महँगी र कालोबजारी नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनको माग

महँगी र कालोबजारी नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनको माग

आइतबार, १२ असोज २०७६

अनेरास्ववियू पाचौंको कार्यालय रातोपुलमा बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले चार बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ। ...

पाकिस्तानमा कृषि उत्पादनको मूल्य आकासियो

पाकिस्तानमा कृषि उत्पादनको मूल्य आकासियो

बिहिबार, २६ भदौ २०७६

आर्थिक संकटको पीडा खेप्दै आएको पाकिस्तानमा कृषि क्षेत्रका उत्पादनहरुको मूल्य अकासिएको छ। राष्ट्रिय ढुकुटी रित्तिदै जाँदा त्यसको असर कृषि क्षेत्रमा...

मारमा उपभोक्ता

मारमा उपभोक्ता

बिहिबार, २३ फागुन २०७५

भाटभटेनी सुपर मार्केटमा आजकल एक किलो चिनीको मोल ७२ रुपैयाँ पर्दछ। दसैं, तिहार, छठ जस्ता चाडपर्वको समयमा ५९ रुपैयाँ किलो...

महँगो भान्सा

महँगो भान्सा

शनिबार, १८ फागुन २०७५

बजारमा यतिबेला रातो आलुको थोक मूल्य किलोको २० देखि ३० रुपैयाँ छ। पोहोर पनि यो बेला आलुको मूल्य यही थियो।...

सीमा वारपारमा मूल्यमा भारी अन्तर

सीमा वारपारमा मूल्यमा भारी अन्तर

शनिबार, १८ फागुन २०७५

वीरगञ्ज सहरसँगै जोडिएको नेपाल–भारतबीचको दशगजा पारि विहार प्रान्तको सीमावर्ती सहर रक्सौल छ। पारि गुड्ने भारतीय रेलको आवाज वीरगञ्जमा मज्जाले सुनिन्छ। दुवैतिर बसोबास गर्ने मानिसहरुको संस्कृति र खानाको शैली उस्तैउस्तै छ। सीमापारिका मानिसको थालमा पस्किने खाना र वारिका मानिसको थालमा पस्किने खानाको लागत (मूल्य) मा भने भारी अन्तर छ। उनीहरुले सस्तोमा उपभोग गर्ने खाना नेपालीले महँगोमा पाउँछन्।

भान्सा महँगियो , ठगिँदै उपभोक्ता

भान्सा महँगियो , ठगिँदै उपभोक्ता

शनिबार, १८ फागुन २०७५

आम्दानी बढेको छैन। खर्च बढेको बढै छ। हुनेखानेले ‘भेराइटी’ खान्छन्। न्यून आम्दानी हुनेलाई बिहान–बेलुका छाक टार्न पनि हम्मे छ। सरकार महँगी घटेको दाबी गर्छ। बजारले अनुभूति दिलाउन सकेको छैन। दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा भान्सा महँगिएको हो। बजारमा उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन्।

दसैंको चहलपहलसँगै महँगी अकासियो

दसैंको चहलपहलसँगै महँगी अकासियो

मङ्गलबार, ३० असोज २०७५

दसैंको चहलपहल बढेसँगै दसैंका लागि चाहिने सामग्री किनमेल गर्नेको बजारमा भीड बढेको छ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायत स्थानमा आवश्यक सामग्री किनमेल गर्नेको भीड लागेको हो।

समृद्धिलाई गफमा सीमित नगरौँ

समृद्धिलाई गफमा सीमित नगरौँ

बिहिबार, २५ असोज २०७५

बजारमा सवैखाले उपभोग्य सामग्रीको भाउ बढेको छ । यसको अर्थ पोहोर परारको तुलनामा महँगी थपिएको पनि उपभोक्ताले बिर्सिएका छैनन् ।

चाडपर्वको मुखमा महँगीको मार

चाडपर्वको मुखमा महँगीको मार

आइतबार, २१ असोज २०७५

चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ।

तरकारी बजारमा बेथिति

तरकारी बजारमा बेथिति

मङ्गलबार, १२ भदौ २०७५

कुट्कुटेश्वरी तरकारी सप्लायर्स मनकवानपुरका सञ्चालकले आइतबार बल्खु तरकारी बजारका व्यापारी गणेश कार्कीलाई तरकारी बेचे।

