नेमकिपाको महाधिवेशनमा सांस्कृतिक उत्सव

नेमकिपाको महाधिवेशनमा सांस्कृतिक उत्सव

शनिबार, ०४ असोज २०७६

कतै धिमेको धमधम, कतै दमाहको दमदम । कहि बासुरीको सुरिलो स्वर त आवाज त कतै मादलको घिन्ताङ । नेपाल मजदुर...

नेमकिपाको महाधिवेशन आजदेखि

नेमकिपाको महाधिवेशन आजदेखि

शुक्रबार, ०३ असोज २०७६

नेपाल मजदूर किसान पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। पार्टीको महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै आगामी...

नेमकिपाको सातौं महाधिवेशनको असोजमा

नेमकिपाको सातौं महाधिवेशनको असोजमा

शुक्रबार, २० भदौ २०७६

नेपाल मजदुर किसान पार्टीको सातौ महाअधिवेशन असोज ३, ४ र ५ गते भक्तपुरमा हुने भएको छ। अधिवेशन भक्तपुरको सल्लाघारीस्थित १०८...

महाधिवेशन अघि नै राजपाको समाजवादीसँग एकीकरण प्रयास

महाधिवेशन अघि नै राजपाको समाजवादीसँग एकीकरण प्रयास

मङ्गलबार, २८ साउन २०७६

राजपाका महासचिव केशव झाले पनि राजपाको महाधिवेशनअघि राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनसक्ने बताए। उनले भने, ‘कात्तिक मसान्तसम्म कि एकीकरण...

कांग्रेस बैठक जारी

कांग्रेस बैठक जारी

मङ्गलबार, १४ साउन २०७६

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीको अन्तरिम संगठन र १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा सदस्यले बोल्ने क्रम जारी रहेको छ।

कार्यकाल एक वर्ष लम्ब्याइने

कार्यकाल एक वर्ष लम्ब्याइने

आइतबार, १२ साउन २०७६

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ। तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरू एक वर्ष कार्यकाल बढाउन तयार भएका छन्।

पहिला महाधिवेशनको मिति तोक्न माग

पहिला महाधिवेशनको मिति तोक्न माग

शुक्रबार, १० साउन २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको १४औं महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसमा किचलो

कांग्रेसमा किचलो

सोमबार, २३ असार २०७६

असन्तुष्ट पक्षले बैठकको मुख्य अजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ औचारिकता दिएर स्थगन भएको छ।

महाधिवेशन पहिला

महाधिवेशन पहिला

आइतबार, २२ असार २०७६

नेपाली कांग्रेसमा असन्तुष्ट पक्षका नेताहरुले पार्टीको १४औं महाधिवेशनको तयारी तत्काल थाल्नुपर्ने निष्कर्ष निकालेका छन्। केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार अपराह्न महामन्त्री शशांक कोइरालाको निवासमा बसेको असन्तुष्ट पक्षका नेताहरुको भेलाले तत्काल १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो।

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको एजेण्डा गम्भीरताका साथ उठ्छः शेखर कोइराला

बुधबार, ११ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय प्रमुखताका साथ उठ्ने बताएका छन्।

देउवा र पौडेललाई युवा नेताको खबरदारी, पछि हटे पार्टी नै सकिने चेतावनी

देउवा र पौडेललाई युवा नेताको खबरदारी, पछि हटे पार्टी नै सकिने चेतावनी

सोमबार, ०९ असार २०७६

नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पाटी सभापतिको ध्यानाकर्षण गराएका छन्।

राप्रपाको महाधिवेशन अर्को वर्ष

राप्रपाको महाधिवेशन अर्को वर्ष

सोमबार, ०९ असार २०७६

नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको पार्टीले आरोप लगाएको छ।

अलमलमा कांग्रेस, महाधिवेशन कि संरचना निर्माण?

अलमलमा कांग्रेस, महाधिवेशन कि संरचना निर्माण?

आइतबार, ०८ असार २०७६

नेपाली कांग्रेसभित्र १४औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभेद तीव्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै विधानको व्यवस्था अनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छ। तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष त्यसको विपक्षमा छ।

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

सोमबार, २० जेठ २०७६

पार्टी सचिवालयमै छलफल नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनबारे नेताहरुले आफूखुसी अभिव्यक्ति दिन थालेका छन्।

नेकपामा रस्साकस्सी

नेकपामा रस्साकस्सी

आइतबार, १९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरूमा महाधिवेशनको रन्को देखिन थालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टीको महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन्। सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन्।

