दैनन् छाउगोठ

आइतबार, १३ पुष २०७६

राउटे समुदायको अन्य समुदाय भन्दा भिन्न रहनसहन, रीतिरिवाज र शैली छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक हुन्छ। तर राउटेबाट पनि अरु समुदायले सिक्नु पर्ने त्यतिकै कुरा पनि छन्। त्यसमध्ये एक हो, ‘छोउगोठमा नबस्ने’। कर्णाली र सुदूरपश्चिममा छाउगोठ बस्ने चलन व्याप्त छ। कतिले छाउगोठमै ज्यान गुमाउनु पर्ने बाध्यता छ तर राउटे समुदायका महिला महिनावारी हुँदा छाउगोठ भने बस्दैनन्।

मतानमा आगलागी, आगो लगाइदिएको आशंकामा महिला पक्राउ

मतानमा आगलागी, आगो लगाइदिएको आशंकामा महिला पक्राउ

शनिबार, १२ पुष २०७६

खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बोम्लुङटोलकी मनकुमारी राईको मतानमा शंकास्पद आगलागी भएको छ।

प्रहरीलाई घुस दिन खोज्ने एक महिला पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एक महिला पक्राउ

शुक्रबार, ११ पुष २०७६

भन्सार छली गरि नेपाल भित्र्याइएको आरोपमा पक्राउ परेको कपडाहरुलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई बारा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

लैंगिक संवदोशीलता

लैंगिक संवदोशीलता

शुक्रबार, ११ पुष २०७६

लैंगिक संवदेशीलता आजको आवश्यकता हो। जहाँ हरेक लिंगका मासिन ससम्मान बाँच्न पाउन्। अनि स्रोत र शक्तिमा समान पहुँच हुन सकोस्, अनि मात्र एउटा स्वस्थ समाज स्थापना हुन सक्छ।

एक महिला मृत फेला

एक महिला मृत फेला

आइतबार, ०६ पुष २०७६

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा एक महिला रगताम्मे अवस्थामा मृत फेला परेकी छन्। खोक्लिङको अधेरीकी ३४ वर्षिया कविता थापामाभि धारिलो हतियार प्रहार भएको अवस्थामा मृत भेटिएकी हुन्।

‘भुसको आगोले महिलाका कथा–व्यथा र विद्रोह बोल्छ’

‘भुसको आगोले महिलाका कथा–व्यथा र विद्रोह बोल्छ’

शनिबार, २८ मङि्सर २०७६

गोविन्दबहादुर मल्ल गोठालेकृत नाटक ‘भुसको आगो’ अहिले काठमाडौं रातोपुलस्थित शैली थियटरमा मञ्चन भइरहेको छ। २०१३ सालमा लेखिएको यस नाटकमा स्त्री पात्र मात्रै मञ्चमा देखिन्छन्। यस नाटकले महिलाहरूमाथिको विभेद, उत्पीडनसँगै मुक्तिका लागि विद्रोह र सपनालाई मनोवैज्ञानिक ढंगले प्रस्तुत गरेको छ।

घरेलु हिंसाका पीडित महिलाले यसरी बयान फेर्छन्

घरेलु हिंसाका पीडित महिलाले यसरी बयान फेर्छन्

आइतबार, २२ मङि्सर २०७६

दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्। उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्‍यायो।

एक वर्षमा ९ सय ७२ ले गराए गर्भपतन

एक वर्षमा ९ सय ७२ ले गराए गर्भपतन

बिहिबार, १९ मङि्सर २०७६

पर्वतमा गत वर्ष ९ सय ७२ महिलाले गर्भपतन गराएका छन्। जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन्।

श्रीमानले अस्पतालमा छाडेर भागेपछि मृत महिलाको शव ससुराले बुझे

श्रीमानले अस्पतालमा छाडेर भागेपछि मृत महिलाको शव ससुराले बुझे

बुधबार, १८ मङि्सर २०७६

सुत्केरी गराउन ल्याउँदा मृत्यु भएकी एक गर्भवती महिलाको शव चार दिनपछि आफन्तले बुझेका छन्। सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरेलगत्तै सम्पर्कविहीन भएका श्रीमान अहिलेसम्म अस्पताल नआएपछि मृत बुहारी सरिस्मा बुढाथोकीको शव ससुराले बुझेको अस्पतालले जनाएको छ।

'अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण'

'अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण'

बुधबार, १८ मङि्सर २०७६

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छिन्। ‘समानताको पुस्ता स् बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताइन्।

भलिबलमा स्वर्ण लक्ष्य अधुरो

भलिबलमा स्वर्ण लक्ष्य अधुरो

बुधबार, १८ मङि्सर २०७६

महिला भलिबलबाट नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य मंगलबार अधुरै रहँदा भारत १३औं दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेको छ ।

महिला हिंसा रोक्न

महिला हिंसा रोक्न

मङ्गलबार, १७ मङि्सर २०७६

शान्त, हिंसामुक्त घर, परिवार, समाज र देश बनाउने हो भने भएको सम्पत्तिमा पनि दम्पतीको समान हक कायम गराउनुपर्छ। यसले समाजमा समानता स्थापना गर्न मद्दत पु-याउँछ।

बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा

बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा

मङ्गलबार, १० मङि्सर २०७६

गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३ सय १९ हिंसाका घटना भएका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ।

जापानी महिलाको समस्या

जापानी महिलाको समस्या

मङ्गलबार, १० मङि्सर २०७६

यायोई मात्सुनागाले जीवनका उर्वर २० को दशकमा हरेक दिनजसो रेलयात्रामा यौन दुव्र्यवहार खेपिन् । रेल यति भिडभाडयुक्त हुन्थ्यो कि कसले उनको पछाडिको भाग च्याप्प समात्यो भन्ने भेउ पाउनै गाह्रो हुन्थ्यो । त्यसमाथि जापानी संस्कृतिमा कसैप्रति आक्षेप लगाउनु महिला नै उस्ती हो कि भन्ने आशंका पनि जन्माउँथ्यो । तसर्थ, उनले कहिल्यै पनि त्यस किसिमको दुव्र्यवहारको विरोध गरिनन् । तीन दशकपछि भने उनले आफ्नो साथीको किशोरी छोरीमाथि सोही किसिमको दुव्र्यवहार भएको चाल पाएपछि भने समय परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको स्पष्ट छनक पाइन् ।

महिलालाई असुरक्षित सामाजिक सञ्जाल

महिलालाई असुरक्षित सामाजिक सञ्जाल

मङ्गलबार, १० मङि्सर २०७६

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो ।

लोभ देखाएर कोठीमा पुर्‍याइन्छन् महिला

लोभ देखाएर कोठीमा पुर्‍याइन्छन् महिला

मङ्गलबार, १० मङि्सर २०७६

विभिन्न आर्थिक प्रलोभन र अवसरको लोभ देखाएर गरिब र सोझा महिलालाई भारतसम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ।

एक केजी सुनसहित दुई महिला पक्राउ

एक केजी सुनसहित दुई महिला पक्राउ

सोमबार, ०९ मङि्सर २०७६

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका ममाया तामाङ र छोमाया तामाङ रहेका छन् ।

श्रीमानको रुपैयाँ लिएर महिला बेपत्ता

श्रीमानको रुपैयाँ लिएर महिला बेपत्ता

शनिबार, ०७ मङि्सर २०७६

भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन्। षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमानको दुई लाख रुपैयाँ लिएर बेपत्ता भएकी हुन्।

महिला बालबालिका माथि हुने हिंसा अन्त्य पहिलो प्राथमिकता : मन्त्री गुरुङ

महिला बालबालिका माथि हुने हिंसा अन्त्य पहिलो प्राथमिकता : मन्त्री गुरुङ

बिहिबार, ०५ मङि्सर २०७६

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्।

अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

बुधबार, ०४ मङि्सर २०७६

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ।

५० हजार रुपैयाँ घुस दिन खोज्ने महिला पक्राउ

५० हजार रुपैयाँ घुस दिन खोज्ने महिला पक्राउ

बुधबार, ०४ मङि्सर २०७६

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ।

सर्लाहीमा महिलाको विभत्स हत्या

सर्लाहीमा महिलाको विभत्स हत्या

बिहिबार, २८ कार्तिक २०७६

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

मङ्गलबार, २६ कार्तिक २०७६

उदयपुरको ताप्ली गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमबार दिउसो घाँस काट्न जाँदा भीरबाट लगेर ताप्ली १ फँलाटेकी ४५ वर्षीया भरीमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

मङ्गलबार, २६ कार्तिक २०७६

पाटे बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरमा एक महिलाको मृत्यु भएको छ। घाँस काट्न घर नजिकै रहेको शिवशक्ति मध्यवर्ती सामुदायिक वनको जंगलमा गएको बेलामा बाघले आक्रमण गर्दा स्थानीय ६० बर्षिया ठगी खड्काको मृत्यु भएको हो।

पत्रकारितामा महिलालाई पारिश्रमिक कम र जोखिम बढी

पत्रकारितामा महिलालाई पारिश्रमिक कम र जोखिम बढी

मङ्गलबार, १९ कार्तिक २०७६

बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ। उनले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधैं रिक्सा चढ्न तलबले धान्दैन।

कोशी नदीमा हाम्फालेकी महिलाको उद्धार

कोशी नदीमा हाम्फालेकी महिलाको उद्धार

शुक्रबार, १५ कार्तिक २०७६

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ।

माइत जाने क्रममा नदिमा हाम फाल्दा महिला बेपत्ता

माइत जाने क्रममा नदिमा हाम फाल्दा महिला बेपत्ता

बुधबार, १३ कार्तिक २०७६

अरुण नदिमा हामफाल्दा एक महिला बेपत्ता भएकी छिन। षडानन्द नगरपालिका वडानम्वर ५ संखुवासभा र भोजपुरको सिमानामा रहेको कात्तिके पुलबाट हाम फाल्दा उनी बेपत्ता भएकी हुन्।

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

सोमबार, ११ कार्तिक २०७६

चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन्। अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ।

