यथार्थ मूल्यमा बिल–बिजक जारी गर्न महासंघको आह्वान

यथार्थ मूल्यमा बिल–बिजक जारी गर्न महासंघको आह्वान

शुक्रबार, २९ असार २०७५

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सबै व्यावसायिक सदस्य संघसंस्थामार्फत् मुलुकभर क्रियाशील व्यापारीलाई यथार्थ मूल्यमा बिल–बिजक जारी गरेर...

पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै महासंघको आपत्ती

पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै महासंघको आपत्ती

शुक्रबार, २५ जेठ २०७५

सांसद नविना लामाबारे प्रकाशित समाचारको बारेमा हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटी माथी धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण...

धरपकडका घटनाप्रति महासंघको ध्यानाकर्षण

धरपकडका घटनाप्रति महासंघको ध्यानाकर्षण

बुधबार, २३ जेठ २०७५

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि भइरहेका धरपकडका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। ...

तपाई पत्रकार कि पत्रकार महासंघको सदस्य ?

तपाई पत्रकार कि पत्रकार महासंघको सदस्य ?

शुक्रबार, १६ चैत २०७४

ठ्याक्कै मिति विर्सिएँ दुई वर्षअघि होला, काठमाडौंमा एउटा राजनीतिक दलको भ्रातृ संगठनकै हैसियत बनाइसकेको पत्रकारहरुको एउटा संगठनको साधारणसभा थियो। त्यो...

महासंघको अगुवा नेतृत्व सम्मानित

महासंघको अगुवा नेतृत्व सम्मानित

शुक्रबार, १६ चैत २०७४

पत्रकारिता र सञ्चार क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूलाई सम्मान गरिएको छ। महासंघको ६३औं स्थापना दिवस अवसरमा शुक्रबार महासंघको इलाम शाखाका ६ पूर्वसभापति तथा अध्यक्षहरू सम्मानित भएका हुन्।

महासंघको स्थापना दिवसः नौ पूर्वसभापतिको सम्मान

महासंघको स्थापना दिवसः नौ पूर्वसभापतिको सम्मान

शुक्रबार, १६ चैत २०७४

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौ जना पूर्वसभापतिलाई शुक्रबार (आज) सम्मान गरेको छ।

पत्रकार महासंघको बैठक जनकपुरमा

पत्रकार महासंघको बैठक जनकपुरमा

शुक्रबार, २६ माघ २०७४

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ ।

पत्रकार वैष्यको निधनप्रति महासंघको समवेदना

पत्रकार वैष्यको निधनप्रति महासंघको समवेदना

शनिबार, ०८ पुष २०७४

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल निधन भएकोमा दुःख व्यक्त गरेको छ। पत्रकार वैष्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा पुुस ७ गते निधन भएको थियो।

डेढ दशकपछि जुम्ला पत्रकार महासंघको आफ्नै भवन

डेढ दशकपछि जुम्ला पत्रकार महासंघको आफ्नै भवन

बिहिबार, २९ भदौ २०७४

नेपाल पत्रकार महासंघ जुम्ला जिल्ला शाखाले स्थापनाको डेढ दशकपछि आफ्नै भवन निर्माण भएको छ।  स्थानीय स्तरका सरकारी निकाय र स्थानीय निकायको सहयोगमा रु ६६ लाखको लागतमा दुईतले सात कोठे सो भवन निर्माण भएको हो।

पत्रकार महासंघको मतगणना सुरु

पत्रकार महासंघको मतगणना सुरु

सोमबार, ०५ भदौ २०७४

नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ। पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि नेपाल प्रज्ञा प्रतिष्ठानमै गणना सुरु भएको हो। मतगणना ६ स्थानमा गर्ने तय भएको छ। ६ वटै ठाउँमा मतपेटिका खोलिएको छ।

महासंघको नेतृत्वमा तीनको दाबी

महासंघको नेतृत्वमा तीनको दाबी

बुधबार, ३२ साउन २०७४

पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भावी नेतृत्व लिनका लागी तीन जना अग्रज पत्रकारले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

