काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

मङ्गलबार, २६ असार २०७५

काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ। महानगरपालिकासँगको सहकार्यमा एडगुरुले चिन्हको...

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

सोमबार, १९ चैत २०७४

पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ। ...

महानगरमा मति भ्रष्टहरूको साम्राज्य

महानगरमा मति भ्रष्टहरूको साम्राज्य

सोमबार, ०१ माघ २०७४

ट्याक्सी मिटरमा नचलाउने फर्मान जारी गर्ने ट्याक्सी व्यवसायीलाई उसको यो व्यवसाय गर्ने लाइसेन्स खारेज गरिदिन राज्यले किन नसक्ने ? उसले...

यस्ता मुद्दा आउँछन् महानगरमा

यस्ता मुद्दा आउँछन् महानगरमा

शुक्रबार, १० कार्तिक २०७४

हरेक सोमबार कार्यकारी अधिकृतको इजलासमा नक्सापाससम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ । बाँकी मुद्दाको सुनुवाइ मेयर विद्यासुन्दर शाक्यले गर्छन् । कार्य व्यस्तता...

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

बुधबार, ११ असोज २०७४

वीरगन्ज महानगरपालिकाको जारी मतगणनामा गन्न बाँकी रहेकोभन्दा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारको मत अधिक भएपछि पार्टीका कार्यकर्ता समर्थकहरुले मेयर उम्मेदवार विजय सरावगीलाई अबिर दलेर गेरुवा पगरी लगाइदिएका छन्।

वीरगन्ज महानगरमा दलहरुको अन्तिम जोडबल

वीरगन्ज महानगरमा दलहरुको अन्तिम जोडबल

शुक्रबार, ३० भदौ २०७४

वीरगन्ज महानगरमा स्थानीय तह निर्वाचनको परिणाम आफ्नो उम्मेदवारहरुको पक्षमा पार्न राजनीतिक दलहरुले मौनअवधी सुरु हुन अगाडीको अन्तिम दिन शुक्रवार अन्तिम जोडबल बढाएका छन्।

महानगरमा भाँडभैलो, जनप्रतिनिधिबीच धुव्रीकरण

महानगरमा भाँडभैलो, जनप्रतिनिधिबीच धुव्रीकरण

शुक्रबार, २३ भदौ २०७४

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच धु्रवीकरण हुँदा दुई धुव्रमा बाडिँदा भाँडभैलो मच्चिएको छ । अस्ति बुधबार बोलाइएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र बिबादले गर्दा बस्न सकेन । महानगरका निर्णयहरू कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ ।

महानगरमा छैनन् प्राविधिक, एउटैले हेर्छन् तीन वडा

महानगरमा छैनन् प्राविधिक, एउटैले हेर्छन् तीन वडा

सोमबार, १९ भदौ २०७४

वडापिच्छे नै प्राविधिक÷इन्जिनियर नहुँदा वडाको विकास निर्माण काममा ढिलाई भइरहेको कामनपा वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए । ‘एउटा वडाको लागि एउटा प्राविधिक आवश्यक पर्छ । तर, यहाँ प्राविधिकले तीन वडा धानिरहेका छन्,’ उनले भने, ‘महानगरपलिकामा वडापिच्छे नै प्राविधिक खटाउन बारम्बार अनुरोध गरिसक्यौं । अहिलेसम्म कार्यान्वयन नै भएको छैन ।’

महानगरमा थपिँदै ‘फ्रि वाइफाई जोन’

महानगरमा थपिँदै ‘फ्रि वाइफाई जोन’

शुक्रबार, ०९ भदौ २०७४

महानगरपालिकाको आर्थिक वर्ष २०७४–७५ को नीति तथा कार्यक्रममा नै काठमाडौंका महत्त्वपूर्ण सार्वजनिक स्थलमा ‘फ्रि वाइ–फाइ जोन’ गराउन दुई करोड रूपैयाँ विनियोजित गरेको छ । बजेटमा फ्रि वाइफाई जोन पूर्वाधार तयार गर्ने तथा अपग्रेड र अन्य उपकरण खरिदका लागि महानगरको केन्द्रीय बजेटबाट विनियोजित गरिएको हो ।

