दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : मन्त्री अधिकारी

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : मन्त्री अधिकारी

बुधबार, १६ साउन २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन्। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित...

नेवानि तीन महिनाभित्र जापान उड्ने

नेवानि तीन महिनाभित्र जापान उड्ने

सोमबार, २५ असार २०७५

नेपाल वायुसेवा निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना जहाजका लागि ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा उपलब्ध गराउन सार्वजनिक प्रस्ताव आह्वान गरेको छ।

युएन–डिपिए तीन महिनाभित्र बन्द हुने

युएन–डिपिए तीन महिनाभित्र बन्द हुने

शनिबार, ०२ असार २०७५

संयुक्त राष्ट्रसंघको काठमाडौंस्थित कार्यालयले नेपाल सरकारको आग्रहअनुसार आफ्नो राजनीतिक मामिलासम्बन्धी कार्यालय डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स (युएन–डिपिए) तीन महिनाभित्र बन्द गर्ने...

आयोजना प्रमुखलाई एक महिनाभित्र उपत्यका छाड्न कुलमानको निर्देशन

आयोजना प्रमुखलाई एक महिनाभित्र उपत्यका छाड्न कुलमानको निर्देशन

आइतबार, २० जेठ २०७५

बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक...

टीपीएसको समय थपिएन, १२ महिनाभित्र अमेरिका छोड्नु पर्ने

टीपीएसको समय थपिएन, १२ महिनाभित्र अमेरिका छोड्नु पर्ने

शुक्रबार, १४ बैशाख २०७५

अमेरिकामा रहेका नेपाली नागरिकका लागि अमेरिकी सरकारले भूकम्पका कारण दिइएको (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएसको समय नथप्ने बताएको छ। होमल्याण्ड सेक्यूरिटीकी सचिव क्रृष्टिजेनएम नेल्सनद्वारा जारी विज्ञप्तिमा टीपीएसको समय नथपिने जनाइएको छ।

चमेलिया क्षेत्रमा ३ महिनाभित्र बिद्युतीकरण हुने

चमेलिया क्षेत्रमा ३ महिनाभित्र बिद्युतीकरण हुने

बुधबार, १६ फागुन २०७४

सात नम्बर प्रदेशको सबैभन्दा ठूलो जलविद्युत आयोजना चमेलिया वरपरको प्रभावित क्षेत्रमा तीन महिनाभित्र विद्युतिकरण गरिने भएको छ। माघ २७ गते चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गरि राष्ट्रिय प्रशारण लाइनमा जडान भएपनि आयोजनास्थल वरपरको क्षेत्रमा विद्युतिकरण नभएको व्यापक गुनासो तथा विद्युत सेवा विस्तारको माग गरिएको थियो।

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

बिहिबार, २० पुष २०७४

औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ ।

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

बुधबार, १९ पुष २०७४

औद्योगिक प्रवर्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ । सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भए पनि विद्युतको व्यवस्था नहुँदा मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सञ्चालनमा आउन सकेको छैन ।

तीन महिनाभित्र चमेलियाबाट बिजुली

तीन महिनाभित्र चमेलियाबाट बिजुली

बिहिबार, १९ असोज २०७४

दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट तीन महिनाभित्र बिजुली उत्पादन हुने भएको छ । पुस १६ गतेभित्र बिजुली उत्पादन हुने गरी उक्त आयोजनाको काम भइरहेको छ ।

संघीय संसद  र प्रदेश सभा गठनको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन

संघीय संसद र प्रदेश सभा गठनको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन

शुक्रबार, ३० भदौ २०७४

सरकारले संघीय संसद र प्रदेश सभा गठन भएको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान राखेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

सात महिनाभित्र चमेलियाको बिजुली

सात महिनाभित्र चमेलियाको बिजुली

सोमबार, ०८ जेठ २०७४

दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट सात महिनाभित्र बिजुली उत्पादन हुने भएको छ। पुस १६ गतेभित्र बिजुली उत्पादन हुने गरी उक्त आयोजनाको काम भइरहेको छ।

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

बिहिबार, ३१ चैत २०७३

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १० महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका छन्।

'तीन महिनाभित्र दोस्रो किस्ता दिनू'

'तीन महिनाभित्र दोस्रो किस्ता दिनू'

बिहिबार, २७ माघ २०७३

संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई तीन महिनाभित्र दोस्रो किस्ताको रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ।

महिलासँग सम्बन्धित मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन

महिलासँग सम्बन्धित मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन

शुक्रबार, १५ पुष २०७३

रधानन्यायाधीश सुशीला कार्कीले महिलासँग जोडिएका मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन दिएकी छन्। उनले न्यायमा महिलाको पहुँच बढाउन र उनीहरुलाई न्यायको अनुभूति दिनका लागि चाँडो मुद्दाको टुङ्गो लगाउनुपर्ने आवश्यकता रहेको औल्याइन्।