पत्रकार भण्डारीलाई 'अनावश्यक सोधपुछ' गरेकोप्रति महासंघको आपत्ति

पत्रकार भण्डारीलाई 'अनावश्यक सोधपुछ' गरेकोप्रति महासंघको आपत्ति

मङ्गलबार, २४ साउन २०७४

पत्रकार छायाचन्द्र भण्डारीलाई समाचारको विषयलाई लिएर प्रहरीले 'अनावश्यक सोधपुछ' गरेकोमा नेपाल पत्रकार महासंघ काठमाडौंले आपत्ति व्यक्त गरेको छ। भण्डारीले चलाउँदै आएको अभियान टाइम्स साप्ताहिक तथा न्युज अभियान डटकमको अनामनगरस्थित कार्यालयमा केनद्रीय अनुसन्धान ब्युरोको कर्मचारी भन्दै सोमबार दिँउसो आएर भण्डारीलाई अनावश्यक तनाव दिएका थिए।

महासंघको चुनावी दौडमा प्रधान र गोल्छाको प्यानल

महासंघको चुनावी दौडमा प्रधान र गोल्छाको प्यानल

मङ्गलबार, २२ चैत २०७३

नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष शेखर गोल्छा र किशोर प्रधानमध्ये एकजना हुने पक्का भएको छ। महासंघको आगामी चुनावको लागि वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधानले प्यानल सहित उमेदवारी दिएपछि उनीहरुमध्ये एकजना आगामी अध्यक्ष हुने पक्का भएको हो।

महासंघको स्थापना दिवसमा प्रभातफेरी

महासंघको स्थापना दिवसमा प्रभातफेरी

बुधबार, १६ चैत २०७३

नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसको अवसरमा पाल्पामा विरामीलाई फलफुल वितरण र प्रभातफेरी कार्यक्रम गरिएको छ ।

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

सोमबार, ०७ चैत २०७३

नेपाल पत्रकार महासंघ बाराको भवन बनाउने नाममा जिल्ला वन कार्यालयबाट निकासा गराई बिक्रीका लागि लैजादै गरेको काठ सहितको ट्रेक्टर प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।

पत्रकार महासंघको सदस्यता वितरण समावेशी बनाउन माग

पत्रकार महासंघको सदस्यता वितरण समावेशी बनाउन माग

मङ्गलबार, ०३ फागुन २०७३

समावेशी सञ्चार अभियानले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा विभेद भएको जनाउँदै समावेशी बनाउन माग गरेको छ। अभियानमा आबद्ध आठवटा पत्रकार संगठनले सोमबार संयुक्त विज्ञप्तिमार्फत नयाँ सदस्यता वितरणमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका पत्रकारलाई विभेद भएको जनाउँदै महासंघको ध्यानाकर्षण गराएको हो।

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

शुक्रबार, ०१ पुष २०७३

नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ ।

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

बुधबार, २९ भदौ २०७३

नेपालको संविधान अनुसार स्थानीय, प्रदेश र केन्द्रलाई समेट्ने गरि नेपाल पत्रकार महासंघको विधान जारी हुने भएको छ । नेपाल पत्रकार महासंघको पाल्पामा जारी १० औं केन्द्रिय समिति बैठक तथा शाखा एसोसियटका अध्यक्षहरुको भेलाबाट महासंघको पुनर्संरचना हुन लागेको हो ।

अदुवा निकासी गर्न महासंघको आग्रह

अदुवा निकासी गर्न महासंघको आग्रह

आइतबार, १९ भदौ २०७३

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको सुदूर पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र नेपालस्थित भारतीय राजदूतावासका पदाधिकारीबीच शनिबार भारतीय राजदूतावासमा अदुवा निकासीमा देखिएका समस्याबारे छलफल भएको छ।

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

बुधबार, २९ असार २०७३

काठमाडौं–संसदमा छलफलका लागि दर्ता भएको अपांता सम्वन्धी बिधेयक समयमै पारित गर्न राष्ट्रिय अपांग महासंघ आग्रह गरेको छ । छलफलका लागि असार २० मा संसदमा दर्ता भएको छ भने मंसिरमा नै बिधेयक पठाइएको थियो ।बुधवार राजधानीमा पत्रकार सम्मलेन गरी यस्तो आग्रह गरेका हुन् ।

पत्रकार आचार्यलाई महासंघको सहयोग

पत्रकार आचार्यलाई महासंघको सहयोग

शुक्रबार, १० असार २०७३

रौतहट-टाटा सुमोको ठक्करबाट पूरा परिवार नै घाइते भई श्रीमती समेत गुमाएका घाइते पत्रकारलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले सहयोग गरेको छ।

Ncell Footer Ad