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

शुक्रबार, ०८ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले सरकार सर्वसत्तावादी भएको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी बनाउने भेलाले निर्णय गरेको छ।

मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न सत्तारुढ विद्यार्थी संगठनको माग

मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न सत्तारुढ विद्यार्थी संगठनको माग

बिहिबार, ३१ जेठ २०७५

सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न माग गरेका छन्।

सरकारले महंगी बढाएको आरोप

सरकारले महंगी बढाएको आरोप

शनिबार, २६ जेठ २०७५

साना तीन वामपन्थी दलले केपी ओली नेतृत्वको सरकारले महंगी नियन्त्रण नगर्दा जनता मारमा परेको आरोप लगाएका छन्। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यस्तो आरोप लगाएका हुन्।

महंगी विरुद्द नेवि संघको प्रदर्शन (फोटो फिचर)

महंगी विरुद्द नेवि संघको प्रदर्शन (फोटो फिचर)

शुक्रबार, ११ जेठ २०७५

बढ्दो मह‌ंगी विरुद्द प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौं समितिले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध पनि नारावाजी गरेको छ ।

एम्मा स्टोन बनिन् २०१७ को सबैभन्दा महंगी कलाकार

एम्मा स्टोन बनिन् २०१७ को सबैभन्दा महंगी कलाकार

बिहिबार, ०१ भदौ २०७४

हलिउड कलाकार एम्मा स्टोन सन् २०१७ को सबैभन्दा बढी पारिश्रमिक पाउने कलाकार बनेकी छिन् । फोब्र्स म्यागेजिनले हालसालै प्रकाशित गरेको एक तथ्यांकमा स्टोन हलिउडको गायन क्षेत्रका महंगा कलाकारहरूमध्येमा सबैभन्दा महंगी कलाकार बनेकी छिन् ।

रुपैयाँ बलियो बन्दा महँगी कम

रुपैयाँ बलियो बन्दा महँगी कम

बुधबार, १८ साउन २०७४

-परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर कमजोर बन्दा आयातमा निर्भर नेपालमा उपभोग्य वस्तुको मूल्य थोरैले मात्रै बढेको छ।

उफ महँगी, उस्तै सास्ती !

उफ महँगी, उस्तै सास्ती !

शनिबार, ०८ असोज २०७३

दसैंतिहार नजिकिँदा विभिन्न कामका लागि गाउँसहर छाडेकामा थातथलो फर्कने हतारो सुरु भइसकेको छ। अधिकांशको घर फर्किने माध्यम सार्वजनिक सवारी हो तर यही मौकामा यातायात व्यवसायीले चर्को भाडा असुल्ने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु कोच्ने र आफूले पाएको रुटपरमिटको सीमा नाघेर जोखिमपूर्ण सेवा सञ्चालन गर्ने गरेका छन्।

महँगी नियन्त्रण राष्ट्र बैंकको जिम्मेवारी

महँगी नियन्त्रण राष्ट्र बैंकको जिम्मेवारी

बिहिबार, २३ असार २०७३

मूल्यवृद्धि नियन्त्रण नेपाल राष्ट्र बैंकको जिम्मेवारी भएको र आर्थिक वृद्धिको जिम्मेवारी सरकारको रहेको विज्ञहरुले बताएका छन्। बढ्दो मूल्य वृद्धिका कारण धेरै पैसाले कम सामान किन्न सकिने भएर पैसाको भ्यालु कम हुँदै जाने हुँदा रुपैयाँ कमजोर हुन नदिन पनि राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्नु प्राथमिकता रहेको उनीहरुको भनाइ छ।

महँगी दोहोरो अंकमै

महँगी दोहोरो अंकमै

शुक्रबार, ०३ असार २०७३

काठमाडौं- सरकारले मूल्यवृद्धि वाञ्छित सीमाभित्रै रहेको दाबी गरिरहँदा नेपाल राष्ट्र बैकको तथ्यांकले सरकारलाई दरो झापड दिएको छ।

Ncell Footer Ad