दुई कराते महासंघ एक

दुई कराते महासंघ एक

बुधबार, १५ फागुन २०७५

दुई कराते महासंघ एक भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरिएको हो। ...

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

आइतबार, ०६ साउन २०७५

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५वर्षको उमेरमा निधन भएको छ। ...

पत्रकार महासंघ पाँचथरको भवन शिलान्यास

पत्रकार महासंघ पाँचथरको भवन शिलान्यास

आइतबार, ३१ असार २०७५

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन शिलान्यास भएको छ। एक समारोहका बीच प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री...

पत्रकार महासंघ प्रदेश ४ को भेला भदौमा

पत्रकार महासंघ प्रदेश ४ को भेला भदौमा

आइतबार, २७ जेठ २०७५

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को पहिलो साधारणसभा भदौको ७ र ८ गते हुने भएको छ। प्रदेश नम्बर ४...

नेपाल पत्रकार महासंघ यूकेको चौथो अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ यूकेको चौथो अधिवेशन सम्पन्न

सोमबार, ०७ जेठ २०७५

नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेशनले अगामि २ वर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिवेशनले पुनः नरेश खपांगीमगरको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो।

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

सोमबार, ३१ बैशाख २०७५

नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन आउने भएका छन् । अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लण्डन आउन लागेका हुन् ।

गैसस महासंघ प्रदेश ३ को अध्यक्षमा लामा

गैसस महासंघ प्रदेश ३ को अध्यक्षमा लामा

बिहिबार, २० बैशाख २०७५

गैरसरकारी संस्था महासंघ प्रदेश नम्बर ३ को प्रथम अधिवेशनले सर्वसम्मत रूपमा मकवानपुरका बुद्धशरण लामाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

फोरमको ८७ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघ घोषणा

फोरमको ८७ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघ घोषणा

मङ्गलबार, १८ बैशाख २०७५

संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक ट्रेड यूनियन महासंघको एकीकरण घोषणा भएको छ। राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड यूनियन महासंघबीच एकीकरण भयो।

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छः महासंघ

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छः महासंघ

मङ्गलबार, १८ बैशाख २०७५

कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ।

पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा पौडेल निर्विरोध

पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा पौडेल निर्विरोध

आइतबार, ०९ बैशाख २०७५

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा त्रिभुवन पौडेल सहित सबै पदाधिकारी निर्विरोध भएका छन्। सबै पदमा एक एक जनाको उम्मेदवारीमात्र परेपछि निर्विरोध भएका हुन्।

समाचारको विषयलाई लिएर प्रहरीले पत्र काट्न नपाउने : महासंघ

समाचारको विषयलाई लिएर प्रहरीले पत्र काट्न नपाउने : महासंघ

सोमबार, २४ पुष २०७४

नेपाल पत्रकार महासंघले प्रकाशित र प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकाे विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले साेमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशित र प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह गरेका छन्र् ।

पत्रकार महासंघ बैतडीलाई जग्गादान

पत्रकार महासंघ बैतडीलाई जग्गादान

बिहिबार, ०६ पुष २०७४

नेपाल पत्रकार महासंघ, शाखा बैतडीलाई एक स्थानीय बासिन्दाले रु तीन लाख बराबरको जग्गादान गरेका छन्।  जग्गादान गर्नेमा दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्ट छन्। पत्रकार महासंघ शाखा बैतडीको आफ्नो भवन नहुँदा समस्या भइरहेका बेला स्थानीयवासी रामदत्त भट्टले तीन आना जमिन दान गरेको पत्रकार महासंघ शाखा बैतडीका सचिव नरी बडुले जानकारी दिए।

महासंघ र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच सम्झौता

महासंघ र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच सम्झौता

बुधबार, १५ कार्तिक २०७४

नेपाल उद्योग वाणिज्य महासंघ र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल र अस्ट्रियाको आर्थिक सम्बन्धको सबलीकरण तथा विकासलाई महत्व दिन सम्झौता गरिएको महासंघले जनाएको छ ।

निर्माण व्यवसायी महासंघ अध्यक्षको हत्या, छानबिन समिति गठन

निर्माण व्यवसायी महासंघ अध्यक्षको हत्या, छानबिन समिति गठन

मङ्गलबार, २४ असोज २०७४

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन ओमशान्ति चोकमा रहेको घरबाट अनामनगरमा रहेको महासंघको कार्यालयमा जान घरबाट निस्किए । गल्ली पार गरेर मध्यबानेश्वरको खरीबोटमा निस्कन केही उकालो बाटो पार गर्नुपर्छ । पौने तीन बजेतिर उनी चढेको बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी उकालोमा पुगेलगत्तै चालक राजकुमार खत्री बसेतिर अगाडिको सिसामा कसैले इँटाले हान्यो । सिसा चर्किंदा केही देखिएन ।

निर्माण व्यवसायी महासंघ अध्यक्षको नयाँ वानेश्वरमा गोली हानी हत्या

निर्माण व्यवसायी महासंघ अध्यक्षको नयाँ वानेश्वरमा गोली हानी हत्या

सोमबार, २३ असोज २०७४

देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दहाडै काठमाडौंमा हत्या भएको छ। सोमबार दिउँसो नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो। तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

नागरिक विरुद्धको मुद्दा ‘नियोजित’ : पत्रकार महासंघ बागलुङ

नागरिक विरुद्धको मुद्दा ‘नियोजित’ : पत्रकार महासंघ बागलुङ

बुधबार, २१ भदौ २०७४

नेपाल पत्रकार महासंघ बागलुङले नागरिक दैनिकमाथी लगाइको मुद्दा ‘नियोजित’ रहेको भन्दै आपत्ती जनाएको छ ।

नागरिक दैनिकमाथिको मुद्दा नियोजित: पत्रकार महासंघ

नागरिक दैनिकमाथिको मुद्दा नियोजित: पत्रकार महासंघ

आइतबार, १८ भदौ २०७४

नेपाल पत्रकार महासंघले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको समाचार प्रकाशन भएपछि नागरिक दैनिकमाथी मुद्दा दायर गरिनु भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने र पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्न नियोजित ढंगबाट आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष दुई करोड ठगी प्रकरणका मुख्य मतियार

पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष दुई करोड ठगी प्रकरणका मुख्य मतियार

शुक्रबार, ०६ साउन २०७४

जापान मान्छे पठाइदिन्छु भन्दै दुई करोडभन्दा बढी रकम ठगी गर्ने प्रकरणमा पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्लको संलग्नता देखिएको छ। जापानमा आकर्षक रोजगार लगाइदिने भन्दै गोविन्दप्रसाद तिवारी नेतृत्वको गिरोहले नेपालमा दुई करोडभन्दा बढी रकम असुलेको थियो। जापानमा राम्रो रोजगारी लगाइदिने भन्दै उनीहरुले प्रतिव्यक्ति ४० लाखसम्म असुलेर उनीहरु गायब भएका थिए।

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

सोमबार, १८ बैशाख २०७४

पत्रकार महासंघ काठमाडौं शाखा केन्द्रीय सभासद छनौट विवादका कारण नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ।

पत्रकार महासंघ मनाङमा राजन गुरुङ

पत्रकार महासंघ मनाङमा राजन गुरुङ

शनिबार, ०९ बैशाख २०७४

नेपाल पत्रकार महासंघ मनाङको प्रथम अधिवेशनले राजन गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ।

महासंघ अध्यक्षराणालाई एफविनको सम्मान

महासंघ अध्यक्षराणालाई एफविनको सम्मान

शुक्रबार, ०८ बैशाख २०७४

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई महिला उद्यमी महासंघ नेपाल(एफविन)ले बधाइ तथा सम्मान गरेको छ।

पत्रकार महासंघ भोजपुरमा दाहाल

पत्रकार महासंघ भोजपुरमा दाहाल

बुधबार, ०६ बैशाख २०७४

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको अध्यक्षमा श्यामकृष्ण दाहाल चयन भएका छन् । महासंघको पाँचौ अधिवेशनले दाहालको नेतृत्वमा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।

पत्रकार महासंघ जापानको अध्यक्षमा घले निर्वाचित

पत्रकार महासंघ जापानको अध्यक्षमा घले निर्वाचित

सोमबार, २८ चैत २०७३

नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले निर्वाचित भएका छन्। सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले उनलाई निर्वाचित गरेको हो।

पत्रकार महासंघ रिपब्लिका शाखामा दाहाल

पत्रकार महासंघ रिपब्लिका शाखामा दाहाल

मङ्गलबार, ०८ चैत २०७३

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा अशोक दाहाल विजयी भएका छन्। उनले अर्जुन सुवेदीलाई पारजित गरे।

पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण

पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण

शनिबार, २१ फागुन २०७३

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघ महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

पत्रकार महासंघ महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

बुधबार, १८ फागुन २०७३

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा कमलेश मण्डल नेतृत्वको प्यानल विजयी भएको छ। मंगलबार सदरमुकाम जलेश्वरस्थित महासंघ भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट मण्डल नेतृत्वको सम्पूर्ण प्यानल नै विजयी भएको निर्वाचन अधिकृत कुँवरकान्त झाले बताए।

पत्रकार महासंघ पर्वतमा तिवारी

पत्रकार महासंघ पर्वतमा तिवारी

बुधबार, ०४ फागुन २०७३

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा नागरिककर्मी छविलाल तिवारी निर्वाचित भएका छन्। मंगलबार राती सम्पन्न शाखाको पाँचौ अधिवेशनबाट तिवारी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन।

पत्रकार महासंघ महोत्तरी शाखामा तालावन्दी

पत्रकार महासंघ महोत्तरी शाखामा तालावन्दी

सोमबार, २५ पुष २०७३

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका असन्तुष्ट पत्रकारहरुले महासंघको जलेश्वर स्थित कार्यालयमा अनिश्चितकालको लागि तालावन्दी गरेका छन्।

पत्रकार महासंघ युएईमा बस्याल

पत्रकार महासंघ युएईमा बस्याल

शनिबार, १६ पुष २०७३

नेपाल पत्रकार महासंघ यूएईमा भुपराज बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार भएको शाखाको पाँचौं अधिवेशनले अध्यक्षमा बस्याल सहित अन्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो।

महिला उद्यमी महासंघ पुरस्कृत

महिला उद्यमी महासंघ पुरस्कृत

आइतबार, ०३ पुष २०७३

नेपाल महिला उद्यमी महासंघ (एफविन)ले डेभलपमेन्ट प्रोजेक्ट अवार्ड २०१६ पाएको छ। महासंघले इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्ट एसोसिएसन (आइपिएमए), पोल्यान्डबाट यस वर्षको सर्वोकृष्ट (गोल्ड अवार्ड) पाएको हो।

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत: महासंघ अध्यक्ष मुरारका

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत: महासंघ अध्यक्ष मुरारका

सोमबार, २० मङि्सर २०७३

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पसुपति मुरारकाले मेडिकल शिक्षाका लागि सरकारले शुल्क निर्धारण गर्नु गलत भएको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको सोमबार नारायणगढमा सम्पन्न ५० औं वार्षिक साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुरारकाले संविधानमा खुला बजार अर्थतन्त्रको व्यवस्था गर्ने तर शुल्क निर्धारण गरेर सरकारले नियन्त्रणमुखी अर्थव्यस्था अपनाएको आरोप लगाए।

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

आइतबार, २१ कार्तिक २०७३

नेपाल पत्रकार महासंघले पत्रकार सञ्जय न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति भएको जनाएको छ।

सरकारको निर्णयपछि आत्तियो महासंघ, अग्रिम बुकिङ खुला

सरकारको निर्णयपछि आत्तियो महासंघ, अग्रिम बुकिङ खुला

सोमबार, १७ असोज २०७३

यातायात व्यवसायी विरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भएपछि ‘नियतबस’ अग्रिम टिकट बन्द गरेका यातायात व्यावसायीले यसअघि बन्द गरेको अग्रिम टिकट बुकिङ सोमबारबाट पुन खुला गरेका छन्। सरकारको निर्णयबाट अत्तालिका यातायात व्यावसायीको छाता संगठन नेपाल यातायत राष्ट्रिय महासंघको आकस्मिक बैठकले सोमबारदेखि अग्रिम बुकिङ टिकट खुला गरेका हुन्।

दूतावासको सूचना दिन पत्रकार महासंघ युएईको आग्रह

दूतावासको सूचना दिन पत्रकार महासंघ युएईको आग्रह

आइतबार, ०२ साउन २०७३

युएई- नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली दूतावास युएईबाट आधाकीरीक सूचना सरल र सहज रुपमा पाउनु पर्ने माग राख्दै युएईमा कार्यरत क्रियाशिल पत्रकारहरुको विवरण बुझाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad