दलित आयोग दस महिनादेखि पदाधिकारीविहीन

दलित आयोग दस महिनादेखि पदाधिकारीविहीन

शुक्रबार, ०१ असार २०७५

राष्ट्रिय दलित आयोग महिनौंदेखि पदाधिकारीविहीन छ। दुई वर्षदेखि पालैसँग आयोगका पदाधिकारीको पदावधि सकिएपछि आयोग पदाधिकारीविहीन बनेको हो। पदावधि सकिएका पदाधिकारीको...

नौ महिनादेखि तलब नपाएको गुनासो

नौ महिनादेखि तलब नपाएको गुनासो

सोमबार, ०७ जेठ २०७५

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब...

लेखापाल नहुँदा ४ महिनादेखि सास्तीमा सर्वसाधारण

लेखापाल नहुँदा ४ महिनादेखि सास्तीमा सर्वसाधारण

शनिबार, ०१ बैशाख २०७५

लमजुङको सदरमुकामस्थित बेसीसहर नगरपालिकामा चार महिनादेखि लेखापाल नहुँदा कार्यालयको काम प्रभावित बन्नुको साथै कर्मचारी र अन्य सेवाग्राहीले सास्ती व्यहोर्दै आएका...

एक महिनादेखि बेपत्ता महतो मृत फेला

एक महिनादेखि बेपत्ता महतो मृत फेला

मङ्गलबार, २२ फागुन २०७४

एक महिना अघि बेपत्ता भएका गौशाला नगरपालिका १२ का ५५ वर्षिय रामदेव महतोको शव फेला परेको छ। माघ २...

ठेकेदारको लापरबाहीले ६ महिनादेखि पुल निर्माण अलपत्र

ठेकेदारको लापरबाहीले ६ महिनादेखि पुल निर्माण अलपत्र

सोमबार, २४ पुष २०७४

ठेकेदारको लापरबाहीका कारण सोलुखोला माथिको बोल्दो पुल निर्माण कार्य ६ महिनादेखि अलपत्र परेको छ । गएको असार अन्तिमसम्म पुल निर्माण कार्य गरेको ठेकेदार कम्पनीले वर्षात लागेका कारण निर्माण कार्य रोकेको थियो । वर्षात सकिएको लामो समयसम्म पनि काम गर्न नआउँदा पुल निर्माणको काम अलपत्र बनेको हो ।

एक महिनादेखि किशोर बेपत्ता

एक महिनादेखि किशोर बेपत्ता

आइतबार, ०९ पुष २०७४

सप्तरीको राजविराजबाट विगत एक महिनादेखि एक किशोर बेपत्ता भएका छन् । राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ ।

तीन महिनादेखि मोबाइलकाे टावर बन्द

तीन महिनादेखि मोबाइलकाे टावर बन्द

बिहिबार, २६ असोज २०७४

विगत तीन महिनादेखि मोबाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आएपनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट बञ्चित हुनु परेको हो ।

भूकम्पले भत्काएको रसुवा जिल्ला अस्पताल २७ महिनादेखि टेन्टमा

भूकम्पले भत्काएको रसुवा जिल्ला अस्पताल २७ महिनादेखि टेन्टमा

आइतबार, ११ भदौ २०७४

महाभूकम्पले भत्काएको जिल्ला अस्पताल पुनःनिर्माण हुन नसक्दा २७ महिनादेखि टेन्टमै सञ्चालन भइरहेको छ। सदरमुकाम धुन्चेस्थित जिल्लाको एक मात्र अस्पताल समयमै पुनर्निर्माण हुन नसक्दा २७ टेन्टमा सीमित भएको हो।

एक महिनादेखि घर नआएपछि परिवार चिन्तामा

एक महिनादेखि घर नआएपछि परिवार चिन्तामा

शुक्रबार, २७ साउन २०७४

म्याङलुङ नगरपालिका वडानम्बर १० तम्फुला बस्ने बर्ष ३० की सरिता खड्का १ महिना अघि देखि घर नर्फकिए पछि उनका परिवार चिन्तीत भएका छन्। बिराटनगरमा छोरीको उपचारका लागि जाने भनेर गत असार २६ गते घरबाट निस्कीएकी सरिता अझै सम्म घर नफर्किए पछि उनका परिवार चिन्तामा परेका हुन्।

एक महिनादेखि उद्योगमा तालाबन्दी

एक महिनादेखि उद्योगमा तालाबन्दी

मङ्गलबार, १० साउन २०७४

भुक्तानीको माग गर्दै उखु उत्पादक संघले उद्योगमा तालाबन्दी गरेपछि मिल्सको सम्पूर्ण कारोबार ठप्प

फूलबारी रिसोर्ट चार महिनादेखि ठप्प

फूलबारी रिसोर्ट चार महिनादेखि ठप्प

बिहिबार, ०१ असार २०७४

मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट झन्डै चार महिनादेखि ठप्प छ। व्यवस्थापन र आन्दोलनरत मजदुर समस्या सल्टाउनका लागि टसमस नहुँदा महिनौंदेखि बन्द रहेको पाँचतारे रिसोर्ट खुल्न नसकेको हो।

