संस्थापन समूह भन्छ–अवैधानिक भेला किन गर्ने?

संस्थापन समूह भन्छ–अवैधानिक भेला किन गर्ने?

बुधबार, २० चैत २०७५

महासमिति बैठकमा दुई मुद्दामा एकजुट देखिएका नेपाली कांग्रेसका जिल्ला सभापति पछिल्लो समय पार्टी नेताकै गुटमा विभाजित भएका छन्। संस्थापन समूह...

कांग्रेसमा गुट बलियो बनाउने होड

कांग्रेसमा गुट बलियो बनाउने होड

मङ्गलबार, १४ फागुन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन्। सभापति शेरबहादुर देउवा र नेता...

दुई समूहका अडान, विधान अलपत्र

दुई समूहका अडान, विधान अलपत्र

बिहिबार, ०९ फागुन २०७५

नेपाली कांग्रेसको महासमिति बैठकको निर्णय कार्यान्वयनको विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गएको छ। विधानमाथि नेताहरूको अड्डीले कांग्रेसमा मतभेत सुरु भएको...

बुथबाट चुनिन डराए कांग्रेस नेता

बुथबाट चुनिन डराए कांग्रेस नेता

बुधबार, ०१ फागुन २०७५

महाधिवेशन प्रतितिनिधि हुन केन्द्रीय सदस्य पनि बुथबाट आउनुपर्ने विषयलाई लिएर कांग्रेसको केन्द्रीय समिति अनिर्णित बनेको छ। ...

कांग्रेस कार्यसमिति बैठक बस्दै

कांग्रेस कार्यसमिति बैठक बस्दै

बुधबार, २३ माघ २०७५

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

शुक्रबार, १३ पुष २०७५

नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र बृहत एकता कायम भएको दाबी गरेको एक साता पनि बित्न नपाउँदै गुटगत सक्रियता बढाएका छन्। पार्टीभन्दा व्यक्तिगत स्वार्थका लागि कांग्रेसभित्र गुट मौलाउँदै गएको गुनासो गर्दै पुस ९ गते सम्पन्न महासमिति बैठकले त्यसभन्दा माथि उठेर संगठन सुधारमा लाग्ने संकलप गरेका थिए।

तुष मेटिएको सन्देश

तुष मेटिएको सन्देश

बुधबार, ११ पुष २०७५

नेपाली कांग्रेसको महासमिति बैठक शंका र निराशाको संवेग पार गर्दै विश्वास र एकताको सन्देशकासाथ सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति र आफूबीच अब कुनै पनि तुष नरहेको मन्तव्य सार्वजनिक गरेपछि एकताको सन्देश पार्टीका निम्ति ऊर्जा हुने आशा कांग्रेसहरूमा पलाएको छ।

कांग्रेस महासमिति : नीतिभन्दा नेतामै जोड

कांग्रेस महासमिति : नीतिभन्दा नेतामै जोड

मङ्गलबार, १० पुष २०७५

नेपाली कांग्रेस महासमिति बैठक नीति निर्माणभन्दा नेताहरूको व्यवस्थापनमै केन्द्रित बन्न पुगेको छ। बैठकले निर्वाचनमा पार्टी पराजयको समीक्षासँगै संगठन सुधारका नयाँ कार्यक्रम तथा नीति तय गर्ने कांग्रेस नेता–कार्यकर्ताको बुझाइ थियो। तर शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण महासमितिको ध्यान नीतिभन्दा नेता व्यवस्थापनमै केन्द्रित बन्न पुगेको हो।

कांग्रेसको महासमिति

कांग्रेसको महासमिति

सोमबार, ०९ पुष २०७५

महाधिवेशन भएका वर्षमा बाहेक वर्षमा एकपटक बस्नैपर्ने नेपाली कांग्रेसको महासमिति महाधिवेशन भएको ३ वर्षपछि बल्ल बस्यो, गत हप्ता। पार्टीको नीति निर्माण गर्ने सर्वोच्च तहकै बैठकको यस्तो चाला भएर पनि होला कांग्रेसलाई ‘नीतिप्रधान’ पार्टी होइन, ‘नेताप्रधान’ हो भनेर व्यंग्य गर्ने गरिएको।