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

बुधबार, ०६ कार्तिक २०७६

डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।

फिल्ममा महिलाका कथा

फिल्ममा महिलाका कथा

मङ्गलबार, ०५ कार्तिक २०७६

नेपाली फिल्म संस्कृतिको विस्तारका निम्ति थापाथलीस्थित मार्टिन चौतारीमा ‘लघु चलचित्र प्रर्दशन तथा छलफल’ नामक कार्यक्रमको आयोजना गरिएको छ।

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

बसबाट एक लाख नगद रुपैयाँ चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ।

१८ दिनदेखि महिला बेपत्ता

१८ दिनदेखि महिला बेपत्ता

शनिबार, ०२ कार्तिक २०७६

खोटाङमा १८ दिनदेखि महिला बेपत्ता भएकी छिन्। डोको, कचिया बोकेर घरबाट हिँडेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी अन्दाजी ५२ वर्षकी कल्पना (गोपीसराना) राई बेपत्ता भएको प्रहरीले जनाएको छ। गत असोज १४ गते घरबाट बेँसी जमुनाबोटे झरेकी महिला हालसम्म बेपत्ता भएको वडाध्यक्ष चईन्द्र राईले बताए।

तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

बुधबार, २९ असोज २०७६

जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्।

नगर बसमा ‘महिला’ कन्डक्टर

नगर बसमा ‘महिला’ कन्डक्टर

बिहिबार, १६ असोज २०७६

नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ। सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ। काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन्।

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरी दिइन लिखित निवदेन

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरी दिइन लिखित निवदेन

बिहिबार, १६ असोज २०७६

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन्।

महराको राजनीतिक भविष्य नै अन्योलमा

महराको राजनीतिक भविष्य नै अन्योलमा

बुधबार, १५ असोज २०७६

महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

मिडियामा महिला विभेद

मिडियामा महिला विभेद

मङ्गलबार, १४ असोज २०७६

नेपाली मिडियामा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्तै कम छ। टेलिभिजन, रेडियो र अनलाइनमा हुने बौद्धिक बहसमा आक्कल झुक्कल मात्र, महिलालाई सहभागी गराइन्छ। साप्ताहिक, मासिक वा पाक्षिक पत्रिकाहरूमा मात्र हैन, देशका प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकामासमेत लैंगिक विभेद डरलाग्दो छ।

पतिकै अगाडि महिलाको सामूहिक बलात्कार, १४ जना पक्राउ

पतिकै अगाडि महिलाको सामूहिक बलात्कार, १४ जना पक्राउ

सोमबार, १३ असोज २०७६

भारतको हैदराबादमा एक महिलाको पतिकै अगाडि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।

महिला उद्यमी ‘कोशेली महोत्सव’

महिला उद्यमी ‘कोशेली महोत्सव’

शनिबार, ११ असोज २०७६

दशैँलाई ध्यानमा दिई घरलु तथा कुटिर उद्योगहरुद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न आजदेखि असोज १४ गतेसम्म ‘कोशेली महोत्सव’ शुरु भएको छ।

महिलाप्रति कस्तो व्यवहार गर्नुपर्छ ?

महिलाप्रति कस्तो व्यवहार गर्नुपर्छ ?

शनिबार, ११ असोज २०७६

११औँ शताब्दीमा खण्डित तिब्बतको एक भागका राजा ‘ल्हा लामा यस्से ह्वे’ ले बौद्ध धर्मको अभ्यासमा विकृति आएको भन्दै सुधार गर्ने चाँजोपाँचो मिलाएका थिए। त्यतिबेला त्यहाँ अन्य नभएर बज्रयानी बौद्ध धर्म थियो।

तंग्रामका महिला बाख्रापालनबाट आत्मनिर्भरतातर्फ

तंग्रामका महिला बाख्रापालनबाट आत्मनिर्भरतातर्फ

शुक्रबार, १० असोज २०७६

गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ। गाउँ रित्तिएको छ। गाउँमा सम्भावना छैन। गाउँमा केही गर्ने वातावरण छैन। धेरैजान यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन। विभिन्न पेशा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ।

यौन दुर्व्यवहारमा नेपाली भिक्षु सिंगापुर जेलमा

यौन दुर्व्यवहारमा नेपाली भिक्षु सिंगापुर जेलमा

शुक्रबार, १० असोज २०७६

महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।

एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक-फरक

एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक-फरक

बिहिबार, ०९ असोज २०७६

यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ।

महिलाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

महिलाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

सोमबार, ०६ असोज २०७६

नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माएकी छन्। आज बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्मिएका हुन्।

महिला पत्रकारको गुनासो : कार्यक्षेत्रमै विभेद

महिला पत्रकारको गुनासो : कार्यक्षेत्रमै विभेद

आइतबार, ०५ असोज २०७६

महिलामैत्री सामाजिक संरचना र सञ्चार गृह नहुँदा पत्रकारिता क्षेत्रमा महिलाको गुणात्मक विकास हुन नसकेको पोखराका महिला पत्रकारको गुनासो छ।

Ncell Footer Ad