महानगरका जनप्रतिनिधि तलब बढाउने खेलमा

महानगरका जनप्रतिनिधि तलब बढाउने खेलमा

शुक्रबार, २९ असार २०७५

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तलब वृद्धिको खेलमा लागेका छन । बुधबार सम्पन्न नगर परिषद् बैठकबाट जनप्रतिनिधिले तलब बढाउने निर्णय पारित गरेका...

बल्दैनन्  महानगरका सडक बत्ती

बल्दैनन् महानगरका सडक बत्ती

मङ्गलबार, ०८ फागुन २०७४

ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् ।अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको...

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

बुधबार, १० माघ २०७४

काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख...

घुससहित काठमाडौं महानगरका इन्जिनियर पक्राउ

घुससहित काठमाडौं महानगरका इन्जिनियर पक्राउ

मङ्गलबार, ०२ माघ २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ। भवन निर्माण सम्पन्नताको...

खोई महानगरका योजना ?

खोई महानगरका योजना ?

सोमबार, ०६ कार्तिक २०७४

स्थानीय तहको चुनावअघि महानगरवासीमा आश थियो–जनप्रतिनिधि आएपछि विकासले गति लिन्छ । रोकिएका कामहरु धमाधम हुन्छन् । धुलोमैलाको सास्ती र फोहोरको दुर्गन्ध खेप्नु पर्ने छैन् । चिल्ला सडकमा सरर..सवारी गुडाउने पाइनेछ।

महानगरका मेयर-उपमेयरलाई २ करोडको गाडी

महानगरका मेयर-उपमेयरलाई २ करोडको गाडी

मङ्गलबार, २४ साउन २०७४

काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मूल्यका गाडी खरिद गरेको छ। महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मूल्य पर्ने गाडी खरिद गरेको हो।

विराटनगर महानगरका मेयर
मतदातासँग ‘पारिवारिक सम्बन्ध’

विराटनगर महानगरका मेयर मतदातासँग ‘पारिवारिक सम्बन्ध’

शनिबार, २१ साउन २०७४

दबाब, प्रभाव र लोभमा राजनीतिकर्मीले कहीँकतै ‘चुक’ गरेकै हुन्छन् । चुनावका बेला राजनीतिकर्मीका तिनै ‘कमजोरी’लाई प्रतिद्वन्द्विले हतियार बनाउँछन् । उसविरुद्ध प्रचारबाजी गर्छन्, आफूतिर मतदाता आकर्षित गर्छन् । यसपालाको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीम पराजुलीलाई पराजित गर्न यस्तै हत्कण्डाको निकै खोजी भयो ।

महानगरका मेयरका उम्मेदवारलाई खानेपानी देखि रात्रि बससम्मको चिन्ता

महानगरका मेयरका उम्मेदवारलाई खानेपानी देखि रात्रि बससम्मको चिन्ता

सोमबार, २५ बैशाख २०७४

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले सरकारले सार्वजनिक यातायातका निजी व्यवसायी अगाडि रमिते बनेको आरोप लगाएका छन्। ‘नेपाल यस्तो देश हो जहाँ सरकारले सार्वजनिक यातायात सञ्चालन गर्दैन। निजीका दादागिरी अगाडि रमिते बन्छन्,’ एक अन्तर्क्रियामा उनले भने।

महानगरका घरको जानकारी लिन १ हजार युवा खटाइने

महानगरका घरको जानकारी लिन १ हजार युवा खटाइने

बिहिबार, २४ चैत २०७३

महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ ।

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

शुक्रबार, २८ माघ २०७३

सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँकेन्द्रित गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

दोहोरो सुविधा लिन्छन् महानगरका प्रहरी

दोहोरो सुविधा लिन्छन् महानगरका प्रहरी

मङ्गलबार, १८ साउन २०७३

काठमाडौं महानगरपालिकाका ६० जना नगर प्रहरीले दोहोरो सुविधा उपभोग गरिरहेको फेला परेको छ। सबै ६० जना नेपाली सेना र नेपाल प्रहरीबाट अवकासप्राप्त हुन्। उनीहरूले नियमित रुपमा पेन्सन बुझ्नुका साथै महानगरबाट तलब र अन्य सुविधा लिइरहेको खुलासा महानगर स्रोतले गरेको छ।

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं– काठमाडौँ महानगरपालिकामा रहेका कुकुरको तथ्याङ्क लिने काम सकिएसँगै बन्ध्याकरणको काम सुरु भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad