प्रदेश अधिवेशनमा 'सिन्डिकेट' लगाइएको भन्दै पत्रकार महासंघमा तालाबन्दी

प्रदेश अधिवेशनमा 'सिन्डिकेट' लगाइएको भन्दै पत्रकार महासंघमा तालाबन्दी

शुक्रबार, ०७ बैशाख २०७५

नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा सिन्डिकेट लगाइएको भन्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ। ...

पत्रकार महासंघमा 'सिन्डिकेट' लगाएको भन्दै आन्दोलनको घोषणा

पत्रकार महासंघमा 'सिन्डिकेट' लगाएको भन्दै आन्दोलनको घोषणा

बुधबार, ०५ बैशाख २०७५

पत्रकार महासंघको आसन्न प्रदेश निर्वाचनमा तीन संगठनले 'सिन्डिकेट' लगाएको भन्दै अन्य संगठनले विरोध जनाएका छन्। ...

गाउँपालिका राष्ट्रिय महासंघमा श्रेष्ठ

गाउँपालिका राष्ट्रिय महासंघमा श्रेष्ठ

सोमबार, १९ चैत २०७४

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । ...

महिला उद्यमी महासंघमा नयाँ नेतृत्वको शपथग्रहण

महिला उद्यमी महासंघमा नयाँ नेतृत्वको शपथग्रहण

बिहिबार, २६ असोज २०७४

बुधबार महिला उद्यमी महासंघ, नेपालको नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । महासंघको १४औं वार्षिक साधारण सभाबाट शारदा रिजालको नेतृत्वमा चयन...

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

बुधबार, २५ असोज २०७४

महिला उद्यमी महासंघ, नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको महासंघको १४ औं वार्षिक साधारण सभाले शारदा रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बुधबार विशेष कार्यक्रम गरेर वर्तमान नेतृत्वले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्नेछ ।

पत्रकार महासंघमा अाचार्य प्यानल विजयी (सूचिसहित)

पत्रकार महासंघमा अाचार्य प्यानल विजयी (सूचिसहित)

मङ्गलबार, ०६ भदौ २०७४

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको लाेकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ। मंगलबार बिहान जारी परिणाममा पदाधिकारीहरूमा अाचार्य प्यानलले विजय हात पारेको हो। प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम आएकाे छ।

पत्रकार महासंघमा आचार्यको अग्रता, प्रदेशमा को कहाँ विजयी?

पत्रकार महासंघमा आचार्यको अग्रता, प्रदेशमा को कहाँ विजयी?

सोमबार, ०५ भदौ २०७४

नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनको प्रारम्भिक मतगणना आउन सुरु भएको छ। अध्यक्षमा गोविन्द आचार्य १८२ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई तीर्थ कोइराला १७४ मतका साथ पछ्याइरहेका छन्। उजिर मगरले १२ मत पाएका छन्।

उद्योग वाणिज्य महासंघमा पहिलो महिला अध्यक्ष

उद्योग वाणिज्य महासंघमा पहिलो महिला अध्यक्ष

बिहिबार, ३१ चैत २०७३

मुलुकको प्रमुख पदहरूमा महिला पुग्ने क्रममा निजी क्षेत्रकै सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा पनि पहिलो पटक पहिला अध्यक्ष भएकी छन्। राष्ट्रपति, सभामुख, प्रधानन्यायधिस जस्ता पदमा महिला पुगेको सन्दर्भमा महासंघमा भवानी राणा अध्यक्ष भएकी हुन्।

महासंघमा महिला

महासंघमा महिला

बिहिबार, ३१ चैत २०७३

मुलुकका उद्योगी–व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले मंगलबार नयाँ नेतृत्व पाएको छ। महासंघमा निर्वाचनमार्फत छानिने सबैभन्दा उच्च पद वरिष्ठ उपाध्यक्ष हो, विधानतः वरिष्ठ उपाध्यक्ष नै अर्को साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन्।

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व

बुधबार, ३० चैत २०७३

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी किशोरकुमार प्रधानलाई पराजित गर्दै नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्ष हात पारेका हुन्।

सदस्यताबारे सूचना माग गर्दै पत्रकार महासंघमा निवेदन

सदस्यताबारे सूचना माग गर्दै पत्रकार महासंघमा निवेदन

आइतबार, ०१ फागुन २०७३

नेपाल पत्रकार महासंघमा सदस्यताबारेको विवाद बढ्दै गएको बेला आइतबार पत्रकार रामप्रसाद दाहालले सदस्यता वितरणबारेको सूचना माग गरेका छन्।

पत्रकार महासंघमा १२ दिनदेखि ताला

पत्रकार महासंघमा १२ दिनदेखि ताला

बुधबार, २० पुष २०७३

सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघ दोलखा शाखामा १२ दिन देखि ताला लागेको छ। जिल्लाका क्रियाशील पत्रकारलाई महासंघले सदस्यता नदिएको भन्दै प्रेस युनियन जिल्ला शाखाले १२ दिन अघि लगाएको ताला अझै खुलेको छैन।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

शनिबार, १८ मङि्सर २०७३

महिला उद्यमी महासंघ नेपालको १३औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले भवानी राणाको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो।

आदिवासी जनजाति महासंघमा गुरुङ अध्यक्ष

आदिवासी जनजाति महासंघमा गुरुङ अध्यक्ष

मङ्गलबार, ३० कार्तिक २०७३

नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । महासचिवमा पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ चयन भएका छन् ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

शुक्रबार, ०५ कार्तिक २०७३

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएको छ। महासंघको विशेष साधारण सभाले साबिकको विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको हो। यस संशोधनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनेछिन्।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रस्ताव

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रस्ताव

सोमबार, ०१ कार्तिक २०७३

नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैतको अन्तिम साता हुने निर्वाचनलाई ध्यानमा राख्दै अध्यक्षमा सर्वसम्मत बनाउने अभ्यास सुरु गरेको छ। त्यसको लागि महासंघले विधान नै संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान पास गराउन कात्तिक ४ गते विशेष साधारण सभा बोलाएको छ।

Ncell Footer Ad