त्रिभुवन विमानस्थल सुधार्न एक महिनाभित्र नयाँ ग्लोबल टेन्डर

त्रिभुवन विमानस्थल सुधार्न एक महिनाभित्र नयाँ ग्लोबल टेन्डर

बुधबार, १३ पुष २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधारको बाँकी काम गर्न एक महिनाभित्र ‘ग्लोबल टेन्डर’ आह्वान गर्ने घोषणा गरेको छ।

तीन महिनाभित्र महिला हिंसाविरुद्धका मुद्दा टुङ्ग्याउन प्रधानन्यायाधीसको निर्देशन

तीन महिनाभित्र महिला हिंसाविरुद्धका मुद्दा टुङ्ग्याउन प्रधानन्यायाधीसको निर्देशन

आइतबार, ०३ पुष २०७३

रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिएकी छन्। सर्वोच्च अदालतद्वारा शनिबार आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गरेर अदालतप्रति जनविश्वास बढाउनुपर्ने बताइन्।

तिवारीले तोडे अनशन, एक महिनाभित्र सबै माग पूरा गर्ने मन्त्रीको बाचा

तिवारीले तोडे अनशन, एक महिनाभित्र सबै माग पूरा गर्ने मन्त्रीको बाचा

शनिबार, २५ मङि्सर २०७३

अस्पताल सुधारको मागसहित १८ दिनदेखि आमरण अनशनमा रहेका नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले शनिवार आनशन तोडेका छन्।

पञ्चेश्वर डिपिआर ‘साढे दुई महिनाभित्र’

पञ्चेश्वर डिपिआर ‘साढे दुई महिनाभित्र’

बुधबार, १५ मङि्सर २०७३

नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्य परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई साढे दुई महिनाभित्र अन्तिम रुप दिने सहमति भएको छ।

१४ महिनाभित्र तीन वटा चुनाव कठिन

१४ महिनाभित्र तीन वटा चुनाव कठिन

आइतबार, १२ मङि्सर २०७३

कानुन, दलीय सहमति र कार्ययोजनाबिना चुनावी रटानले मात्र आगामी १४ महिनाभित्र तीनवटै तहको निर्वाचन कठिन देखिएको छ। स्थानीय, प्रादेशिक र संसदीय तीनै तहको निर्वाचन निर्धारित अवधिमै गर्नुपर्ने संवैधानिक बाध्यता कानुन निर्माणमा सरकार र दलीय उदासीनताले असम्भवजस्तै देखिएको हो।

तीन महिनाभित्र थप दुई चिनियाँ जहाज

तीन महिनाभित्र थप दुई चिनियाँ जहाज

मङ्गलबार, ३० कार्तिक २०७३

चिनियाँ जहाज उडाएर घाटामात्र बेहोर्दै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा तयारी अवस्थामा रहेका बाँकी चार जहाज ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले फेरि भाका सारे- संविधान संशेाधन यही महिनाभित्र

प्रधानमन्त्रीले फेरि भाका सारे- संविधान संशेाधन यही महिनाभित्र

आइतबार, १४ कार्तिक २०७३

तिहार अगाडि नै संविधान संशाेधन प्रस्ताव दर्ता गराउने बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि भाका सार्दै कात्तिक महिनाभित्र  संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने बताएका छन्। आइतबार बसेको माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाको बैठकमा प्रधानन्त्रीले कात्तिक महिनाभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताएका हुन्।

चार महिनाभित्र काम सक्न निर्देशन

चार महिनाभित्र काम सक्न निर्देशन

आइतबार, ०५ भदौ २०७३

पूर्व-पश्चिम र काठमाडौंसम्म बिजुली प्रसारण गर्ने लक्ष्यले निर्माण भइरहेका दुईवटा प्रसारण लाइन र सबस्टेसनको काम चार महिनाभित्र पूरा गर्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

भूकम्पपीडितलाई महिनाभित्र ५० हजार

भूकम्पपीडितलाई महिनाभित्र ५० हजार

मङ्गलबार, ३२ साउन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडित परिवारलाई घर बनाउने अनुदानबापतको पहिलो किस्ता उपलब्ध गराउन एक महिने विशेष अभियान सुरु गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी असोज २ गतेभित्र पीडित परिवारको बैंक खातामा रकम जम्मा गरिसक्ने गरी सोमबारबाट विशेष अभियान सुरु गरेको जानकारी दिए।

Ncell Footer Ad