कार्यकर्ताको जोड संगठनमा, नेताको ध्यान महाधिवेशनमा

कार्यकर्ताको जोड संगठनमा, नेताको ध्यान महाधिवेशनमा

शुक्रबार, १० जेठ २०७६

नेपाली कांग्रेसका नेताहरु पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानलाई १४औं महाधिवेशन पूर्व तयारीका रुपमा उपयोग गर्न सक्रिय भएका छन्। तल्लो तहका नेता तथा कार्यकर्ता अभियान संगठन सुदृढीकरणमा प्रयोग गर्नुपर्ने पक्षमा देखिए पनि नेताहरुको ध्यान भने महाधिवेशन केन्द्रित बन्न पुगेको हो। विधानको वैधानिक व्यवस्थाअनुसार महाधिवेशन आउन अझै एक वर्ष समय बाँकी रहे पनि शीर्ष नेताहरु एकअर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय रहँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ।

महाधिवेशन पछि राजपामा अध्यक्षमण्डल नरहने

महाधिवेशन पछि राजपामा अध्यक्षमण्डल नरहने

आइतबार, ०५ जेठ २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) मा माहाधिवेशन पछि अध्यक्ष मण्डल नरहने भएको छ। बिहीबारदेखि पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले

फेरी सभापतिमा उठ्छु: देउवा

शुक्रबार, ०३ जेठ २०७६

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसको आगामी महाधिवेशनमा पुनः सभापति पदमा उठ्ने उद्घोष गरेका छन्।

किरात विद्यार्थीलाई सहयोग

किरात विद्यार्थीलाई सहयोग

मङ्गलबार, २४ बैशाख २०७६

नवौं राष्ट्रिय महाधिवेशनमा जुटेको किरात राई विद्यार्थी संघ केन्द्रीय समितिलाई नेपाल विद्यार्थी संघ खोटाङले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको छ।

राजपा पदाधिकारी बैठक सुरु

राजपा पदाधिकारी बैठक सुरु

सोमबार, ०९ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठक आइतबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले महाधिवेशनको अर्को तिथि तय गर्न प्रस्ताव गरेका थिए।

संशोधित विधान कार्यान्वयन अहिले कि महाधिवेशनपछि ?

संशोधित विधान कार्यान्वयन अहिले कि महाधिवेशनपछि ?

मङ्गलबार, ०३ बैशाख २०७६

तर संस्थापन समूहले भने विधान कार्यान्वयन सुरु गरेको छ। पुरानो विधानअनुसार पार्टीको निर्वाचन समिति तीन सदस्य हुन्थ्यो। तर भर्खरै बनेको नयाँ निर्वाचन समिति पाँच सदस्यीय छ। केन्द्रीय समितिबाट सर्वसम्मत भएपछि नयाँ विधानअनुसार भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको दाबी छ।

राजपा महाधिवेशन फेरि सर्‍याे

राजपा महाधिवेशन फेरि सर्‍याे

शनिबार, ३० चैत २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन फेरि सरेको छ। राजापा अध्यक्षमण्डलको बैठकले तयारी नपुगेको भन्दै वैशाख ७ देखि ९ गतेसम्मका लागि पूर्वनिर्धारित महाधिवेशन सार्ने निर्णय गरेको हो।

राजपाको महाधिवेशन स्थगित

राजपाको महाधिवेशन स्थगित

बिहिबार, २८ चैत २०७५

राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन स्थगित भएको छ। आवश्यक तयारी पूरा नभएको भन्दै राजपा अध्यक्ष मण्डलको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि राजपाले बैशाख ७ देखि ९ गतेसम्म आफ्नो एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो।

हावाहुरी बन्यो बाहना

हावाहुरी बन्यो बाहना

सोमबार, २५ चैत २०७५

पुर्व निर्धारित मितिमा राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन नहुने करिब करिब निश्चित भएको छ। महाधिवेशन सार्नका लागि राजपाका नेताहरूले विभिन्न बाहना खोजेका छन्।

देउवाको प्रश्नः पार्टीका २०/२५ जनाले महाधिवेशन बोलाउँछु भनेर हुन्छ?

देउवाको प्रश्नः पार्टीका २०/२५ जनाले महाधिवेशन बोलाउँछु भनेर हुन्छ?

