डिपिएलमा करण महँगा, बिकेनन् महबुब

डिपिएलमा करण महँगा, बिकेनन् महबुब

बिहिबार, १० फागुन २०७४

नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा क्यानडामाथि १ विकेटको अविश्वसनीय जित दिलाउन महत्वपूर्ण भमिका निर्वाह गरेका बलिङ अलराउन्डर करण...

डीपीएल–२ मा चार खेलाडी सबैभन्दा महंगा  (सूचीसहित)

डीपीएल–२ मा चार खेलाडी सबैभन्दा महंगा (सूचीसहित)

बुधबार, ०९ फागुन २०७४

धनगढीमा आगामी चैत १७ देखि सुरु हुने दोस्रो धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटका लागि खेलाडीहरुको अक्सन बुधबार (आज) सम्पन्न भएको...

सलमान बलिउडका सबैभन्दा महँगा अभिनेता

सलमान बलिउडका सबैभन्दा महँगा अभिनेता

आइतबार, ०९ पुष २०७४

अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा कलाकारको सूचीमा परेका छन् ...

लामिछाने, शेख, केसी र भण्डारी महँगा

लामिछाने, शेख, केसी र भण्डारी महँगा

मङ्गलबार, ०७ कार्तिक २०७४

ट्वान्टी–२० स्वरूपको क्रिकेट प्रतियोगिता इपिल दोस्रो संस्करणको अक्सन सोमबार सम्पन्न भएको छ । अक्सनका लागि १ सय ६० जना खेलाडीले...

एमबाप्पे विश्वकै दोस्रो महँगा खेलाडी

एमबाप्पे विश्वकै दोस्रो महँगा खेलाडी

शनिबार, १७ भदौ २०७४

पेरिस सेन्ट जर्मन(पिएसजी)ले मोनाकोका युवा खेलाडी काइलियन एमबाप्पेलाई विश्वकै दोस्रो महंगो रकममा भित्रयाउँदा केही बहुचर्चित सरुवा नभइकन कीर्तिमानी रकम खर्च गरेको इङ्लिस प्रिमियर लिगको सरुवा बजार बिहीबार बन्द भएको छ ।

यी हुन् बलिउडका  १० महंगा कलाकार

यी हुन् बलिउडका १० महंगा कलाकार

बिहिबार, १५ भदौ २०७४

फोब्र्स म्यागजिनले विश्वका महँगा कलाकारहरूको नामवली प्रकाशन गरेलगतै बलिउडका महँगा कलाकारहरूको नाम प्रकाशन गरेको छ।

प्रदर्शनीमा बिक्री भए महँगा चित्र

प्रदर्शनीमा बिक्री भए महँगा चित्र

बिहिबार, ०८ भदौ २०७४

प्रकृतिसँग सम्बन्धित चित्रकलाको प्रदर्शनी सुरु हुँदा आयोजक भीमप्रसाद शर्माको मनमा एक खालको डर थियो। प्रदर्शनीमा राखेका चित्र बिक्री होला वा नहोला भन्ने आशंका उनमा थियो। त्यस्तै, प्रदर्शनी अवलोकन गर्न पनि कति मान्छे आउने हुन् भन्ने भय पनि उनमा उत्तिकै थियो। यही धरमरबीच भदौ ३ गते नवलपरासीको गैंडाकोटमा 'अन्तर्राष्ट्रिय प्रकृति कला प्रदर्शनी' सुरु भयो। बुधबार प्रदर्शनी सकिँदा शर्मा खुसीले गद्गद् थिए।

विपन्नलाई अब महँगा अस्पतालमै निःशुल्क सेवा

विपन्नलाई अब महँगा अस्पतालमै निःशुल्क सेवा

मङ्गलबार, २८ मङि्सर २०७३

महँगा निजी अस्पतालले अब विपन्नलाई निश्चित कोटामा निःशुल्क उपचार सुविधा दिनुपर्ने भएको छ। सरकारले ल्याएको नयाँ मापदण्डअनुसार त्यस्ता अस्पतालले पूर्ण शऒ्ढयाको १० प्रतिशत विपन्नका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यान्वयन तयारीमा छ।

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

सोमबार, ०६ भदौ २०७३

विदेशीको ‘क्रेडिट कार्ड डिटेल’ चोरेर अनलाइन किनमेल गर्ने बागलुङ गलकोट–९ का तेजिन्द्र केसीलाई बुद्धनगरबाट प्रहरीले आज सार्वजनिक गरेको छ।

Ncell Footer Ad