६५ वर्षमै वृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर्न कांग्रेसको माग

६५ वर्षमै वृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर्न कांग्रेसको माग

आइतबार, ०८ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता वितरण गर्ने अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्न माग गरेको छ। मंसिर २९ गतेदेखि जारी कांग्रेसको महासमिति बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारको ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय कार्यान्वयन गर्न वर्तमान सरकारसँग माग गरेको हो। बैठकले समसामयिक १५ बुँदे प्रस्ताव पारित गरेको छ।

महासमिति बैठकले पार्टीमा नयाँ तरंग ल्यायो : नेता पौडेल

महासमिति बैठकले पार्टीमा नयाँ तरंग ल्यायो : नेता पौडेल

आइतबार, ०८ पुष २०७५

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले पार्टीमा नयाँ तरंग ल्याएको बताएका छन्। महासमिति बैठकले निर्माण गरेका मस्यौदा लोकतान्त्रिक र समावेशी बनेको बताउदै नेता पौडेलले निराश भएका भनिएका महासमिति सदस्यहरू समेत पार्टीको विद्यान निर्माणपछि निराश हुन नपर्ने बताए।

महासमिति बैठकले नेविसंघको १२औँ महाधिवेशन प्रभावित

महासमिति बैठकले नेविसंघको १२औँ महाधिवेशन प्रभावित

आइतबार, ०८ पुष २०७५

नेपाली कांग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन प्रभावित बनेको छ।

कांग्रेसको संशोधित विधान महासमितिमा प्रस्तुत (पूर्ण पाठसहित)

कांग्रेसको संशोधित विधान महासमितिमा प्रस्तुत (पूर्ण पाठसहित)

शनिबार, ०७ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संशोधित विधान प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गरिएको छ। केन्द्रीय समिति बैठकले पारित गरेपछि महामन्त्री पूर्ण बहादुर खड्काले शनिवार महासमितिमा विधान प्रस्ताव प्रस्तुत गरेका हुन्। खड्का विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक हुन्।

कांग्रेसको शीर्ष नेताबीच १४ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने सहमति

कांग्रेसको शीर्ष नेताबीच १४ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने सहमति

शुक्रबार, ०६ पुष २०७५

नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय पदाधिकारी १४ सदस्यीय हुनेमा सहमति भएको छ। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार कोषध्यक्षबाहेकका पदाधिकारी निर्वाचित हुने गरी सहमति जुटेकाे हाे।

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

बिहिबार, ०५ पुष २०७५

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताबारे धारणा बनाउन माग गरिएको छ।

कांग्रेस केन्द्रीय पदाधिकारी १२ सदस्यीय हुने

कांग्रेस केन्द्रीय पदाधिकारी १२ सदस्यीय हुने

मङ्गलबार, ०३ पुष २०७५

नेपाली कांगेसको जारी महासमिति बैठकमा केन्द्रीय पदाधिकारीको बिवाद टुंगो लागेको छ। महासमिति बैठकका क्रममा केन्द्रीय पदाधिकारीको संख्या १२ जना हुने टुंगो लगाएको छ।

के भन्छन् कांग्रेस महासमिति सदस्य ?

के भन्छन् कांग्रेस महासमिति सदस्य ?

मङ्गलबार, ०३ पुष २०७५

नेपाली कांग्रेसका महासमिति सदस्यहरूले वर्तमान सरकारले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

कांग्रेसमा हिन्दू राष्ट्रको आवाज चर्काे, मुस्लिम नेता पनि पक्षमा

कांग्रेसमा हिन्दू राष्ट्रको आवाज चर्काे, मुस्लिम नेता पनि पक्षमा

सोमबार, ०२ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महासमिति सदस्यले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन्। उनीहरुले हिन्दू राष्ट्रको मुद्दालाई पनि जोडदार रुपमा उठाएका छन्। सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनीहरुले हिन्दू राष्ट्रका लागि जनमतसंग्रह वा धार्मिक स्वतन्त्रताको एजेण्डा कांग्रेसले बोक्नुपर्ने माग गरे।

कांग्रेस कहिलेसम्म बुढाहरुको कब्जामा ?

