महान्यायाधिवक्ता खरेल भारतमा, समकक्षी भेनुगोपालसँग भेटवार्ता

महान्यायाधिवक्ता खरेल भारतमा, समकक्षी भेनुगोपालसँग भेटवार्ता

बुधबार, ११ भदौ २०७६

संघीय सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले भारतीय समकक्षी केके भेनुगोपालसँग भेटवार्ता गरेका छन्। ७ वटै प्रदेशका मुख्य न्यायाधिवक्तासहितको १२ सदस्यीय टोलीको नेतृत्व...

महान्यायाधिवक्ताले अनिवार्य मुद्दा दर्ता गर्नुपर्ने व्यवस्थाको माग

महान्यायाधिवक्ताले अनिवार्य मुद्दा दर्ता गर्नुपर्ने व्यवस्थाको माग

बुधबार, १८ बैशाख २०७६

राष्ट्रिय मानवअधिकार आयोगले मुद्दाको सिफारिस गरेमा महान्यायाधिवक्ताले अनिवार्य रूपमा मुद्दा चलाउनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको छ। ...

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता

मङ्गलबार, १७ बैशाख २०७६

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँ शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको...

निष्पक्ष न्याय सम्पादनका लागि स्वतन्त्र अनुसन्धानको खाँचो : महान्यायाधिवक्ता खरेल

निष्पक्ष न्याय सम्पादनका लागि स्वतन्त्र अनुसन्धानको खाँचो : महान्यायाधिवक्ता खरेल

बिहिबार, १३ मङि्सर २०७५

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भीर प्रकृतिका अपराधको चाँडै फैसला हुने बताएका छन्। उदयपुर सदरमुकाम गाइघाटस्थित सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको बिहीबार...

ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलार्इ बर्खास्त गरे

ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलार्इ बर्खास्त गरे

बिहिबार, २२ कार्तिक २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन्। बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई वर्खास्त गरेको जानकारी दिएका हुन्।

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

बुधबार, २४ असोज २०७५

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाएको बताएका छन्। बुधवार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै खरेलले गम्भीर प्रकृतिका मुद्दामा जतिबेला पनि अभियुक्त, जाहेरीवाला र विशेषज्ञलाई अदालतमा उपस्थित गराएर समयमै मुद्दा टुङ्ग्याउन देशभरका सरकारी कार्यालयलाई निर्देशन दिएको जानकारी गराए।

महान्यायाधिवक्ता खरेलले प्रधानन्यायाधीशबाट लिए शपथ

महान्यायाधिवक्ता खरेलले प्रधानन्यायाधीशबाट लिए शपथ

बुधबार, ०९ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त

अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त

मङ्गलबार, ०८ फागुन २०७४

सरकारको महान्यायाधिवक्तामा अग्नी खरेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खरेललाई मंगलबार साँझ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

महान्यायाधिवक्ता सेसन्स कमजोर : ट्रम्प

महान्यायाधिवक्ता सेसन्स कमजोर : ट्रम्प

बुधबार, ११ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्समाथि अर्को आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्समाथि कमजोर भएको आरोप लगाएका हुन्। ट्रम्पले ट्विटरमार्फत महान्यायाधिवक्ता सेसन्सलाई लगाएको पछिल्लो आरोप उनले देशको सबैभन्दा वरिष्ठ अभियोजनकर्तालाई हटाउन बारेमा सल्लाहकारसँग सल्लाह गरिरहेको भन्ने समाचार आइरहेको बेला आएको छ । यस अघि सोमबार राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलाई ट्विटमार्फत नै उनकै कारण आफू घेरबन्दीमा परेको बताएका थिए।

सरकारले नै संविधान विपरित काम गर्‍यो: महान्यायाधिवक्ता

सरकारले नै संविधान विपरित काम गर्‍यो: महान्यायाधिवक्ता

सोमबार, १६ फागुन २०७३

महान्यायधिवक्ता रमनकुमार श्रेष्ठले सरकारले नै संविधान विपरित काम गरेको आरोप लगाएका छन्। नेपालगन्जका कानुन व्यवसायीलाई आइतबार सम्बोधन गर्दै सरकारका प्रमुख कानुनी सल्लाहकार समेत रहेका श्रेष्ठले मन्त्रालय पिच्छे नियुक्त हुने कानुनी सल्लाहकारहरु कर्मचारीको सरुवा, बढुवा र आर्थिक प्रभावमा पर्ने काम मात्रै गर्ने गरेको बताए।

ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

मङ्गलबार, १८ माघ २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता साली यट्सलाई बर्खास्त गरेका छन्। ट्रम्पको कार्यकारी आदेशविरुद्ध अभिव्यक्ति दिएकी यट्सलाई तत्कालै बर्खास्त गरिएको हो।

सरकारी वकिलको आन्दोलनमा मेरो समर्थन छ: महान्यायाधिवक्ता श्रेष्ठ

सरकारी वकिलको आन्दोलनमा मेरो समर्थन छ: महान्यायाधिवक्ता श्रेष्ठ

आइतबार, ०९ माघ २०७३

महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले थालेको असहयोग आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन।

लोकमानको संरक्षण महान्यायाधिवक्ता कार्यालयले गर्न सक्दैन:  महान्यायाधिवक्ता

लोकमानको संरक्षण महान्यायाधिवक्ता कार्यालयले गर्न सक्दैन: महान्यायाधिवक्ता

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौँ- महान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको संरक्षण सरकारी वकिलले गर्न नसक्ने बताएका छन्।

श्रेष्ठ महान्यायाधिवक्ता नियुक्त

श्रेष्ठ महान्यायाधिवक्ता नियुक्त

शनिबार, २२ साउन २०७३

सरकारले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमण श्रेष्ठलाई महान्यायाधिवक्ता नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कानुनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो।

Ncell Footer Ad