१० हजारमा तीन हजार ट्याक्सी मात्र नवीकरण

१० हजारमा तीन हजार ट्याक्सी मात्र नवीकरण

मङ्गलबार, १७ बैशाख २०७६

मुलुकभर १० हजारभन्दा धेरै ट्याक्सी सञ्चालन भइरहे पनि गत वर्ष नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून देखिएको छ। समयमा नवीकरण नगर्दा...

खानी उत्खनन निराशाजनक

खानी उत्खनन निराशाजनक

बुधबार, ११ बैशाख २०७६

मुलुकमा ठूलो संख्यामा खानीको स्रोत भए पनि त्यसको प्रयोग र उत्खनन भने अन्यन्तै न्यून भएको पाइएको छ। सयौंको संख्यामा खानी...

नेपाली दूरसञ्चार प्रदायक विश्वकै नाफामुखी

नेपाली दूरसञ्चार प्रदायक विश्वकै नाफामुखी

आइतबार, ०८ बैशाख २०७६

मुलुकमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु विश्वकै सबैभन्दा धेरै नाफा राख्नेमा परेको पाइएको छ। विश्वका अन्य दूरसञ्चार कम्पनीले राख्ने नाफाको...

आर्थिक अनुशासनमा स्थानीय तह बेपर्वाह

आर्थिक अनुशासनमा स्थानीय तह बेपर्वाह

बिहिबार, ०५ बैशाख २०७६

मुलुकभरका स्थानीय तहहरुले गत आर्थिक वर्ष केन्द्र सरकारबाट उपलब्ध वित्तीय समानीकरण अनुदानको रकम मनलाग्दी खर्च गरेको पाइएको छ। महालेखापरीक्षक कार्यालयको...

बेरुजु फर्स्याेटको प्रगति निराशाजनक

बेरुजु फर्स्याेटको प्रगति निराशाजनक

आइतबार, २७ माघ २०७५

महालेखापरीक्षकको कार्यालयले प्रत्येक वर्ष सरकारी निकायमा बेरुजु रकम बढेको देखाउँछ। र, राज्यकोषबाट अनियमित रुपमा खर्च भएको उक्त रकम नियमित गर्न निर्देशन दिन्छ। सम्बन्धित निकायले भने बेरुजु फस्र्योटमा महालेखापरीक्षकले दिएको निर्देशन पालना गरेको देखिँदैन। त्यसैको उदाहरण हो गत वर्ष महालेखापरीक्षकले औंल्याएको बेरुजु फस्र्योटमा सरोकारवाला निकायबाट भइरहेको बेवास्ता।

वाइड बडीमा थरीथरीका निर्णय

वाइड बडीमा थरीथरीका निर्णय

आइतबार, २२ पुष २०७५

नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानको बारेमा विभिन्न निकायले थरीथरीका निर्णय गरेका छन्। अहिलेसम्म सर्वोच्च अदालत, महालेखापरीक्षकको कार्यालय र सांसद्को सार्वजनिक लेखा समितिअन्तर्गत बनेको उपसमितिले निर्णय गरिसकेका छन्।

अन्तरिम लेखापरीक्षणको व्यवस्था गर्न सुझाव

अन्तरिम लेखापरीक्षणको व्यवस्था गर्न सुझाव

बुधबार, ०४ पुष २०७५

महालेखापरीक्षकको कार्यालयलाई सरकारी कार्यालयबाट हुने खर्चको ‘अन्तरिम’ लेखापरीक्षण गर्नसक्ने अधिकार दिइनुपर्ने सांसद्हरुले सुझाव दिएका छन्।

Ncell Footer Ad