बिहिबार, २१ चैत २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा गरेको हस्तक्षेपविरुद्ध हुने आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स एशोसिएशनको १० औं महाअघिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारको अधिनायकवादी कार्यशैली र सबै क्षेत्रलाई हस्तक्षेप गर्ने नीतिविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन्।

पार्टीको भावी नेतृत्व सम्हाल्न तयार रहेको शशांकको संकेत

पार्टीको भावी नेतृत्व सम्हाल्न तयार रहेको शशांकको संकेत

सोमबार, ११ चैत २०७५

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको भावी नेतृत्व सम्हाल्न आफू तयार रहेको संकेत गरेका छन्। कांग्रेस बाँकेको कार्यालय नेपालगन्जमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले आसन्न महाधिवेशनमा आफू पनि नेतृत्वका लागि प्रमुख दावेदार रहेको संकेत गरे।

आन्तरिक कलहमै कांग्रेस

आन्तरिक कलहमै कांग्रेस

बिहिबार, ३० फागुन २०७५

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ। २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए।

कांग्रेस शीर्ष नेता महाधिवेशन केन्द्रित दौडाहामा

कांग्रेस शीर्ष नेता महाधिवेशन केन्द्रित दौडाहामा

मङ्गलबार, २८ फागुन २०७५

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेताहरू आफ्नो गुट बलियो बनाउन जिल्ला भ्रमणमा निक्लिएका छन्।

राजपाको महाधिवेशन फेरि सर्ने

राजपाको महाधिवेशन फेरि सर्ने

आइतबार, १९ फागुन २०७५

राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ। महाधिवेशन मिति वैशाख ७ देखि ९ नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेका छैन।

अडानको पाँचौं महाधिवेशन जेठमा

अडानको पाँचौं महाधिवेशन जेठमा

सोमबार, १३ फागुन २०७५

लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान)को पाँचौं राष्ट्रिय महाधिवेशन आगामी जेठ १७ र १८ गते काठमाडौंमा हुने भएको छ।

एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो

एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो

शुक्रबार, १० फागुन २०७५

महाधिवेशन आउन एक वर्ष छँदै सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालाई प्रतिस्पर्धी कै रूपमा उभ्याएपछि कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएको छ। बुधबार सभापति देउवाले नेता कोइरालाई कटाक्ष गर्दै भने, ‘थर कोइराला हुँदैमा नेतृत्वका लागि सक्षम हुँदैन।’

नेमकिपाको महाधिवेशन ६ महिना पछि सर्‍यो

नेमकिपाको महाधिवेशन ६ महिना पछि सर्‍यो

सोमबार, २८ माघ २०७५

३० औँ केन्द्रीय परिषद्ले २०७५ चैत १, २, ३ र ४ गतेका लागि पूर्व निर्धारित पार्टीको सातौँ महाधिवेशन ६ महिना पछि सार्ने निर्णय गरेको परिषद्पछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

नेमकिपा महाधिवेशन ६ महिना धकेलियो

नेमकिपा महाधिवेशन ६ महिना धकेलियो

आइतबार, २७ माघ २०७५

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आगामी असोजमा हुने भएको छ। पार्टीको आइतबार भक्तपुरमा सम्पन्न ३० औं केन्द्रीय परिषद्ले ०७५ चैत १, २, ३ र ४ गतेका लागि पूर्वनिर्धारित पार्टीको सातौँ महाधिवेशन ६ महिनापछि सार्ने निर्णय गरेको परिषद्पछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

महाधिवेशनको पूर्वाभ्यास

महाधिवेशनको पूर्वाभ्यास

सोमबार, १६ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्।

कांग्रेसको महासमिति

कांग्रेसको महासमिति

सोमबार, ०९ पुष २०७५

महाधिवेशन भएका वर्षमा बाहेक वर्षमा एकपटक बस्नैपर्ने नेपाली कांग्रेसको महासमिति महाधिवेशन भएको ३ वर्षपछि बल्ल बस्यो, गत हप्ता। पार्टीको नीति निर्माण गर्ने सर्वोच्च तहकै बैठकको यस्तो चाला भएर पनि होला कांग्रेसलाई ‘नीतिप्रधान’ पार्टी होइन, ‘नेताप्रधान’ हो भनेर व्यंग्य गर्ने गरिएको।

कांग्रेसकाे चौधाैँ महाधिवेशन गर्न प्रस्ताव

कांग्रेसकाे चौधाैँ महाधिवेशन गर्न प्रस्ताव

बिहिबार, ०५ पुष २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन २०७६ काे फागनु ७ मा गर्न प्रस्ताव गरेका छन्।

संघीय फोरमको महाधिवेशन वैशाखमा

संघीय फोरमको महाधिवेशन वैशाखमा

बिहिबार, २० मङि्सर २०७५

सत्तारुढ संघीय समाजवादी फोरम नेपालले आफ्नो महाधिवेशन वैशाखको अन्तिम साता गर्न प्रस्ताव गरेको छ।

सबै पदाधिकारी निर्वाचित गरौं

सबै पदाधिकारी निर्वाचित गरौं

मङ्गलबार, १८ मङि्सर २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी पदाधिकारीसहितका सबै सदस्यहरू महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था विधानमा राख्नुपर्नेमा जोड दिएका छन्।

