आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना

आइतबार, २६ असोज २०७६

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको बडादसैं सोमबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजाआराधना गरी सकिँदैछ। ...

डल्लु र तीनचुलीमा महालक्ष्मी बैंक

डल्लु र तीनचुलीमा महालक्ष्मी बैंक

शुक्रबार, १५ चैत २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्य बमोजिम बिहीबार काठमाडौं...

ओम र महालक्ष्मी सम्झौता

ओम र महालक्ष्मी सम्झौता

शुक्रबार, १५ चैत २०७५

ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्झौता भएको छ। सम्झौतामा ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी...

नयाँ बानेश्वरमा महालक्ष्मी विकास बैंक

नयाँ बानेश्वरमा महालक्ष्मी विकास बैंक

मङ्गलबार, १२ असार २०७५

महालक्ष्मी विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा शाखा खोलेको छ । सोमबार ७२औं शाखा नयाँ बानेश्वरमा खोलेको बैंकले जनाएको छ। ...

गोकुलेश्वर र बैतडीको पाटनमा महालक्ष्मी विकास बैंक

गोकुलेश्वर र बैतडीको पाटनमा महालक्ष्मी विकास बैंक

बिहिबार, ३१ जेठ २०७५

महालक्ष्मी विकास बैंकले दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले उद्घाटन गरेको बैंकले जनाएको छ।

मुक्तिनाथ र महालक्ष्मी विकास बैंकमा गरिमा रेमिट

मुक्तिनाथ र महालक्ष्मी विकास बैंकमा गरिमा रेमिट

शुक्रबार, ११ जेठ २०७५

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएका छन्।गरिमा रेमिट सञ्चालनका लागि गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।मुक्तिनाथसँगको सम्झौतापत्रमा नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र मुक्तिनाथका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेको गरिमाले जनाएको छ ।

महालक्ष्मी र सिटिजनबीच बैंकास्योरेन्स सम्झौता

महालक्ष्मी र सिटिजनबीच बैंकास्योरेन्स सम्झौता

मङ्गलबार, ०१ जेठ २०७५

महालक्ष्मी विकास बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंक

बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंक

शुक्रबार, १४ बैशाख २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर सेवा विस्तार गर्ने क्रममा मंगलबार ११ गते बझाङको चैनपुर र बिहीबार बाजुरा जिल्लाको मार्तडीमा शाखा खोलेको छ।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको सहयोग

शुक्रबार, १८ फागुन २०७४

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाबाट शिक्षा क्षेत्रमा सहयोग गरेको जनाएको छ । बैंकको मनहरी शाखाले राष्ट्रिय उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ।

महालक्ष्मी नगरको मेयर, उपमेयरसहित आठ वडामा एमाले

महालक्ष्मी नगरको मेयर, उपमेयरसहित आठ वडामा एमाले

सोमबार, ०८ जेठ २०७४

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका रामेश्वर श्रेष्ठ र उपमेयरमा एमालेकै निर्मला थापा विजयी भएका छन्। श्रेष्ठले ७७६४ र थापा ८६३६ मत ल्याएर विजयली भएका हुन्।

ललितपुरको महालक्ष्मी स्थानमा आगलागी,  तीन घाइते

ललितपुरको महालक्ष्मी स्थानमा आगलागी,  तीन घाइते

बुधबार, २० बैशाख २०७४

ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ ।

Ncell Footer Ad