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला

आइतबार, १४ जेठ २०७४

सगरमाथा आरोहणको क्रममा १४ महिनादेखि हराईरहेका विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।

अख्यिार प्रमुख पद तीन महिनादेखि खाली

अख्यिार प्रमुख पद तीन महिनादेखि खाली

आइतबार, २० चैत २०७३

सरकारले संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्र्रमुख पद तीन महिनादेखि रिक्त राखेको छ।

नयाँ चिनियाँ जहाज दुई महिनादेखि घाम ताप्दै

नयाँ चिनियाँ जहाज दुई महिनादेखि घाम ताप्दै

बुधबार, १६ चैत २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट पछिल्लो पटक काठमाडौं ल्याएको १७ सिटे एउटा चिनियाँ जहाजलाई दुई महिनादेखि ‘घाममा सेकाएर’ राखेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी दुई महिनादेखि प्रमुख विहीन

जिल्ला प्रहरी कार्यालय महोत्तरी दुई महिनादेखि प्रमुख विहीन

सोमबार, ०७ चैत २०७३

जिल्लाको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने जिल्ला प्रहरी कार्यालय महोत्तरी वितग दुई महिनादेखि प्रमुख विहीनिहुँदा संगठन भित्रको महत्वपूर्ण कामकाजहरु प्रभावित हुँदै आएको छ ।

नेपाली युवक ११ महिनादेखि साउदी जेलमा

नेपाली युवक ११ महिनादेखि साउदी जेलमा

शनिबार, २१ फागुन २०७३

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका दानाबारी गाउँका एक युवक ११ महिनादेखि त्यहींको जेलमा कष्टप्रद जीवन बिताइरहेका छन् । उनले आफूलाई जेलबाट छुटाएर घर फर्काइदिन परिवारजनमार्फत सरकारलाई आग्रहसमेत गरेका छन् ।

४३ नेपाली मजुदर ८ महिनादेखि भारतीय जेलमा

४३ नेपाली मजुदर ८ महिनादेखि भारतीय जेलमा

बुधबार, ०४ फागुन २०७३

भारतको हिमाञ्चल प्रदेशस्थित एक हाइड्रोपावरमा काम गर्ने ४३ जना नेपाली मजदुर आठ महिनादेखी भारतीय जेलमा थुनिएका छन्। निर्माणधिन जलविद्युत् आयोजनामा कार्यरत नेपालीसहित भारतीय मजदुरलाई आन्दोलन गरेको आरोपमा गएको असार महिनादेखि जेलमा राखिएको हो।

एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

बुधबार, ०४ फागुन २०७३

जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन्।

सात महिनादेखि भारतीय जेलमा बीस नेपाली

सात महिनादेखि भारतीय जेलमा बीस नेपाली

मङ्गलबार, २६ पुष २०७३

भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।

विराटनगर जुटमिल २५ महिनादेखि बन्द

विराटनगर जुटमिल २५ महिनादेखि बन्द

आइतबार, ३० असोज २०७३

विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । देशकै पहिलो जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकेको हुँदा मिल बन्द गरिएको हो ।

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

सोमबार, १३ भदौ २०७३

जाजरकोट-सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले 'आफ्नो मान्ने' पठाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोट झन्डै एक महिनादेखि प्रमुखविहीन बनेको छ।

छ महिनादेखि बाँधिएकी गर्भवतीको उद्दार

छ महिनादेखि बाँधिएकी गर्भवतीको उद्दार

बुधबार, २६ साउन २०७३

उदयपुर– घरमै ६ महिनादेखि बाँधेर राखिएकी यहाँकी एक गर्भवती महिलाको स्थानीय अधिकारकर्मीहरुले उद्दार गरेर उपचारार्थ अस्पताल भर्ना गरेका छन्। मानसिक सन्तुलन गुमाएका कारण परिवारबाटै बाँधेर राखिएकी ५ महिनाकी गर्भवती सृजना कार्की (खड्का) को गैरसरकारी संस्था महासंघ उदयपुरले उद्दार गरी बुधबार उपचारार्थ जिल्ला अस्पताल उदयपुर भर्ना गरेको हो।

अस्पतालमै लडेर सात महिनादेखि अचेत

अस्पतालमै लडेर सात महिनादेखि अचेत

सोमबार, २४ साउन २०७३

पेट दुखेपछि रामेछाप, बेतालीका २३ वर्षीय विमल कार्की गत माघमा टिचिङ अस्पताल पुगे। केही दिन उपचारपछि घर फर्कन पाइने आशा थियो उनलाई। तर, सात महिना नाघ्यो, उनी अझै अस्पतालमै छन्, त्यो पनि अचेत अवस्थामा।

डेढ महिनादेखि पाल्पाकाे रामपुर यातायात सेवाबिहीन

डेढ महिनादेखि पाल्पाकाे रामपुर यातायात सेवाबिहीन

शनिबार, १५ साउन २०७३

रामपुर (पाल्पा)– पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन्। गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन्। रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ ।

Ncell Footer Ad