नेविसंघको महाधिवेशन पुस अन्तिम साता

नेविसंघको महाधिवेशन पुस अन्तिम साता

मङ्गलबार, ११ मङि्सर २०७५

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको मिति तय भएको छ। मंगलबार बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले पुस २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

डेढ वर्ष छँदै कांग्रेसमा महाधिवेशनको राप

डेढ वर्ष छँदै कांग्रेसमा महाधिवेशनको राप

शुक्रबार, १६ कार्तिक २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताकार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ।

महाधिवेशनको तयारी गर्न नयाँ शक्तिको बैठक बुधबारदेखि

महाधिवेशनको तयारी गर्न नयाँ शक्तिको बैठक बुधबारदेखि

मङ्गलबार, १३ कार्तिक २०७५

नयाँ शक्ति पार्टीको १५ औं संघीय बैठक बुधबारदेखि काठमाडौंमा बस्ने भएको छ। बैठक बुधबार विहान ११ बजे बुद्धनगर पार्टी प्यालेस, बुद्धनगर, काठमाडौंमा सुरु हुने नयाँ शक्तिले जनाएको छ।

अन्योलमा नेविसंघ महाधिवेशन

अन्योलमा नेविसंघ महाधिवेशन

मङ्गलबार, १६ असोज २०७५

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ। माउ पार्टी कांग्रेसले संघको विधानलाई अन्तिमरुप दिननसक्दा महाधिवेशन नै अन्योलमा परेको हो।

राजपामा महाधिवेशन तयारी शून्य

राजपामा महाधिवेशन तयारी शून्य

बुधबार, २० भदौ २०७५

आगामी वैशाखमा हुने भनिएको राष्ट्रिय जनता पार्टी नेपालको पहिलो महाधिवेशन तोकिएको मितिमा हुनेमा पार्टीकै नेता पनि विश्वस्त बन्न सकेका छैनन् । चार महिनाअघि राजपा अध्यक्षमण्डल बैठकले पार्टीको पहिलो महाधिवेशन वैशाख ७, ८ र ९ मा गर्ने निर्णय गरे पनि त्यसको हालसम्म कुनै तयारी सुरु गरिएको छैन्। महाधिवेशनको तयारी गर्न ढिलो भइसकेको अध्यक्षमण्डलका नेताहरूले नै गुनासो गर्न थालेका छन् ।

राजपाको महाधिवेशन वैशाखमा, रेशम चौधरीलाई रिहा गर्न माग

राजपाको महाधिवेशन वैशाखमा, रेशम चौधरीलाई रिहा गर्न माग

बुधबार, ०६ असार २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ।

काँग्रेस महाधिवेशन छिट्टै गर्न माग

काँग्रेस महाधिवेशन छिट्टै गर्न माग

बुधबार, ३० जेठ २०७५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताएका छन्।

ट्रेड युनियन कांग्रेसको महाधिवेशन भोलिदेखि

ट्रेड युनियन कांग्रेसको महाधिवेशन भोलिदेखि

सोमबार, २८ जेठ २०७५

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौंमा हुने भएको छ। चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ। जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

नेविसंघको महाधिवेशन साउन २३ देखि

नेविसंघको महाधिवेशन साउन २३ देखि

शुक्रबार, २५ जेठ २०७५

नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ।

राजपालाई असारसम्म महाधिवेशन गर्न निर्देशन

राजपालाई असारसम्म महाधिवेशन गर्न निर्देशन

शुक्रबार, २५ जेठ २०७५

पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा पनि महाधिवेशन गर्न अलमल गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले अगामी असार २९ सम्म महाधिवेशन गर्न निर्देशन दिएको छ।

संगीतकर्मी संघको महाधिवेशन शनिबार

संगीतकर्मी संघको महाधिवेशन शनिबार

शुक्रबार, ११ जेठ २०७५

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ ।दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ ।

तत्काल कांग्रेसको विशेष महाधिवेशन बोलाउनुपर्छ : गगन थापा (अन्तर्वार्ता)

तत्काल कांग्रेसको विशेष महाधिवेशन बोलाउनुपर्छ : गगन थापा (अन्तर्वार्ता)

आइतबार, २४ मङि्सर २०७४

संविधानको नयाँ व्यवस्थाअनुसार मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस निकै खुम्चन पुगेको छ। कांग्रेसका प्रभावशाली नेताहरूको विपक्षमा निर्वाचन परिणाम परिरहेका बेला काठमाडौँ–४ बाट युवा नेता गगनकुमार थापा भने तीन हजार बढी मत अन्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणामसहितका विषयमा केन्द्रित भएर उनीसँग बालकृष्ण अधिकारीले गरेको कुराकानी :

Ncell Footer Ad