मह काढ्ने क्रममा रुखबाट लडेर मृत्यु

मह काढ्ने क्रममा रुखबाट लडेर मृत्यु

शुक्रबार, ०३ साउन २०७६

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका ३३ वर्षे हिरो बिष्टको आज माहुरीको मह काढ्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ। ...

भीरैमा स्वादिलो मह

भीरैमा स्वादिलो मह

शनिबार, २१ असार २०७६

भीर मौरीको मह सिकार आफैमा एउटा साहसिक काम हो। भीरमा मह सिकार गर्नु सामान्य मानिसको कल्पनाभन्दा धेरै टाढाको कुरा हो।...

छाला निरोगी राख्न महको प्रयोग

छाला निरोगी राख्न महको प्रयोग

शनिबार, ११ जेठ २०७६

मह छालाको गहिरो मसाजका लागि उपयुक्त वस्तु हो। महमा भएका तत्वहरू छालामा सजिलै प्रवेश गर्छन् र यिनले छालालाई सन्तुलित र...

भीरमौरीको मह खाँदा बिरामी

भीरमौरीको मह खाँदा बिरामी

सोमबार, २३ बैशाख २०७६

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङमा भीरमौरीको मह खाँदा सातजना बिरामी परेका छन्। उनीहरूले बिहान साढे ९ बजेतिर मह खाएका थिए।...

भीरमौरीको मह खादा ७ जना विरामी

भीरमौरीको मह खादा ७ जना विरामी

आइतबार, २२ बैशाख २०७६

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खादाँ ७ जना बिरामी परेका छन्। बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन्।

मह बेचेर लखपति

मह बेचेर लखपति

बिहिबार, ०३ माघ २०७५

बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका लेखक दुई वर्षयता व्यावसायिक मौरीपालनमा लागेका छन्।

मह शिकार महोत्सव हुँदै

मह शिकार महोत्सव हुँदै

शुक्रबार, २३ चैत २०७४

पर्यटकलाई आकर्षित गर्न गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव शनिबारबाट शुरु हुनेभएको छ।

सानिमा बैकको मह जोडीसँग सम्झौता

सानिमा बैकको मह जोडीसँग सम्झौता

सोमबार, २२ माघ २०७४

सानिमा बैकले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) जोडीलाई ब्रान्ड प्रवर्धकका रुपमा थप दुई वर्षको लागि सम्झौता गरेको छ ।

सिटिजन लाइफको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफको ब्राण्ड एम्बेस्डरमा मह जोडी

आइतबार, १० मङि्सर २०७४

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अनुवन्धित भएका छन्। मह जोडीसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले उक्त सम्झौतामा हस्ताक्षर गरे।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

आइतबार, १० मङि्सर २०७४

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मह जोडीलाइ ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सम्झौतापत्रमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

पुस्तकभित्रका मह

पुस्तकभित्रका मह

शनिबार, १८ कार्तिक २०७४

नेपाली भाषामा महको अर्थ असाध्यै स्वादिलो अमृततुल्य खाद्य पदार्थ हुन्छ । नेपाली कला क्षेत्रका मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यमा पनि नेपाली समाजलाई जोड्ने त्यस्तै अनुपम शक्ति छ । खाने मह होस् वा हेर्ने वा व्यवहार गर्ने मह हुन्, दुवै थरी नेपाली समाजमा उत्तिकै गुनिला छन्।

बाग्लुङमा तीन करोडको मह उत्पादन

बाग्लुङमा तीन करोडको मह उत्पादन

बिहिबार, १५ भदौ २०७४

जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ।

मह र अम्रिसोले धनी बन्दै धौवादीगाउँ

मह र अम्रिसोले धनी बन्दै धौवादीगाउँ

शनिबार, २५ मङि्सर २०७३

'मह बेचेरै वर्षमा ७५ हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्छु,' शेरबहादुर सारुमगरले भने। धौवादी–३ पोखरीगाउँका शेरबहादुरको घरमा १५ घार स्थानीय जातका मौरी छन्। १० वर्षअघि उनले चार घारबाट मौरीपालन सुरु गरेका थिए।

भालुले मह खाइदिन थालेपछि...

भालुले मह खाइदिन थालेपछि...

बिहिबार, २५ कार्तिक २०७३

कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् । मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दुई घार, लोगबहादुर रोकायाका छ घार, रत्नवीर रोकायाका छ घार, लोकबहादुर रोकायाका छ घार र रणबहादुर रोकायाका एक–एक घार फोरेर मह खाई दिएको छ ।

मह जोडीले युरोपमा जे देखे

मह जोडीले युरोपमा जे देखे

शनिबार, ०४ असार २०७३

काठमाडौं— कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य करिब दुई महिनाको युरोप भ्रमण सिध्याएर नेपाल फर्किएका छन् । सांस्कृतिक कार्यक्रम लिएर दुई महिनाअघि युरोप पुगेका मह जोडीले १७ वटा देश घुम्न भ्याए। माण्डवी त्रिपाठी, यमन श्रेष्ठ, मोहित आचार्य, रमिला आचार्य र नरेन्द्र कंसाकार समेत सम्मिलित टोली फिनल्यान्ड, जर्मनी, इटाली...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad