अमेरिकाबाट डा. पौडेलको महासचिवमा उम्मेदवारी

अमेरिकाबाट डा. पौडेलको महासचिवमा उम्मेदवारी

मङ्गलबार, १४ असोज २०७६

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी...

राष्ट्रसंघ महासचिवद्वारा चीनको प्रशंसा

राष्ट्रसंघ महासचिवद्वारा चीनको प्रशंसा

शनिबार, ०४ असोज २०७६

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले राष्ट्रसंघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रशंसा गरेका छन्। ...

भिजन मात्र होइन स्किल सहित काम गर्न महासचिवमा उम्मेदवारी : शर्मा

भिजन मात्र होइन स्किल सहित काम गर्न महासचिवमा उम्मेदवारी : शर्मा

बुधबार, १८ भदौ २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन्। बेलायतको प्रतिष्ठित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक शर्माले...

महासचिव ठगिनुभयो : सञ्चारमन्त्री

महासचिव ठगिनुभयो : सञ्चारमन्त्री

शुक्रबार, २९ चैत २०७५

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका...

महासचिवको सहमतिबिना भुक्तानी

महासचिवको सहमतिबिना भुक्तानी

शुक्रबार, ०१ चैत २०७५

संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको स्वीकृतिबिनै संसद्को लेखा शाखाले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सचिवसहितकोे कार्यकक्षका लागि सामान खरिदबापतको १ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको दबाबमा महासचिवको ठाउँमा राष्ट्रियसभाका सचिवलाई स्वीकृत गर्न लगाएर लेखा शाखाबाट फागुन २३ गते रकम निकासा गरिएको हो।

राष्ट्रसंघका महासचिव अन्टोनियोसमक्ष राईद्धारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रसंघका महासचिव अन्टोनियोसमक्ष राईद्धारा ओहोदाको प्रमाणपत्र पेश

शनिबार, २५ फागुन २०७५

संयुक्त राष्ट्रसंघका लागि नेपालका नवनियूक्त आवासीय प्रतिनिधि अमृत बहादुर राईले यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। यहि मार्च ४ तारिकमा कार्यभार सम्हाल्न यूर्योक आईपुगेका राईले एक औपचारिक कार्यक्रममा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

अध्यक्ष वा महासचिवमा महिला हुनुपर्ने माग

अध्यक्ष वा महासचिवमा महिला हुनुपर्ने माग

शनिबार, १९ माघ २०७५

नेपाल पत्रकार महासंघ महिला समितिले महासंघको अध्यक्ष र महासचिवमध्ये एकमा महिला हुनैपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ। चितवनको पटिहानीमा शुक्रबार सम्पन्न महासंघ महिला समितिको राष्ट्रिय सम्मेलनमा जारी १२ बुँदे घोषणापत्रमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगीकार गरी अध्यक्ष वा महासचिव महिला रहनैपर्नेगरी विधान संशोधन गरिनुपर्ने उल्लेख छ।

राष्ट्रसंघीय महासचिव गुटेर्रेस जापान जाने

राष्ट्रसंघीय महासचिव गुटेर्रेस जापान जाने

बिहिबार, १७ साउन २०७५

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मंगलबार जापान जाने भएका छन् ।

राष्ट्रसंघका उप महासचिव जंगी अड्डामा

राष्ट्रसंघका उप महासचिव जंगी अड्डामा

बुधबार, १३ असार २०७५

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ मुख्यालय शान्ति सेना विभागमा कार्यरत उप महासचिव जिन पेरर लक्रोक्सले जंगी अड्डा भ्रमण गरेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जंगी अड्डामा आयोजित सम्वाद कार्यक्रममा लक्रोक्स सहभागी भएका हुन्।

नेतृत्व महाधिवेशनले तय गर्छ : नेकपा महासचिव पाैडेल

नेतृत्व महाधिवेशनले तय गर्छ : नेकपा महासचिव पाैडेल

आइतबार, ०६ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिहीबार सम्पन्न एकतामा विष्णु पौडेलको महत्वपूर्ण भूमिका रह्यो । जसको पुरस्कार पनि उनले महासचिवको जिम्मेवारीसँग प्राप्त गरेका छन् । संगठनभित्र राम्रो पडक रहेका पौडेल अन्तर्मुखी स्वभावको नेताकारूपमा चिनिन्छन् । पौडेलसँग पार्टी एकतापछिको पार्टीको अन्तरिक राजनीतिबारे मणि दाहालले गरेको कुराकानीको सम्पादित अंशः

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

सोमबार, ३१ बैशाख २०७५

नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन आउने भएका छन् । अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लण्डन आउन लागेका हुन् ।

धौलागिरी यातायात समितिका महासचिव कुश्माबाट पक्राउ

धौलागिरी यातायात समितिका महासचिव कुश्माबाट पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

प्रहरीले सिन्डिकेटको पक्षमा लागेर बस बन्द गराउने यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । धौलागिरी यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा

शुक्रबार, २१ बैशाख २०७५

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको छ।

एकता बराबरी होइन, सम्मानजनक समझदारीमा : एमाले महासचिव पाेखरेल

एकता बराबरी होइन, सम्मानजनक समझदारीमा : एमाले महासचिव पाेखरेल

मङ्गलबार, ११ बैशाख २०७५

रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताएका छन्।

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

सोमबार, ०७ फागुन २०७४

इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

शनिबार, १३ माघ २०७४

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन्।

अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष अोली नै: महासचिव पोखरेल

अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष अोली नै: महासचिव पोखरेल

शुक्रबार, २९ मङि्सर २०७४

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने स्पष्ट पारेका छन् । माओवादी केन्द्रसँग पार्टी एकताको कुरा चलिरहेको बेला शुक्रवार काठमाडौंमा भएको साक्षात्कारमा महासचिव पोखरेलले अब बन्ने सरकार र पार्टीको नेतृत्व ओलीले नै गर्ने दावी गरे ।

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

आइतबार, ०८ असोज २०७४

युवा संघका महासचिव किरण पौडेल चढेको गाडी चेकजाँच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका पशुपति थपलिया र कुमार थपलिया रहेका छन्।

चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्‍यो : एमाले महासचिव पोखरेल

चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्‍यो : एमाले महासचिव पोखरेल

शुक्रबार, ०२ असार २०७४

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको डिजाइनमा सारेको बताएका छन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टीलाई मोहोरा बनाएर आफ्नो स्वार्थ पूरा गरेको आरोप लगाए।

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन् : महासचिव पोख्रेल

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन् : महासचिव पोख्रेल

आइतबार, १३ चैत २०७३

नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

सार्कका महासचिव सियाल र उपराष्ट्रपति पुनबीच भेट

सार्कका महासचिव सियाल र उपराष्ट्रपति पुनबीच भेट

बुधबार, ०२ चैत २०७३

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव अजमद हुसेन बी सियालले शिष्टाचार भेट गरेका छन्। आज अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवले शिष्टाचार भेट वार्ता गरेका हुन्।

सार्कका नयाँ महासचिव सियाल

सार्कका नयाँ महासचिव सियाल

बिहिबार, १९ फागुन २०७३

पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन बी. सियालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को  नयाँ महासचिवको जिम्मेवारी सम्हालेका छन्। आगामी तीन वर्षसम्म सियालले सो जिम्मेवारी काठमाडौंस्थित सार्क सचिवालयमा रहेर निर्वाह गर्ने छन्।

अध्यक्ष र महासचिव तत्काल पद छाड : सर्वोच्च

अध्यक्ष र महासचिव तत्काल पद छाड : सर्वोच्च

मङ्गलबार, १९ पुष २०७३

भारतको सर्वोच्च अदालतले क्रिकेट सुधारसम्बन्धी सिफारिशहरू कार्यान्वयन नगरेको भन्दै सोमबार भारतीय क्रिक्रेट बोर्डका (बिसिसिआई¬) प्रमुखलाई तत्काल पद छाड्न आदेश दिएको छ।

निर्वाचनबारे छलफल थाले संसदको अवरोध हट्छः महासचिव पोख्रेल

निर्वाचनबारे छलफल थाले संसदको अवरोध हट्छः महासचिव पोख्रेल

आइतबार, १० पुष २०७३

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धी छलफल सुरु गरे संसदको अवरोध तत्काल हट्ने बताएका छन्। प्रेस चौतारी बाग्लुङले आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचनबारे छलफल गर्न एमाले सधैं तयार रहेको बताए।

संविधान जारी गर्ने साथीहरु कार्यान्वयमा जुटौं:  महासचिव पोखरेल

संविधान जारी गर्ने साथीहरु कार्यान्वयमा जुटौं: महासचिव पोखरेल

मङ्गलबार, १४ मङि्सर २०७३

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी गर्ने दलहरु संविधान कार्यान्वयमा नलागे मुलुकको समस्या समाधान नहुने बताएका छन्। 'संविधान जारी गर्ने साथीहरु कार्यान्वयमा लाग्नै पर्छ, पोखरेलले भने,‘ साथीहरु कार्यान्वयनमा लाग्नु नै सकारात्मक समाधान हो।’

संविधान कार्यान्वयन हुन नदिन भारतको षडयन्त्र: महासचिव पोखरेल

संविधान कार्यान्वयन हुन नदिन भारतको षडयन्त्र: महासचिव पोखरेल

आइतबार, २१ कार्तिक २०७३

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनमा छिमेकी देश भारतले षडयन्त्र गरिरहेको बताएका छन्। नेकपा एमाले खोटाङले आईतबार सुरु गरेको संविधान कार्यान्वयनकालागि जनपरिचालन अभियान कार्यक्रम उद्‍घाटन गर्दै महासचिव पोखरेलले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारत हाल कार्यान्वयन गर्न नदिन मरिमेटेर लागीपरेको आरोप लगाए।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

शनिबार, १३ कार्तिक २०७३

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन्। एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको चियापान कार्याक्रममा उहाँले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका हुन्। सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।

एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका महासचिव बन्ने निश्चित

एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका महासचिव बन्ने निश्चित

बिहिबार, २० असोज २०७३

पोर्चुगलका पूर्वपूधानमन्त्री एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका आगामी महासचिव बन्ने लगभग निश्चित भएको छ। बुधबार राष्ट्रसंघका महासचिवका प्रत्यासी १० जनामाथि गोप्य मतदान भएको थियो।

राष्ट्रसंघका महासचिव वान की मुन मुर्खःरोड्रिगो डुटेर्ते

राष्ट्रसंघका महासचिव वान की मुन मुर्खःरोड्रिगो डुटेर्ते

शुक्रबार, २४ भदौ २०७३

फिलिपन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले राष्ट्रसंघका महासचिव वान की मुनलाई मुर्खको संज्ञा दिएका छन्। इन्डोनेशियाको भ्रमणमा रहेको उनले शुक्रबार संचारकर्मीसँग कुरा गर्दै आफूले अमेरिकी राष्ट्रपतिलाई अपशब्द प्रयोग नगरेको दाबी गर्दै आफ्नो मुलुकमा भइरहेको लागुऔषध तस्कर नियन्त्रण कार्यलाई मानव अधिकार हनन् भयो भन्ने र विश्वमा मावन अधिकारको मुद्दा उठाउँदै हिड्ने मुन महामुर्ख भएको बताएका हुन्।

संविधान संशोधन हुँदैन: महासचिव पोखरेल

संविधान संशोधन हुँदैन: महासचिव पोखरेल

शनिबार, ११ भदौ २०७३

भक्तपुर-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैको लहडका आधारमा संविधान संशोधन नहुने बताएका छन्। संविधान गतिशिल र परिवर्तनशिल दस्तावेज भए पनि औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुने उनले बताए।

Ncell Footer Ad