काठमाडौं महानगरमा वृद्धभत्ता मासिक एक हजार

काठमाडौं महानगरमा वृद्धभत्ता मासिक एक हजार

बिहिबार, १८ जेठ २०७४

काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँ भत्ता दिने भएको छ । नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखको पदबाहलीसँगै बसेको नगर कार्यपालिकाको पहिलो बैठकले ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेको हो ।

महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु : प्रमुख जिसी

महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु : प्रमुख जिसी

सोमबार, १५ जेठ २०७४

पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताएका छन् ।

काठमाडौं महानगरमा  एमालेका विद्यासुन्दर शाक्य विजयी

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

आइतबार, १४ जेठ २०७४

काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए।

ललितपुर महानगरमा काँग्रेसको २ सय मतको अग्रता

ललितपुर महानगरमा काँग्रेसको २ सय मतको अग्रता

मङ्गलबार, ०९ जेठ २०७४

ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतिर पुग्नै लाग्दा काँग्रेस-एमालेबीच प्रतिस्पर्धा चुलिएको छ। चार वटा वडाको मतगणना बाँकी रहँदा काँग्रेस मेयर प्रत्यासी चिरिबाबु महर्जन एमालेका मेयर प्रत्यासीभन्दा २०३ मतले अगाडि छन्।

ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै

ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै

सोमबार, ०८ जेठ २०७४

ललितपुर महानगरपालिकाको २० वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ। हाल २२ र २३ को घोषणाको तयारी र वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको छ। महानगरमा रहेका २९ वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ।

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै

सोमबार, ०८ जेठ २०७४

काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राखेका छन्।

पोखरा महानगरमा सहमति जुटेन, मतगणना अनिश्चित

पोखरा महानगरमा सहमति जुटेन, मतगणना अनिश्चित

आइतबार, ०७ जेठ २०७४

पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन।

काठमाडाैँ महानगरमा  एमाले पछ्याउँदै काँग्रेस,  तेश्राेमा विवेकशील

काठमाडाैँ महानगरमा  एमाले पछ्याउँदै काँग्रेस, तेश्राेमा विवेकशील

शनिबार, ०६ जेठ २०७४

काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।  सबैलाई पछि पार्दै उनले १७,७३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ११,८९८ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा रेणु दाहालको अग्रता

भरतपुर महानगरमा रेणु दाहालको अग्रता

शुक्रबार, ०५ जेठ २०७४

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्। वडा नं. ९ को मतगणनापछि दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछि पारेकी हुन्।

काठमाडौं महानगरमा एमालेकै अग्रता , काँग्रेस पछ्याउँदै

काठमाडौं महानगरमा एमालेकै अग्रता , काँग्रेस पछ्याउँदै

शुक्रबार, ०५ जेठ २०७४

काठमाडौँ महानगरपालिकोको पछिल्लो मत गणना अनुसार एमालेको अग्रता कामयै रहेको छ । एमालेका विद्यासुन्दर शाक्य ११०८२ मतसहित अग्रस्थानमा छन् भने उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ७४९८ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा को बन्छ विजेता?

भरतपुर महानगरमा को बन्छ विजेता?

शुक्रबार, ०५ जेठ २०७४

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको भरतपुर महानगरपालिकामा मेयर पदमा आएको सुरुवाती मत परिणामले सबैमा कौतुहल बढाएको छ । अन्तिम परिणाम प्रारम्भिक मतअनुसारकै आउनेछ भनेर निक्र्यौल गर्न भने हतार हुने देखिन्छ । मेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । तर, सोही पार्टीका नेतासमेत अहिले नै केही भन्न नसकिने बताउँछन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । यहाँ कुल मतदाता एक लाख ५२ हजार रहे पनि एक लाख १२ हजारले मतदान गरेका छन् । उम्मेदवार नै नभएको चुनाव चिह्नमा मतदान गर्नेको संख्या पनि निकै छ ।

काठमाडौं महानगरमा एमालेको झन्डै दोब्बर मतको अग्रता

काठमाडौं महानगरमा एमालेको झन्डै दोब्बर मतको अग्रता

बिहिबार, ०४ जेठ २०७४

काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा एमालेका मेयर प्रत्यासी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगाडि गएका छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य ४३१७ मतसहित अग्रता लिएका छन्।

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

बुधबार, ०३ जेठ २०७४

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ। काठमाडौं वडा नम्बर १ अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका हुन्। उनले १०३५ मत ल्याएर विजय हाँसिल गरे। काँग्रेसका भोला थापाले ६३२ मत पाए।

ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो

ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो

बुधबार, ०३ जेठ २०७४

ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्।

ललितपुर महानगरमा काँग्रेसको अग्रता, साझा पार्टी तेस्रो

ललितपुर महानगरमा काँग्रेसको अग्रता, साझा पार्टी तेस्रो

बुधबार, ०३ जेठ २०७४

ललितपुर महानगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन ६०८४ मतका साथ अग्रस्थानमा छन्। एमालेका हरिकृष्ण ब्यञ्जनकार ५७७४ मतका साथ दोस्रो स्थानमा छन्।

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत

मङ्गलबार, ०२ जेठ २०७४

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

काठमाडौं महानगरमा काँग्रेसका जोशी दोस्रो

काठमाडौं महानगरमा काँग्रेसका जोशी दोस्रो

मङ्गलबार, ०२ जेठ २०७४

काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडाको गणना सुरु भएसँगै नेपाली काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशी दोस्रो स्थितिमा आइपुगेका छन्। पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य ३२५ मतसहित अग्र स्थानमा छन्। काँग्रेसका जोशी ३१४ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्।

ललितपुर महानगरमा कांग्रेसको अग्रता

ललितपुर महानगरमा कांग्रेसको अग्रता

सोमबार, ०१ जेठ २०७४

ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१८ मत सहित अग्रता लिएका छन्। यस्तै एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४ मत र माओवादी केन्द्रका दिनेश महर्जनले ८३ मत ल्याएका छन्।

काठमाडौं महानगरमा आफ्नै रेकर्ड तोड्ने एमाले दाउ

काठमाडौं महानगरमा आफ्नै रेकर्ड तोड्ने एमाले दाउ

बिहिबार, २८ बैशाख २०७४

एमालेले काठमाडौं महानगरपालिकामा मेयरसहित आधाभन्दा बढी वडाध्यक्ष जित्ने दाबी गरेको छ। निर्वाचनमा पहिलो प्रतिस्पर्धीका रूपमा कांग्रेस आउने आँकलन एमालेको छ। काठमाडौंमा अघिल्लो स्थानीय निर्वाचन (२०५४ सालको) मा कायम गरेको आफ्नै रेकर्ड तोडी नयाँ रेकर्ड कायम गर्ने दाउमा एमाले छ।

महानगरमा कांग्रेसको योजना, पाँच वर्षमा मेट्रो रेल

महानगरमा कांग्रेसको योजना, पाँच वर्षमा मेट्रो रेल

सोमबार, २५ बैशाख २०७४

महानगरमा कांग्रेसको योजना, पाँच वर्षमा मेट्रो रेल

काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

मङ्गलबार, १९ बैशाख २०७४

राजधानी भित्रका दुई मुख्य महानगरपालिकाहरु काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुने भएको छ। सोमबार राति सरकारबाट बाहिरिएको राप्रपा त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षसँग गठबन्धन निर्माण गर्न सफल भएको हो।

महानगरमा दैनिक ५ चौपायाको ज्यान गुम्दै

महानगरमा दैनिक ५ चौपायाको ज्यान गुम्दै

शुक्रबार, १८ चैत २०७३

काठमाडौं महानगरपालिकाभित्र दैनिक सरदर ५ चौपाया मृत अवस्थामा भेटिने गरेका छन्। साउनदेखि फागुनसम्ममा १३ सय ८४ चौपया मृत अवस्थामा भेटिएका हुन्। मृत फेला पर्ने चौपायामा कुकुर, बाच्छा, साँढे, बिरालो र बाँदर छन्।

भरतपुर महानगरमा मेयरका आकांक्षी धेरै, उपमेयरमा चासो कम

भरतपुर महानगरमा मेयरका आकांक्षी धेरै, उपमेयरमा चासो कम

बिहिबार, १७ चैत २०७३

भरतपुर महानगरपालिकाको नेतृत्व गर्न चाहने आकांक्षीको लामै सूची देखिएको छ। मुख्य दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सम्भावित मेयर उम्मेदवार छनोटको तयारी हुन थालेको छ।

उपत्यकाका दुई महानगरमा दलभित्रै प्रतिस्पर्धा

उपत्यकाका दुई महानगरमा दलभित्रै प्रतिस्पर्धा

बिहिबार, १७ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र उम्मेदवार बन्ने दौड सुरु भएको छ। वडा सदस्य हुँदै महानगरपालिका प्रमुख (मेयर) सम्मका लागि आआफ्नो योग्यता र हैसियतअनुसार सबै तहका नेताहरू उम्मेदवार बन्न सक्रिय छन्।

महानगरमा मनपरी भ्रमणखर्च

महानगरमा मनपरी भ्रमणखर्च

बुधबार, ११ फागुन २०७३

काठमाडौं महानगरपालिकाका उच्चपदस्थ कर्मचारी विदेश भ्रमण जाँदा नियमविपरीत भ्रमणखर्च लिएको पाइएको छ। ०७२ पुसमा महानगर प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एक कार्यक्रमका लागि श्रीलंका जाँदा महानगरबाट खर्च बुझेका छन्।

महानगरमा बन्दैछन् १३० सार्वजनिक शौचालय

महानगरमा बन्दैछन् १३० सार्वजनिक शौचालय

मङ्गलबार, ११ असोज २०७३

काठमाडौं महानगरपालिकाले करिब १ सय ३० वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। महानगरपालिकाभित्र खाली सार्वजनिक जमिनमा शौचालय निर्माण गर्ने महानगरले जनाएको छ ।

करवृद्धि विरुद्ध महानगरमा धर्ना

करवृद्धि विरुद्ध महानगरमा धर्ना

बिहिबार, ३० असार २०७३

घरजग्गा करवृद्धि फिर्ता गर्न माग गर्दै संघीय गठबन्धन नेवाः ऐक्यवद्धता पुचःले बुधबार बिहान काठमाडौं महानगरपालिकामा धर्ना दिएको छ। कुनै सेवा सुविधा नथपी अवैज्ञानिक ढंगबाट एकैपल्ट तीन सय गुणा कर बढाएर भूकम्पपीडित उपत्यकावासीलाई थप पीडा दिएको विरोधमा कर वृद्धि फिर्ता गराउन महानगरपालिकाको प्रवेशद्वारमा धर्ना दिएको थियो।

महानगरमा भ्वाङै भ्वाङ

महानगरमा भ्वाङै भ्वाङ

बिहिबार, १६ असार २०७३

आउनुस्, देशको राजधानी काठमाडौं महानगरमा तपाईंलाई स्वागत छ। चिल्ला, फराकिला महानगरका सडकमा सवारी चलाउँदा वा पैदलै हिँड्दा भने होसचाहिँ हदै पुर्‍याउनुस्, नत्र भ्वाङमा जाकिनुहोला!

Ncell Footer Ad