सोमबार, ०२ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि काठमाडौंमा चलिरहेको छ । केन्द्र र प्रदेशको चुनाव यता पहिलोपटक बसेको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकमा पार्टी पदाधिकारीले पेश गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले बोल्ने क्रम जारी छ । यस बाहेक बैठकमा गत वर्षको चुनावमा पार्टीको हार, सभापतिको अधिकारदेखि पार्टी विधान परिवर्तन सम्मका एजेन्डामा छलफल भैरहेको बैठकमा सहभागी नेताहरू बताउँछन् ।

कांग्रेस कहिलेसम्म बुढाहरुको कब्जामा ?

सोमबार, ०२ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि काठमाडौंमा चलिरहेको छ । केन्द्र र प्रदेशको चुनाव यता पहिलोपटक बसेको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकमा पार्टी पदाधिकारीले पेश गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले बोल्ने क्रम जारी छ । यस बाहेक बैठकमा गत वर्षको चुनावमा पार्टीको हार, सभापतिको अधिकारदेखि पार्टी विधान परिवर्तन सम्मका एजेन्डामा छलफल भैरहेको बैठकमा सहभागी नेताहरू बताउँछन् ।

उठ्ने आँट छ, छाँट छैन

उठ्ने आँट छ, छाँट छैन

सोमबार, ०२ पुष २०७५

मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ।

कांग्रेसकाे क्रन्दन रोदन

कांग्रेसकाे क्रन्दन रोदन

सोमबार, ०२ पुष २०७५

नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ। बैठकको औचित्य साबित गर्ने कि आफ्नो हैसियत स्थापित गर्ने ? कांग्रेसमा एउटा चुनौती थपिएको छ। निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले आफूलाई नेतृत्वमा एकता र संगठनको सुदृढीकरणमा लगाउने अपेक्षा कांग्रेसजनले गरेका थिए।

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

आइतबार, ०१ पुष २०७५

नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम सुरु भएको छ।

महासमिति बैठकको बन्द सत्र सुरु

महासमिति बैठकको बन्द सत्र सुरु

आइतबार, ०१ पुष २०७५

नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि सुरु भएको छ।

कस्तो कांग्रेस ?

कस्तो कांग्रेस ?

आइतबार, ०१ पुष २०७५

प्रमुख विपक्षी दल नेपाली कांग्रेस महासमितिको राजधानीमा शनिबारदेखि सुरु भएको बैठकतर्फ सबैका नजर एकोहोरिएका छन्। आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने यो दलका नेताहरूले मुलुकको वर्तमान परिस्थितिको यथार्थ आँकलन गर्दै भाबी कार्यदिशा कसरी तय गर्लान् भन्ने जिज्ञासा पनि यतिबेला सर्वत्र छ।

महासमितिबाट अपेक्षा

महासमितिबाट अपेक्षा

आइतबार, ०१ पुष २०७५

महात्मा गान्धीको एउटा चर्चित भनाइ छ, ‘समाज परिवर्तन गर्नुभन्दा पहिले आफूमा परिवर्तन ल्याउन जरुरी छ।’  यो भनाइको सन्दर्भ गान्धीले कुन प्रसंगमा जोडे त्यो यहा“ चर्चाको विषय होइन। नेपाली कांग्रेसको महासमिति बैठक यही मंसिर २८ गतेदेखि भइरहेको छ।

कांग्रेस महासमिति बैठक सुरू हुँदै

कांग्रेस महासमिति बैठक सुरू हुँदै

शनिबार, २९ मङि्सर २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शनिबारबाट शुभारम्भ हुँदैछ। बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भइसकेको छ।

अपेक्ष संगठित र व्यवस्थित कांग्रेस

अपेक्ष संगठित र व्यवस्थित कांग्रेस

शनिबार, २९ मङि्सर २०७५

नेपाली कांग्रेसको महासमिति बैठकले विगतका गल्ती र कमजोरी सच्याउँदै संगठन सुधारका नयाँ कार्यक्रम तय गर्ने धेरैले अनुमान गरेका छन्। एक वर्षअघि सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछि महासमिति बैठक बस्न लागेको हो।

कांग्रेस महासमिति बैठकमा पाँच दस्तावेज प्रस्तुत हुने

कांग्रेस महासमिति बैठकमा पाँच दस्तावेज प्रस्तुत हुने

शुक्रबार, २८ मङि्सर २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुक्रबारदेखि शुरु भएको छ ।

मुख्य विषय छाडेर कांग्रेसको ध्यान अन्यत्रै

मुख्य विषय छाडेर कांग्रेसको ध्यान अन्यत्रै

बिहिबार, २७ मङि्सर २०७५

नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुन एकदिन मात्र बाँकी रहे पनि पार्टी विधानमा शीर्ष नेताबीच समझदारी बन्न सकेको छैन।

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

बुधबार, २६ मङि्सर २०७५

नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो।

‘महासमिति बैठक संगठन पुनर्जागरणको प्रस्थानबिन्दु’

‘महासमिति बैठक संगठन पुनर्जागरणको प्रस्थानबिन्दु’

बुधबार, २६ मङि्सर २०७५

नेपाली कांग्रेसले आशन्न महासमिति बैठकलाई पार्टी पुनर्जागरणको प्रस्थान बिन्दु बनाउने जनाएको छ। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री शशांक कोइरालाले सांगठनिक प्रतिवेदन पेस गर्दै विगतका गल्तीकमजोरी सच्याउँदै संगठनलाई जनतामा आशा जगाउने र भरपर्दो बनाउने दाबी गरिएको छ।

महासमिति बैठकपछि कांग्रेसमा नयाँ युग सुरु हुन्छ : नेता केसी

महासमिति बैठकपछि कांग्रेसमा नयाँ युग सुरु हुन्छ : नेता केसी

शनिबार, ०८ मङि्सर २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महासमिति बैठकपछि कांग्रेस संस्थागत संरचनाको नयाँ युगमा प्रवेश गर्ने बताएका छन्। उनले पार्टीलाई सामूहिक नेतृत्वमा जाने बताउँदै यसले पार्टीलाई नयाँ युगमा लैजाने बताएका हुन।

कांग्रेस बैठक शनिबार

कांग्रेस बैठक शनिबार

शुक्रबार, ३० कार्तिक २०७५

नेपाली कांग्रेसले पार्टी महासमिति बैठक तयारी विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ।

सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट

सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट

मङ्गलबार, २७ कार्तिक २०७५

नेपाली कांग्रेसका असन्तुष्ट पक्ष पार्टीको आसन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवालाई घेराबन्दी गर्ने तयारीमा जुटेका छन् । बहुमतको बलमा सभापति देउवा स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका प्रस्तावमा फरक मत लैजाने तयारीमा जुटेको हो।

कांग्रेस महासमिति बैठक सर्ने

कांग्रेस महासमिति बैठक सर्ने

शनिबार, १७ कार्तिक २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर पहिलो साताका लागि तय गरेको महासमिति बैठक सर्ने भएको छ।

नेपाली कांग्रेस : नयाँ सन्दर्भमा

नेपाली कांग्रेस : नयाँ सन्दर्भमा

बुधबार, १४ कार्तिक २०७५

नेपाली कांग्रेस राज्यको आन्तरिक पुनर्संरचनामा आधारित हुँदै आफ्नो विधान परिमार्जन गर्न ब्यस्त छ । परिमार्जित विधानकासाथ यही मंसिरमा महासमिति बैठक बस्ने तयारी गरेपछि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका सदस्यको मात्र नभएर राष्ट्रको सिंगो राजनीतिक वातावरणको समेत यसप्रति ध्यानाकर्षण भएको छ।

कांग्रेस महासमिति बैठककाे तयारी तीव्र

कांग्रेस महासमिति बैठककाे तयारी तीव्र

मङ्गलबार, १३ कार्तिक २०७५

मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महासमिति बैठकको विभिन्न तयारीलाई  प्रतिपक्षी दल नेपाली कांग्रेसले तीव्रता दिएको छ। पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ।

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

शनिबार, ०९ भदौ २०७५

नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर ५देखि ९ गतेसम्म काठमाडाैंमा हुने भएकाे छ। शनिवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले स्थान र मिति तय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

शुक्रबार, ०८ भदौ २०७५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

Ncell Footer Ad