क्यान महानिर्देशकमा पोखरेल

क्यान महानिर्देशकमा पोखरेल

सोमबार, १६ असार २०७६

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन्। ...

‘वैध व्यापारलाई सहजीकरण गर्न तयार छौं’

‘वैध व्यापारलाई सहजीकरण गर्न तयार छौं’

बिहिबार, १० माघ २०७५

भन्सार विभागका महानिर्देशक तोयम रायाले भन्सारलाई राम्रो बनाउन सरकार र व्यवसायी दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। दुई पक्षबीचको अविश्वासका...

नक्कली प्रमाणपत्रधारीलाई सफाइ

नक्कली प्रमाणपत्रधारीलाई सफाइ

सोमबार, १६ पुष २०७५

निजामती किताबखानाको उद्देश्यमा भनिएको छ, ‘सरकारका विभिन्न निकायलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारीसम्बन्धी सूचना तथा तथ्यांक उपलब्ध गराउने।’ निजामतीतर्फका...

महानिर्देशक भट्टराईलाई सरुवा गरेको होइन : यातायात मन्त्री महासेठ

महानिर्देशक भट्टराईलाई सरुवा गरेको होइन : यातायात मन्त्री महासेठ

मङ्गलबार, ०८ जेठ २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको दाबी गरेका छन्। ...

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.लोहनी, महत्वपूर्ण महाशाखामा समेत हेरफेर

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.लोहनी, महत्वपूर्ण महाशाखामा समेत हेरफेर

सोमबार, १९ चैत २०७४

एक महिनादेखि रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा डा.गुणराज लोहनी नियुक्त भएका छन्। सोमबारको स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णयबाट एक महिनादेखि रिक्त पदमा लोहनीको नियुक्ती भएको हो। विभाग महानिर्देशक विहीन बन्दा औषधि तथा खोप खरिदलगायतका काम प्रभावित बनेको थियो।

नागरिक उड्डयन महानिर्देशक हटाउन नसकेपछि सचिवकै सरुवा

नागरिक उड्डयन महानिर्देशक हटाउन नसकेपछि सचिवकै सरुवा

शुक्रबार, १२ माघ २०७४

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) सञ्जीव गौतमलाई हटाएर पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई डिजी बनाउने प्रस्ताव तयार गर्न अस्वीकार गरेपछि पर्यटन सचिव महेश्वर न्यौपानेको सरुवा गरेको छ।

महानिर्देशक नहुँदा मेनपावरको मनोमानी बढ्यो

महानिर्देशक नहुँदा मेनपावरको मनोमानी बढ्यो

शुक्रबार, १५ मङि्सर २०७४

बैतडी, पिपलकोटका सुरेश भट्टसँग मितेरी ओभरसिजले दुबई पठाउने भन्दै दुई लाख रुपैयाँ असुलेर अलपत्र पारेको सबै प्रमाण सुरक्षित छन् । मेनपावर सञ्चालकमध्येका एक प्रयास गिरीले भट्टसँग दुई लाख रुपैयाँ लिएको कागज गरिदिएका छन् । लेखापालको कामका लागि मासिक दुई हजार तीन सय रियाल पाइने सम्झौताको कागज पनि भट्टसँग सुरक्षित छ।

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

बिहिबार, ३० कार्तिक २०७४

आफू मातहतका कर्मचारीलाई मेनपावर व्यवसायीसँग घुस माग्न लगाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

बुधबार, २९ कार्तिक २०७४

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। 'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो',

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

बुधबार, २९ कार्तिक २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। मेनपावरसँग पैसा असुलेर अनिमियतता गरेको अभियोगमा पाण्डेलाई अख्तियारले पक्राउ गरेको हो।

उड्डयन महानिर्देशक आचार्यलाई बनाउन सहमति माग

उड्डयन महानिर्देशक आचार्यलाई बनाउन सहमति माग

आइतबार, २९ असोज २०७४

पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसँग सहमति मागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एकल निर्णय गरी सहसचिव आचार्यलाई प्राधिकरणको महानिर्देशक नियुक्त गर्न आयोगसँग सहमति माग्दै पत्र पठाएका हुन् ।

रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै

रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै

शुक्रबार, ०६ असोज २०७४

सहरी विकासमन्त्री प्रभु साहले रुग्ण आयोजना सुचारु गर्न नसकेका व्यक्तिलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाउने तयारी गरेका छन् ।

भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए

भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए

बिहिबार, ०५ असोज २०७४

सहरी विकासमन्त्री प्रभु साहले स्वास्थ्य क्षेत्रका वर्षौं पुराना भवन निर्माण आयोजनाका काम समयमै नसकेको आरोप लगाउँदै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मालाई मन्त्रालयमा तान्ने भएका छन् ।

राजस्वका महानिर्देशक शर्मा पक्राउ

राजस्वका महानिर्देशक शर्मा पक्राउ

शनिबार, २० जेठ २०७४

भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

शुक्रबार, १९ जेठ २०७४

आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।

राजश्व संकलन सन्तोषजनक: महानिर्देशक शर्मा

राजश्व संकलन सन्तोषजनक: महानिर्देशक शर्मा

मङ्गलबार, ३० कार्तिक २०७३

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले पाँचौ राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको सााक्षात्कारमा महानिर्देशक शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक रहेको भन्दै करदाताको संख्या वृद्धि भइरहेको बताएका हुन्।

Ncell Footer Ad